March 26, 2020
विज्ञ विशेष आविष्कार पुडासैनी विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले संसारको सबै क्षेत्र ठप्प छन् । यस प्रकोपका कारण विभिन्न देशहरुले लकडाउन अथवा अन्य उपाय अपनाउँदै भाइरस संक्रमणमा रोकथाम गर्ने प्रयास गरिरहेका छन् । विश्व खेलकुद जगत पनि यस प्रकोपबाट अछुतो रहेको छैन । नेपालको खेलकुद जगत पछिल्लो सातादेखि निष्क्रिय नै छ । सामाजिक […]
March 26, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) १३ औं संस्करण आगमी वैशाखमा हुने तालिका छ । तर विश्वभर महामरीको रुप लिएको कोरोना भाइरसको कारण यस पटकको आइपिएल हुने सम्भावना कम छ । सन् २००८ देखि सुरु भएको आइपिएल हालसम्म आउँदा विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज लिग बनेको छ । आइपिएल हरेक खेलाडीको पहिलो रोजाईको ब्यवसायिक लिग पर्दछ […]
March 26, 2020
पाठक पत्र प्रकाश अधिकारी, सुर्खेत सन्दर्भ सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधिन फुटबल मैदानको हो । त्यो मैदानका लागि युवा तथा खेलकुद मन्त्रालय , जिल्ला खेलकुद विकास समिति, जिल्ला फुटबल संघ वा अन्य निकायले कति बजेट छुट्याएका छन्, त्यो विषयमा म जानकार छैन । अध्ययनका लागि जिल्ला छोडेर संघिय राजधानी छिरेको म विश्वव्यापी रुपमा महामहारीका रुपमा फैलिएको कोरोना […]
March 25, 2020
एजेन्सी – आधुनिक फुटबलमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी लियोनेल मेस्सीबीच को सर्वाेत्कृष्ट भन्ने बहस भइरहेको छ । तर, को उत्कृष्ट भन्ने छुट्याउन निकै कठिन रहेको छ । एक पक्ष रोनाल्डो उत्कृष्ट रहेको बताइरहँदा अर्काे पक्ष मेस्सी उत्कृष्ट रहेको बताउछन् । केहि फुटबलप्रेमी दुवै खेलाडीको प्रशंसा गर्दै पनि भेटिन्छन् । पछिल्लो १२ वर्षमा रोनाल्डो र […]
March 25, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल आइसिसी टि ट्वान्टी वरियतामा यथावत रहेको छ । आन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको पछिल्लो वरियतामा नेपाल १५ औं स्थानमा रहेको छ । अघिल्लो महिनामा पनि नेपाल यहि स्थानमा रहेको थियो । गत महिनाको वरियतामा भने नेपाल ३ स्थान तल झरेको थियो । पाकिस्तान टि ट्वान्टी वरियताको शीर्षस्थानमा छ । […]
March 25, 2020
एजेन्सी – भारतीय फुटबल स्टार एवं राष्ट्रिय फुटबल टोलीका कप्तान सुनिल क्षेत्री, अर्जेन्टिनी फरवार्ड लिअनल मेस्सी लगायत स्टारहरुले फिफाले कोरोना भाइरस कोभिड १९ विरुद्ध जनचेतना जगाउन भिडियोमा सन्देश दिएका छन् । विश्वभरका वर्तमान र पूर्व खेलाडी गरि २८ जनाले सन्देश दिएका छन् । विश्व फुटबल महासंघ (फिफा) ले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँगको सहकार्यमा कोरोनाबाट […]
March 25, 2020
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले आउदो समर सिजनमा नर्वे तथा जर्मन क्लब बोरुसिया डर्टमन्डका युवा स्टार अर्लिङ ब्राउट हालान्डलाई अनुबन्ध गर्ने प्रयास थाल्ने भएको छ । सन् २०१८ मा सदावहार फरवार्ड क्रिस्टियानो रोनाल्डोले क्लब छाडेयता, रियलले रोनाल्डो जस्तै किलर फरवार्ड भेट्न सकेको छैन । स्पेनिस पत्रिका मार्काका अनुसार अब रियलमा रोनाल्डोको विकल्पको रुपमा हालान्ड […]
March 24, 2020
एजेन्सी – चौतर्फी दवावपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले चार महिनापछि जापानको टोकियोमा हुने तय भएको विश्व खेलकुदको कुम्भमेला टोकियो ओलम्पिक एक वर्ष पछिको लागि स्थगित गर्ने भएको छ । आइओसीले आज विज्ञप्ति जारी गर्दै ओलम्पिक अर्काे वर्षको समरमा सर्ने जनाएको छ । विश्वभर नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को त्रासको दौरानबीच ओलम्पिक […]
March 24, 2020
एजेन्सी – इंग्लिस क्लब चेल्सीका युवा विङ्गर कलुम हड्सन ओडोई र अर्काे इंग्लिस क्लब आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मुक्त भएका छन् । कोरोनाको संक्रमण देखिएपछि आइसोलेसनमा बसेका प्रशिक्षक अर्टेटाले आफु कोरोनाबाट मुक्त भएको बताएका छन् । स्पेनिस टेलिभिजनसँग कुरा गर्दै अर्टेटाले कोरोना भाइरसबाट मुक्त भएको र अहिले निकै राहत […]
March 24, 2020
एजेन्सी – विश्व फुटबलमा सर्वाधिक कमाउने खेलाडी र प्रशिक्षकको सूची प्रतिष्ठित संचारमाध्यम फ्रान्स फुटबलले सार्वजनिक गरेको छ । गतवर्षझैं यसपटक पनि अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सी र प्रशिक्षक डिएगो सिमिओनी सूचीको शीर्षस्थानमा छन् । बार्सिलोनाका कप्तान समेत रहेका मेस्सीले आफ्नो तलब, बोनस र विज्ञापन खेलेवापत वार्षिक १ सय ३१ मिलियन युरो कमाउने गर्छन् । नेपाली रुपैयाँमा […]