9 years ago
November 25, 2015
काठमाडौं, मङशिर ९ गते ।
नेपाल ओलम्पिक कमिटिले नव निर्वाचित खेलकुद मन्त्री सत्य नारायण मन्डललाई आफ्नै सतदोबाटो स्तिथ भवनमा एक कार्यक्रम गर्दै स्वागत गरेको छ । स्वागत कार्यक्रममा बोल्दै मन्त्रो मन्डलले खेलकुद बिकासको लागि सबै मिलेर जान आग्रह गरे ।
कार्यक्रममा एनओसिका अध्यक्ष्य जिवन राम श्रेष्ठले देशको अवस्थाका कारण नयाँ खेलडिहरु आउन नसकेको सरकारलाई निरन्तर प्रतियोगिताहरु आयोजनामा सहयोग गर्न आग्रह गरे । उन्ले गुहाटी र शिलोङमा हुने साग गेम्समा सहकार्य गर्न पनि आग्रह गरे । श्रेष्ठले भने,” मन्त्री को रुपमा आउनुभएकोमा एकदम बधाई र आश छ खेलकुदमा सुनौला दिन अगमी दिनमा देखिनेछ ।”
कार्यक्रममा धन्यवाद दिदै मन्त्री मन्डलले,” ओलम्पिक अन्त राष्ट्रिय संस्था हो र खेलकुद बिकासको लागि सबै मिलेर जान पर्छ , खेलकुद बिकासको लागि म सक्दो प्रायस गर्ने छु ।” भने ।
December 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- हंगेरी बुढापेस्टमा सुरु भएको हुने विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिपमा नेपाली खेलाडीले भाग लिने भएका छन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलवार पौडी टोलीको बिदाइ गरे । प्रतियोगिता मंगलवार सुरु भएर पुस १ गते सम्म चल्ने बताइएको छ। महिलामा अनुशिया तण्डुकार र डुवाना लामाले तथा पुरुषमा अजलकाजी ताम्राकार र अथर्व सिंह तथा […]
December 6, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दसौं राष्ट्रिय खेलकुद २०८१ साल चैतमा कर्णाली प्रदेशमा हुने भएको छ । राष्ट्रिय खेलकुद चैतको २३ देखि ३० गते हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ। राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा शुक्रवार बसेको १ सय १८ औं बोर्ड बैठकले उक्त निर्णय गरेको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले जानकारी […]
December 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) को विशेष साधारणसभाले एनओसी नेतृत्वको कार्यकाल सम्बन्धि प्रावधानलाई संशोधन गरेको छ । दुई तिहाई सदस्यले अध्यक्ष र महासचिवको कार्यकाल अवधि थपसहित अन्य बुँदा पनि संशोधन गरेको छ । एनओसीले अध्यक्ष र महासचिवले अब ४ पटकसम्म उम्मेदवार बन्न पाउने गरी विधान संशोधन गरिएको हो । लगातार अथवा फरक […]