default_image

उमा कुङफु

June 19, 2023

सिद्धार्थलाई दोहोरो स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – सिद्धार्थ लामा तामाङले जर्मन ओपन इन्टरनेसनल च्याम्पियनसिपमा दोहोरो स्वर्ण जितेका छन् । सिद्धार्थले दुई फरक स्पर्धामा स्वर्ण जितेको नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक सन्जीतकुमार राईले जनाएका छन् । जर्मनीको सिमर्नमा जुन १६ देखि १८ तारिखसम्म भएको प्रतियोगितामा सिद्धार्थले पहिलो स्वर्ण सफ्ट स्टायल एमभी ब्ल्याकवेल्ट स्पर्धामा जिते […]

May 28, 2023

उमा कुङफुको ग्रेडिङ

काठमाडौं (हाम्रो खेलकुद) – तार्केश्वर उमा कुङफु स्कुलका खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ । ग्रेडिङमा ४० खेलाडीको सहभागिता रहेको तार्केश्वर उमा कुङफु स्कुलका प्रमुख प्रशिक्षक रमेश महर्जनले जनाएका छन् । सहभागी मध्ये ८ जनाले ब्ल्याकवेल्ट प्राप्त गरे । साइना महर्जन, सिम्रिका कुँवर, साइमन महर्जन, दर्शना तामाङ, पुष्पा सापकोटा, सोनिया घले, मिङमा तामाङ र एलिना तामाङ […]

May 15, 2023

कमललाई युरोपियन च्याम्पियनसिपमा दोहोरो पदक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कमल मगरले उमा (डब्लुयुएमए) युरोपियन च्याम्पियनसिपमा दोहोरो पदक जितेका छन् । कमलले चाइनिज क्रिएटिभमा स्वर्ण तथा वेपन्स फर्ममा कांस्य जितेको नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सन्जीतकुमार राईले जनाएका छन् । इङल्यान्डको ग्लोसस्टरमा भएको प्रतियोगितामा कमलले चाइनिज क्रिएटिभमा ८ खेलाडीलाई पछि पार्दै पहिलो स्थान हात पारेका हुन् […]

May 13, 2023

उमा कुङफुका पदक विजेता सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – भारतको पञ्जाबमा भएको प्रथम इन्डो–नेपाल अन्तर्राष्ट्रिय र्मासल आर्ट प्रतियोगितामा पदक जित्न सफल ताकेश्वर उमा कुङफुका खेलाडीलाई काभ्रेस्थली खेलकुद उपभोक्ता समितिले शनिबार नगदसहित सम्मान गरेको छ । काभ्रेस्थलीको ग्रिन हिल्स एकेडेमीमा भएको दोश्रो तारर्केश्वर मेयर कप तेक्वान्दो प्रतियोगिताको समापनका अवसरमा खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको हो । सम्मानित हुने खेलाडीमा स्वर्ण र […]

April 29, 2023

विश्व ताइची तथा छिगुङ दिवस मनाइयो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा पनि विश्व ताइची तथा छिगुङ दिवस शनिबार मनाइएको छ । नेपाल उमा कुङफु संघले शंखपार्कमा कार्यक्रम आयोजना गरी विश्व ताइची तथा छिगुङ दिवस मनाएको हो । ‘वान वल्र्ड, वान ब्रेथ’ भन्ने नाराका साथ विश्वका ७० भन्दा बढी देशमा अप्रिल महिनाको अन्तिम शनिबार स्थानिय समय अनुसार बिहानको १० बजे यो दिवस […]

January 21, 2023

उमा कुङफुको ग्रेडिङ

काठमाडौं (हाम्रो खेलकुद) – तारकेश्वर उमा कुङफु स्कुलका खेलाडीको ग्रेडिङ शनिबार सम्पन्न भएको छ । ग्रेडिङमा २५ खेलाडी सहभागी थिए । नेपाल उमा कुङफु संघका सहायक मुख्य प्रशिक्षक उद्धव थापा मगर, तारकेश्वर उमा कुङफु स्कुलका मुख्य प्रशिक्षक रमेश महर्जन र सहायक प्रशिक्षक सञ्जयराज पुटुवारले ग्रेडिङ सञ्चालन गरेका थिए । तारकेश्वर उमा कुङफु स्कुलका अध्यक्ष शिव […]

November 16, 2022

उमा कुङफुको निर्णायक टोली भारत प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय कुङफु फेडरेसनको आयोजनामा हुने १४ औं राष्ट्रिय कुङफु च्याम्पियनसिपमा सहभागी हुन १८ सदस्यीय नेपाली उमा कुङफुको निर्णायक टोली बुधबार भारतको लखनउ प्रस्थान गरेको छ । नोभेम्बर १९ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा, सन्जितकुमार राई, भूपेन्द्र गुरुङ, उद्धव थापा मगर र रमेश महर्जनले जजको भूमिका निर्वाह गर्ने […]

November 8, 2022

नेपाललाई ४ स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले इन्डो–नेपाल अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ प्रतियोगितामा ४ स्वर्ण जितेको छ । नेपालले थप ६ रजत र १ कांस्य पनि जित्यो । भारतको पन्जाबमा भएको प्रतियोगितामा ६ खेलाडी सहभागी भएकोमा सबै पदक जित्न सफल भएको तार्केश्वर उमा कुङफु स्कुलका प्रमुख प्रशिक्षक समेत रहेका नेपाल उमा कुङफु संघका सचिव रमेश महर्जनले […]

November 7, 2022

लामालाई ‘लाइफ टाइम अचिभमेन्ट’ अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामालाई इन्डियन कुङफु फेडरेसन अफ इन्डियाले ‘लाइफ टाइम अचिभमेन्ट’ अवार्ड प्रदान गरेको छ। भारतको लखनउमा विश्व कुङफु दिवसका आयोजित कार्यक्रम लामालाई नगद १ लाख ६० हजार रुपैयाँसहित कदर पत्र प्रदान गरी सम्मान गरिएको हो । नेपाल, भारतलगायत अन्य राष्ट्रमा पनि कुङफु खेलको विकास र विस्तारमा […]

November 4, 2022

उमा कुङफु टोली भारत प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – इन्डो–नेपाल अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय तार्केश्वर उमा कुङफु स्कुलको टोली शुक्रबार भारतको पन्जाब प्रस्थान गरेको छ । नोभेम्बर ५ देखि ६ तारिखसम्म हुने प्रतियोगितामा २ पुरुष र ४ महिला खेलाडीले उमा कुङफु विधाको किक बक्सिङमा प्रतिस्पर्धा गर्नेछन् । पुरुष ५०–५५ केजीमा आर्यन रावल […]

Success

Thank you for your time.