December 30, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय मुवाँथाई संघले बार्षिक रुपमा प्रदान गर्दै आईरहेको बर्ष खेलाडी सम्मान पुरस्कारबाट यसवर्ष पलिस्था कक्षपतीलाई सम्मानित भएकी छन् । पलिस्थालाई २०१९ को बर्ष खेलाडी सम्मान बाट पुरस्कृत गरिएको हो । सम्मानित कक्षपतीलाई कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईरालाले नगद ५० हजार सहित सम्मान पत्र प्रदान गरे । […]
December 29, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) र कृषि बिकास बैंकबीच १० वर्षे सम्झौता भएको छ । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र कृषि बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले मंगलवार सम्झौता पत्रमा हस्ताक्षर गरे । १० बर्षको लागि भएको सम्झौतामा कर्मचारी कर्जा तथा सापट सम्वन्धी ५ बर्ष स्थायी सेवा अवधि पुरा गरेका कर्मचारीलाई […]
December 29, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादको असर राष्ट्रिय खेलकुदमा पनि पर्न थालेको छ । राखेपका सदस्य अर्जुनबहादुर केसीले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय खेल संघको सिफारिसमा काठमाडौं चपलीका केसीलाई तत्कालिन युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा (सुनार) ले राखेप सदस्य नियुक्त गरेका थिए । साउन १५ गते केसीसँगै ६ सदस्य नियुक्त भएका […]
December 27, 2020
काठमाडौं (हाम्रो खेलकुद)– चालु आर्थिक वर्ष सुरु भएबाट रोकिएको ओलम्पियन, एसियाली खेलकुदका पदक विजेता र दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक विजेताको प्रोत्साहन भत्ताका विषयमा युवा तथा खेलकुद मन्त्रालयले कार्यविधि तयार गर्ने भएको छ । नव नियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामाले पदभार ग्रहण गरेपछिको पहिलो निर्णयका रुपमा कार्यविधिको मस्यौदाका लागि मन्त्रालयका सह […]
December 27, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामाले आइतबार आफ्नो पदभार ग्रहण गरेका छन् । मन्त्री लामाले आइतबार सिंहदरवारमा आफ्नो पदभार ग्रहण गरेका हुन् । उनलाई मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य–सचिव रमेश कुमार सिलवाललगायतले स्वागत गरेका थिए । आइतबार नै मन्त्रालयले निवर्तमान युवा तथा खेलकुद मन्त्री जगत […]
December 22, 2020
काठमाडौं (हाम्रो खेलकुद)– प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टीमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश सिलवाल केन्द्रीय सदस्य मनोनित भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसकेको ओली समूहको बैठकले ५ सय ५६ जना केन्द्रीय सदस्य थप गर्दा सिलवाल समेटिएका हुन् । प्रधानमन्त्री ओली निकटका सिलवालले केन्द्रीय सदस्यको मनोनयनबाट थप जिम्मेवारी […]
December 22, 2020
सुर्खेत (हाम्रो खेलकुद)– कर्णाली प्रदेश सरकारले ९ सदस्यीय प्रदेश खेलकुद परिषद्ले पूर्णता पाएको छ । सरकारले उपाध्यक्ष, सदस्य सचिव र ५ सदस्य नियुक्ती गरि ९ सदस्यीय परिषद्लाई सोमबार पूर्णता दिएको हो । परिषद् पूर्णतासँगै नियुक्तीको विषय विवादमा परेको छ । प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको दबाबमा सुरुमा सिफरिसमै नरहेका मित्रबन्धु सन्ज्याललाई परिषद्को सदस्य सचिवमा नियुक्ती गरिएको […]
December 21, 2020
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (बिश्वकर्मा)ले लागि खेल संघको वर्गिकरण हुने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद्(राखेप) को आयोजनाा राखेपमा लागत भएका राष्ट्रिय संघहरुको अन्तरक्रिया कार्यक्रममा मन्त्री विश्वकर्माले ऐनले खेल वर्गिकरणको ब्यवस्था गरेको भन्दै नेपाली खेलकुदको विकासका लागि श्रोत, साधन र प्राथमिकताका आधारमा आवश्यकता अनुसार खेल संघहरु बर्गिकरण गरिने […]
December 19, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप)की बोर्ड सदस्य सुवर्णा श्रेष्ठ शनिवार सम्मानित भएकी छन् । राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यको जिम्मेवारी पाएकोमा स्थानिय सामाजिक संस्था सेभेन एण्ड सेभेन मेम्बरले श्रेष्ठलाई सम्मान गरेको हो । लुभु मार्टमा भएको सम्मान कार्यक्रममा सदस्य श्रेष्ठले खेलकुदलाई जिवनको अंग बनाउ भन्दै खेलक्षेत्रको विकास र विस्तारमा सामाजले खेल्ने भूमिका […]
December 16, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १३औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी कीर्तिपुर नगरपालिकाको नयाँबजारमा निर्माण गरेको कभर्डहल कीर्तिपुर नगरपालिकालाई भोगचलनका लागि बुधबार हस्तान्तरण गरेको छ । राखेप सदस्यसचिव रमेशकुमार सिलवाल र कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गर्दै हस्तान्तरण गरिएको हो । राखेपले राज्यको लगानीमा निर्माण गरेको […]