10 years ago
November 25, 2015
काठमाडौं, मङशिर ९ गते ।
नेपाल ओलम्पिक कमिटिले नव निर्वाचित खेलकुद मन्त्री सत्य नारायण मन्डललाई आफ्नै सतदोबाटो स्तिथ भवनमा एक कार्यक्रम गर्दै स्वागत गरेको छ । स्वागत कार्यक्रममा बोल्दै मन्त्रो मन्डलले खेलकुद बिकासको लागि सबै मिलेर जान आग्रह गरे ।
कार्यक्रममा एनओसिका अध्यक्ष्य जिवन राम श्रेष्ठले देशको अवस्थाका कारण नयाँ खेलडिहरु आउन नसकेको सरकारलाई निरन्तर प्रतियोगिताहरु आयोजनामा सहयोग गर्न आग्रह गरे । उन्ले गुहाटी र शिलोङमा हुने साग गेम्समा सहकार्य गर्न पनि आग्रह गरे । श्रेष्ठले भने,” मन्त्री को रुपमा आउनुभएकोमा एकदम बधाई र आश छ खेलकुदमा सुनौला दिन अगमी दिनमा देखिनेछ ।”
कार्यक्रममा धन्यवाद दिदै मन्त्री मन्डलले,” ओलम्पिक अन्त राष्ट्रिय संस्था हो र खेलकुद बिकासको लागि सबै मिलेर जान पर्छ , खेलकुद बिकासको लागि म सक्दो प्रायस गर्ने छु ।” भने ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]