May 5, 2020
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुदको तेक्वान्दोमा रजत जितेकी सविता राजभण्डारीको सहयोगमा कोरोना भाइरस (कोभिड १९) का कारण मारमा परेका दैनिक ज्यालादारी गर्ने मजदुरलगायत पीडित परिवारलाई मंगलबार राहत स्वरुप खाद्य सामाग्री प्रदान गरिएको छ । सवितासहित उनका पति किशोर श्रेष्ठको सहयोगमा काठमाडौं महानगरपालिका वडा ११ का २ सय पीडित परिवारलाई राहत प्रदान गरिएको हो । […]
April 17, 2020
प्रकाश तिमल्सिना, काठमाडौं भौतिक पूर्वाधार निर्माण र खेलकुदका विकासका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव स्वर्गिय शरदचन्द्र शाहलाई अहिले पनि स्मरण गरिन्छ । पन्चायतकालमा झन्डै एक दशक खेलकुदको मुख्य जिम्मेवारी रहँदा शाहले खेलकुद विकासलाई गति दिएको, खेलकुदलाई अनुशासित र मर्यादित बनाउने प्रयास गरिरहेका खेलकुदका पुराना पुस्ताका खेलाडीले अहिले पनि उनलाई याद गर्ने […]
April 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदको सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस (कोभिड–१९) राहत कोषमा ३२ लाख २६ हजार २ सय ३८ रुपैयाँ ६३ पैसा जम्मा गरेको छ । राखेपका पदाधिकारी र कर्मचारीको तलब कट्टा गरी उक्त रकम कोषमा जम्मा गरिएको राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख एवं प्रवक्ता कुलबहादुर […]
March 23, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्ना भौतिक पूर्वाधार क्वारेन्टाइनका लागि प्रयोग गर्न दिने बताएको छ । कोरोना भाइरस कोभिड १९ अहिले विश्वव्यापी महामारीका रुपमा देखिएको छ । नेपालमा पनि सोमबार एक जना संक्रमित पाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपाल पनि संक्रमणको उच्च जोखिममा रहेको ध्यान राख्दै विभिन्न ठाँउमा क्वारेन्टाइन बनाएको छ […]
March 19, 2020
काठमाडौं (हाम्रो खेलकुद)– झन्डै ४ महिना अघि सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी, प्रशिक्षक र संघलाई घोषणा गरिएको पुरस्कार राशी उपलब्ध गराउने प्रक्रिया सुरु भइसकेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । १३ औं सागका सम्पन्न भएको भोली पल्ट (मंसिर २५ गते) पदक विजेता खेलाडीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले […]
March 17, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एकै विषयमा दास्रो पटक निर्णय लिएको छ । विश्व भर कोरोना भाइरस (कोभिड १९) का कारण परेको असरलाई मध्यनजगर गर्दै राखेपले सबै गतिविधि रोक्न मंगलबार निर्णय गरेको छ । गत महिना राखेपकै प्रशासन प्रमुख कुलबहादुर थापाले खेलकुद गतिविधि राख्न सुचना जारी गरेका थिए । राखेप सदस्य सचिव […]
March 16, 2020
काठमाडौं (हाम्रो खेलकुद)– विश्वभर भैलिएको कोरोनाको असर नेपाली खेलकुदमा परेको छ । यसै महिना आयोजना हुने भनिएको एभरेष्ट प्रिमियर लिग (एपिएफ) , अष्ट्रेलिया र चाइनिज ताइपेविरुद्ध हुने विश्व कप छनोट लगायत मोफलसका अधिकाशं नकआउट फुटबल प्रतियोगिता स्थागित भइसकेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक बी डिभिजन लिग भने रोकेको छैन । […]
March 5, 2020
काठमाडौं (हाम्रो खेलकुद)– विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ (नोभल कोरोना भाइरस) का कारण राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सम्पूर्ण खेल गतिविधि स्थगित गर्न सुचना जारी गरेको छ । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माको अध्यक्षतामा बिहीबार बसेको आपतकालिन बैठकले विश्वमा फैलदै गएको कोरोना भाईरसको सम्भावित संक्रमणबाट बच्न खेलकुद प्रतियोगिता र खेलकुदसँग सम्बन्धित सबै कार्यक्रम अर्को […]
February 1, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भारोत्तोलन संघको अध्यक्षमा रामकृष्ण श्रेष्ठ (बोस) निर्वाचित भएका छन् । संघको शनिबार भएको चुनावी साधारणसभाबाट श्रेष्ठ आफ्ना प्रतिद्वन्दी बिजेन्द्र बिक्रम शाहलाई २ मत अन्तरले पराजित गर्दै चार बर्षका लागि संघको अध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठ यसअघि संघको उपाध्यक्ष थिए । श्रेष्ठले ३० मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी शाहले २८ मत […]
December 28, 2019
काठमाडौं (हाम्रो खेलकुद)– अध्यक्ष ध्रुव बहादुर प्रधानसहित २९ सदस्यीय कार्यसमितिलाई नेपाल जिम्न्याष्टिक संघको शनिबार सम्पन्न चुनावी साधारण सभाले निर्विरोध चयन गरेको छ । २०७५ साल माघ ९ गते अस्तित्वमा रहेका दुई जिम्न्याष्टिक संघ एकिकरण भएपछि भएको निर्वाचन सर्वसम्मत नेतृत्व चय गर्न सफल भएको छ । त्यसबेला प्रधानकै अध्यक्षतामा जिम्न्याष्टिक संघ एकिकरण गरी पुनर्गठन गरिएको थियो […]