August 12, 2015
काठमाडौं, साउन २७ (हाम्रो खेलकुद संवादताता) राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आफ्नै सदस्यहरुको तलब कटौती गरेको छ । राखेप सदस्य सचिव केशवकुमार विष्टको प्रस्तावमा साउन पहिलो साता बसेको राखेप बोर्ड बैठक सदस्यहरुको तलब कटाउने निर्णय गरेको हो । राखेप सदस्यहरुले मासिक १२ हजार रुपैयाा तलब बुझ्दै आएका थिए । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको […]
August 4, 2015
काठमाडौं, साउन १८ गते भीम ओलीलाई मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति अध्यक्षमा मनोनित गरिएको छ । राष्ट्रिय खेलकुद परिषदले सोमबार ओलीलाई अध्यक्षको जिम्मेवारी दिएको हो । नेपाली खेलकुदकामा एक दशक अघि देखी सक्रिय ओली नेपाल भलिबल संघको केन्द्रिय सदस्य, नेपाल खेलकुद महासंघको केन्द्रिय सदस्य तथा भेरी अञ्चल इन्जार्च हुन् । ओलीले एक दशक अघि मध्यपश्चिम […]