March 30, 2020
काठमाडौं (हाम्रो खेलकुद) – विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण एनसिसिएस सिप्यान क्रिकेट अवार्ड रद्द भएको छ । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) का अध्यक्ष मनीषराज पाण्डे र महासचिव पारस खड्काले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै कोरोना भाइरसको कारण स्थगित गर्नुका साथै अवार्डको पुरस्कार रकम नेपाल सरकारले कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण तथा […]
March 30, 2020
काठमाडौं (हाम्रो खेलकुद) – टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरका ग्राउन्ड स्टाफ जयबहादुर तामाङ (सेते) दाईको निधन भएको छ । मृगौला रोगबाट पीडित ५३ वर्षे तामाङको वीर अस्पतालबाट ललितपुरको लेलेस्थित घर लैजाने क्रममा बाटोमै मृत्यु भएको श्रीमती निरमायाले जानकारी दिइन । डाक्टरहरुले निको हुन कठिन हुन्छ घर लैजान चाहनुहुन्छ भने लानुस भन्नुभएपछि घर लाने क्रममा राती […]
March 30, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करण आगमी वैशाख पहिलो सातादेखि सुरु हुने कार्यक्रम छ । आइपिएल सुरुहुन एक महिना बाँकी रहँदा विश्वभर फैलि रहेको कारोना भाइरसको कारण कुनै पनि टोलीले आफ्नो तयारी थालेका छैनन् । चेन्नई सुपर किंग्सले प्रशिक्षण सुरु गरेपनि हाल स्थगित गरिसकेको छ । आइपिएल चैत्र १६ देखि हुने […]
March 29, 2020
एजेन्सी – क्रिकेटमा कीर्तिमान बन्ने र तोडिने क्रम चलि रहन्छ । केहि छोटो समयमै तोडिन्छन् भने कुनै लामो समय लाग्छ । कीर्तिमान बनाउन टेष्ट टोलीको स्टार खेलाडीनै हुनुपर्छ भन्ने हुँदैन । क्षमता हुने जो कोही देशको खेलाडीले बनाउन सक्छन् । नेपालले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न थालेको दुई दशक बित्दा एक दर्जन भन्दा बढी विश्व कीर्तिमान […]
March 29, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले यसै विन्टरमा अर्काे स्पेनिस क्लब लेगानेसबाट आकस्मिक अनुबन्धन गरेका फरवार्ड मार्टिन ब्रेथवेटलाई बेच्ने तयारी गरेको छ । क्याटलान क्लब बार्सिलोनाले डेनिस फरवार्ड ब्रेथवेटलाई अनुबन्धन गरेको एक महिनामै बेच्ने निर्णय गरेको हो । उनी १५ मिलियन पाउण्डमा लेगानेसबाट २०२४ सम्मको लागि बार्सिलोना आएका थिए । तर, क्लबले उनलाई आउदो समरसँगै नराख्ने […]
March 28, 2020
दिपक विष्ट कोराना भाइरस कोभिड १९ को महामारीले विश्वको अधिकांश देशमा असर पारिरहेको छ । हरेक दिन संक्रमित र मृत्यु हुनेका सख्या बढी रहेको छ । यो मानव सभ्यताकै लागि निकै चुनौतीपूर्ण अवस्था रहेको छ । कोरोनाको संक्रमण फैलन नबढोस् भन्नका लागि विभिन्न देशले लकडाउन गरेको छ । नेपालमा पनि लकडाउन भएको पाँचौं दिन भइसकेको […]
March 28, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको प्रर्दशनमा उतार चढाब रहँदै आएको छ । नेपालले समय समयमा अविश्वसनिय जित निकाल्नुको साथै त्यस्तै हार बेहोर्ने पनि गर्दछ । पुरुष टोलीले सन् १९९६ र महिला टोलीले २००७ देखी अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न थालेका हुन् । पुरुष टोली डिभिजन क्रिकेट हुँदै, टि२० विश्वकप सहित ओडीआई मान्यता जस्ता सफलता […]
March 28, 2020
एजेन्सी – पाँचपटकको विश्वविजेता ब्राजिलका लेजेन्ड आइकन खेलाडी काफुले आधुनिक फुटबलका हस्तीमध्येका एक अर्जेन्टिनी तथा स्पेनिस क्लब बार्सिलोनाका कप्तान तथा फरवार्ड लियोनेल मेस्सीभन्दा ब्राजिल तथा फ्रेन्च क्लब पीएसजीका फरवार्ड नेयमार अब्बल रहेको बताएका छन् । काफुले प्राविधिक क्षमतामा मेस्सीभन्दा नेयमार अब्बल रहेको बताएका हुन् । उनले नेयमार विश्वको टेक्निकल्ली प्रतिभाशाली खेलाडी रहेको समेत बताएका छन् […]
March 27, 2020
प्रकाश तिमल्सिना,काठमाडौं राष्ट्रिय फुटबल टोलीका महत्वपर्ण सदस्य मध्ये रोहित चन्द यति बेला चाहेर पनि स्वदेश फर्कन सक्दैनन् । कारण कोरोना भाइरस कोभिड १९ को विश्वव्यापी असरका कारण नेपालमा अन्तर्राष्ट्रिय उडान ठप्प छ । सरकारले चैत १८ गते सम्मका लागि लकडाउनको घोषणा गरिसकेको छ । नेपालमा अहिले सम्म ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यसमध्ये […]
March 26, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले कोरोना भाइरस कोभिड १९ राहत कोषमा १ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । सामाजिक सञ्जालमार्फज जानकारी दिँदै युवा स्पिनर सन्दीपले सरकारले स्थापना गरेको कोषमा सहयोग गर्ने घोषणा गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘यो शारीरिक दूरी बनाउने समय हो । जसलाई सहयोग र ध्यान […]