default_image

5 years ago

May 4, 2019

राजस्थानसँगको खेलमा सन्दीप बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले लिग चरणको अन्तिम खेल राजस्थान रोयल्ससँगको खेलमा टोलीमा मौका दिएको छैन । दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा दिल्लीले टस हारेर पहिला बलिङको निम्तो पाएको छ । राजस्थानले केहि समयमा ब्याटिङ गर्ने छ । कप्तान श्रेयस ऐरका अनुसार सन्दीपले आज टोलीमा मौका पाएका छैनन् […]

24 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले लिग चरणको अन्तिम खेल राजस्थान रोयल्ससँगको खेलमा टोलीमा मौका दिएको छैन ।

दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा दिल्लीले टस हारेर पहिला बलिङको निम्तो पाएको छ । राजस्थानले केहि समयमा ब्याटिङ गर्ने छ । कप्तान श्रेयस ऐरका अनुसार सन्दीपले आज टोलीमा मौका पाएका छैनन् । दिल्लीले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ जगदीश सुचित र क्रिस मोरिसको स्थानमा किमो पल र इशान्त शर्मालाई मौका दिएको छ ।

दिल्लीको प्लेइङ ११ : शिखर धवन, पृथ्वी शा, श्रेयस ऐर(कप्तान), ऋषभ पन्त, कोलिन इनग्राम, शेरफेन रदरफोर्ड, अक्षर पर्टेल, ट्रेन्ट बोल्ट, इशान्त शर्मा,अमित मिश्रा र किमो पल ।

April 27, 2024

नेपाल र वेस्ट इन्डिज ‘ए’ खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले विश्वकपको अन्तिम तयारीका लागि आज वेस्ट इन्डिज ‘ए’ विरुद्ध हुने ५ खेलको टि२० सिरिजको पहिलो खेल खेल्दैछ । खेल नेपाली समयअनुसार मध्यान्ह १२:१५ बजे टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । खेलको पूर्व सन्ध्यामा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ४ खेलाडी थपिएका थिए । यसअघि एसीसी प्रिमियर कपका […]

April 27, 2024

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – स्पेनिस ला लिगाको उपाधिको मुख्य दाबेदार रियल म्याड्रिडले रियल शुक्रबार सोसिडाडमाथि संघर्षपूर्ण जित हात पारेको छ । रियलले सोसिडाडमाथि १–० को जित निकालेको हो । अर्दा गुलिरले गरको गोलमा रियलले सफलता हासिल गरेको हो । उनले २९ औं मिनेटमा गरेको गोल खेलको निर्णय रह्यो । शीर्षस्थानमा थप मजबुत बनेको रियलको ३३ खेलमा ८४ […]

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

Success

Thank you for your time.