default_image

१२-२७

March 9, 2024

नेपाल र हङकङ फ्रेन्डसिप कप खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको लागि तयारीस्वरूप नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको हङकङ भ्रमण अन्तर्गत आज पहिलो खेल हुँदैछ । नेपालले फ्रेन्डसिप कपको लागि स्थानीय टोली हङकङको सामना गर्दैछ । खेल नेपाली समयअनुसार विहान ११:१५ बजे सुरु हुनेछ । यो एक खेलको सिरिज अन्तर्गत खेल हो । नेपालले आइतबार भने पिएनजी र हङकङ […]

June 14, 2019

‘फुर्सदमा रोमान्टिक सिनेमा हेर्न मनपर्छ’ – विमलसँग मैदानबाहिर १२-२७ कुरा

राष्ट्रिय टोलीका फरवार्ड विमल घर्तीमगर हाल माल्दिभ्समा छन् । माल्दिभ्सको लिग च्याम्पियन टिसी स्पोर्ट्सका लागि एक वर्ष अनुबन्धित विमलले त्यहाँ रहेर पहिलो उपाधि पनि जितिसकेका छन् । उनले अब लिग च्याम्पियन हुने लक्ष्य राखेका छन् । उनै विमलसँग हाम्रोखेलकुद डट कमले माल्दिभ्स प्रस्थान गर्नुअघि मैदान बाहिरको कुरालाई समेटेर रमाइलो अन्तर्वार्ता तयार गरेका थियौं । प्रस्तुत […]

April 5, 2019

‘वार्षिक ६ लाखजति कमाउँछु’ – यू१९ कप्तान रोहित

काठमाडौं – रोहितकुमार पौडेल नेपाली क्रिकेटका उदीयमान खेलाडी हुन् । यू-१९ राष्ट्रिय टोली र घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै सिनियर टोलीमा स्थान बनाएका रोहितले अन्तर्राष्ट्रिय स्तरमा पनि आफूलाई प्रमाणित गरिसकेका छन् । पछिल्लो समय निकै चर्चामा रहेका रोहितले यसपटक विश्वकप छनोटमा नेपाल यू-१९ राष्ट्रिय टोलीको कप्तानी पनि गर्दैछन् । विश्वकप छनोट खेल्न नेपाली यू १९ […]

September 22, 2017

युवा टेबल टेनिस स्टार स्यान्टुसँग १२-२७ कुरा

१७ बर्षे टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ निकै प्रतिभाशाली खेलाडीहरु मध्येमा पर्दछन् । जसले १६ बर्षको उमेरमै राष्ट्रिय च्याम्पियन बनेर सनसनी मचाए । सिनियर स्पर्धामा पहिलोपटक उपाधि जित्नको लागि स्यान्टुले गत वर्ष सातौ राष्ट्रिय खेलकुदमा नेपाली टेबल टेनिसका हस्तीहरुलाई पराजित गरेका थिए ।    १६ बर्षको उमेरमा नै राष्ट्रिय च्याम्पियन जित्दै सबैभन्दा कम उमेरमा राष्ट्रिय […]

September 15, 2017

वर्षको उत्कृष्ट युवा खेलाडी मनितासँग १२-२७ कुरा

काठमाडौं– यो साता नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा मनिता श्रेष्ठ प्रधान वर्षको उत्कृष्ट खेलाडी युवाको विजेता बनेकी थिइन् । झन्डै दुई बर्षअघि १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा रजत पदक जितेकी मनिताले गत वर्ष १० औं क्याडेड एसियन जुडो च्याम्पियनसिपमा कास्य पदक जितेकी छिन् । मनिताको सफलता यति मात्र सिमित छैन […]

September 8, 2017

प्रभावशाली प्रिन्ससँग १२–२७ कुरा

काठमाडौं – त्रिभुवन आर्मीका फरवार्ड प्रिन्स जर्ज कार्की भाग्यमानी खेलाडीमा पर्दछन् । जसले राष्ट्रिय टोलीमा समेटिएको पहिलो खेल पटकनै ‘डेब्यू’ को अवसर पाए । मंगलबार एएफसी एसियन कप छनोटमा ताजकिस्तानविरुद्ध खेल्दै प्रिन्सले राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका हुन् । नेपालको कुनै पनि उमेर समूहमा नखेली उनी सिधै राष्ट्रिय टोलीमा छनोट हुने कम खेलाडीमा पर्दछन् । तस्बिरहरु: […]

September 1, 2017

भलिबलका ‘अलराउण्डर’ सँग १२-२७ कुरा

काठमाडौं – नेपालमा खेलेर बाच्न सकिन्न भन्ने अहिले पनि कतिपयको धारणा पाइन्छ । खेलमा लागेर आफ्नो जीवनको महत्वपूर्ण समय खर्चियो भनेर गुनासो गर्ने पनि धेरै छन् । तर, आफ्नो खेललाई नै संसार मान्नेको पनि नेपाली खेलकुदमै छन् । ती मध्येका एक हुन् भलिबलका राष्ट्रिय खेलाडी मान बहादुर श्रेष्ठ । नवलपरासी पुरानो कावासोतीका उनी स्कुले जीवनमा […]

ANil Gurung

August 25, 2017

भाग्यमानी अनिलसँग १२-२७ कुरा

काठमाडौं– रहरै रहरमा भलिबल खेल्न सुरु गरेको एउटा बालक पछि फुटबलको स्टार हुँदै राष्ट्रिय टोलीको कप्तान बन्न सक्छ भनेर कसले अनुमान गर्ला ? व्यवसायिक रुपमा अहिले पनि उनी फुटबल खेलाडी हुन् । तैपनि उनलाई भलिबल अहिले पनि उत्तिकै मन पर्ने खेल हो । उनी अरु कोही नभएर लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबका कप्तान अनिल गुरुङ […]

Anu Adhikari

August 18, 2017

प्रेम प्रस्तावमा मेरो जवाफ हुन्छ ‘सरी’ – करातेकी अनुसँग १२–२७ कुरा

काठमाडौं – हरेक खेलाडीका आफ्नै कथा हुन्छन् । अनु अधिकारीको पनि कराते खेल्न थाल्नुमा बेग्लै कथा छ । खेल बुझेर वा यसप्रतिको लगावले हैन, कराते खेल्दा तौल घट्छ भन्ने सुनेर उनी यसतर्फ आकर्षित भएकी थिइन् । ‘सानोमा म मोटी थिए । मोटी भएकोले मलाई अलि अप्ठेरो लाग्थ्यो,’ उनले स्मरण गरिन्,‘अरु साथीहरु ब्रेकमा कराते सिक्थे । […]

August 11, 2017

‘मेरो ब्वाईफ्रेण्ड छ जस्तो लाग्छ र ?’ – भलिबलकी प्रतिभासँगको १२–२७ कुरा

काठमाडौं– नाम जस्तै प्रतिभा भएकी प्रतिभा माली भलिबललाई पछ्याउने जो कोहीले चिन्ने नाम हो । पछिल्लो केही बर्षयताको कुनै पनि भलिबल प्रतियोगिता यस्तो छैन, जहाँ प्रतिभाको चर्चा नभएको होस् । उनले हरेक जसो प्रतियोगितामा कुनै न कुनै व्यक्तिगत उपाधि जितेकी नै हुन्छिन् । भलिबलमा मुख्यतः विभागिय टोली (सेना, प्रहरी र एपिएफ) कै बढी दबदबा रहने […]

Success

Thank you for your time.