default_image

सन्जोग चाम्लिङ राईका लेखहरु

October 20, 2023

एन्फा ‘नेतृत्व’लाई एक समर्थकको ‘नोट अफ डिसेन्ट’

सन्जोग चाम्लिङ राई यो अंकको आलेख खासमा अर्कै थियो, र विषय पनि अर्कै । तर, समाचारहरुमा प्राथमिकताको साथ एन्फा अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव पेश भएको जब पढ्न पाईयो, तब यो अंकको आलेख पनि परिवर्तन भयो । जसरी, “भीएआर” ले अन्तिम समयमा रेफ्रीको निर्णय परिवर्तन गरी दिन्छ । उक्त लेख कुनै उपयुक्त समयमा प्रकाशित नै […]

August 20, 2023

के एन्फा राजनीतिले बिग्रिएको हो ?

सन्जोग चाम्लिङ राई तपाईले जुलाई २३ तारिखको दिन यही अनलाइन पोर्टलमा प्रकाशित पंक्तिकारको आलेख पढ्नु भएको भए, तपाईलाई थाहा होला कि त्यसको अन्तमा एउटा प्रश्न गरेर उक्त आलेख टुंगिएको थियो : के एन्फा राजनीतिले बिग्रिएको हो ? आज यसकै सेरोफेरोमा रहेर छलफलको प्रयास हुनेछ । के एन्फा राजनीतिले बिग्रिएको हो ? यसमा पंक्तिकारको सोझो र […]

July 23, 2023

नेपाली फुटबलको सेरोफेरो

सन्जोग चाम्लिङ राई फुटबल, झट्ट हेर्दा यो ४१०–४५० ग्राम वजनको एउटा निर्जिव वस्तु हो । तर यो निर्जीव वस्तुको परिधिमा निर्माण हुने यसको जीवन भने सजीव हुन्छ । नेपाली समाजमा यसको बुझाइमा पनि विभिन्न धारणाहरू छन् । तर जब देशकै सवाल आउँछ , सबै जना लगभग एक विन्दुमा नै आउँछन् । देश भन्नु पनि एउटा […]

June 26, 2023

अर्थहीन लिगको आखुम् बाखुम्

सन्जोग चाम्लिङ राई बाल्यकालको तिहारलाई एकचोटी सम्झिउँ । तिहार भन्नु नै देउसी भैलो । देउसी भैलोमा भट्याउँदा हामी सबै भन्थ्यौँ नि : आ है आखुम् बाखुम् – देउसुरे आ है सेलरोटी चाखुम् – देउसुरे बाल्यकालको देउसी भैलोमा उल्लेखित भट्याउने शब्द शिल्प यति लोकप्रिय छ (अहिलेसम्म पनि) कि त्यो नभनी लगभग देउसी भैलो नै पूर्ण हुँदैन […]

June 2, 2023

एन्फातिर यसो हेर्दा..

सन्जोग चाम्लिङ राई ठीक दुई वर्ष अगाडि अर्थात् सन् २०२१ साल । नेपाली फुटबलको शताब्दी वर्ष । नेपालमा सन् १९२१ मा फुटबल भित्रिएको थियो, अखिल नेपाल फुटबल संघ (एन्फा) को वेबसाइटले यही भन्छ । त्यो सुखद शताब्दी समयलाई एन्फाले कसरी सम्झियो भनेर पंक्तिकारलाई ठ्याक्कै याद छैन । त्यो अवसरलाई सम्बन्धित पक्षले बेवास्ता गर्यो या थाहा […]

Success

Thank you for your time.