April 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा दोस्रो स्थानमा रहेको श्री भगवती क्लबले सहज जित हात पारेको छ। आज भएको खेलमा श्री भगवतीले नयाँबस्ती युथ क्लबलाई ३-० ले हरायो। एन्फा कम्प्लेक्समा भएको एकपक्षीय खेलमा श्री भगवती क्लबले ३० मिनेटभित्र ३-० को अग्रता बनायो। तेस्रो मिनेटमा दिवस छन्त्यालले गोल गर्दै टिमलाई सुरूवाती अग्रता दिलाए। त्यसपछि […]
April 20, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। पन्जाब किंग्ससँगको खेलमा टस जितेर आरसिबीले फिल्डिङ रोजेको छ। श्रेयस अय्यरको कप्तानीमा रहेको टोलीले पहिले ब्याटिङ गर्नेछ। तीन दिनमा यि दुई टोलीबीच यो दोस्रो भेट हो । शुक्रवारको वर्षाले प्रभावित खेलमा आरसिबीले सिजनको सबैभन्दा खराब प्रदर्शनमध्ये एक गर्यो […]
April 20, 2025
एजेन्सी – वैभव सूर्यवंशीले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सबै भन्दा कम उमेर मा डेब्यू गरेका छन्। राजस्थान रोयल्सबाट शनिवार खेलेका वैभवले पहिलो बलमै छक्का प्रहार गरे। यद्दपी त्यो खेलमा राजस्थान लखनउ सुपर जायन्ट्ससँग २ रनले पराजित भएको थियो। राजस्थानका लागि ओपनिङ गरेका वैभवले भारतका अन्तर्राष्ट्रिय बलर शार्दुल ठाकुरलाई एक्स्ट्रा कभरको माथिबाट छक्का प्रहार गर्दै […]
April 20, 2025
एजेन्सी – इङ्ल्यान्डका कप्तान ह्यारी केनले पहिलो गोल गरेको बुन्डेसलिगा खेलमा बायर्न म्युनिखले हाइडनहाइमलाई शनिवार ४-० ले हराएको छ। ३१ वर्षीय केनले माइकल ओलिसेको पासमा १२ औं मिनेटमा पहिलो गोल गरे । जारी सिजन लिगमा उनको त्यो २४औं गोल हो। कोनराड लाइमरले १९ औं र किङ्स्ली कोम्यानले ३६औं मिनेटमा गोल गरेपछि बायर्नले पहिलो हाफमा ३–० […]
April 20, 2025
एजेन्सी – राफिन्हाले इन्ज्युरी समयमा पेनाल्टीमा गोल गरेपछि ला लिगाको शीर्ष टोली बार्सिलोनाले सेल्टा भिगोमाथि ४-३ को रोमाञ्चक जित निकालेको छ । डानी ओल्मोलाई पेनाल्टी बक्स भित्र लडाइएको ठहर गर्दै पेनाल्टी दिइएको थियो । इन्ज्युरी समयको आठौं मिनेटमा त्यसलाई ब्राजिलियन फरवार्ड राफिन्हाले गोलमा परिणत गरे। हान्सी फ्लिकको टोली बार्सिलोना ६२ औं मिनेटसम्म ३-१ ले पछि […]
April 19, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पाँचौं जित हात पारेको छ। राजस्थान रोयल्सलाई रोमाञ्चक शैलीमा २ रनले हराउँदै लखनउले १० अंक बनाएको छ। जितको लागि १ सय ८१ रनको लक्ष्य पछाएको राजस्थान २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७८ रनमा रोकियो। राजस्थान जितको नजिक पुगेर पनि साँघुरो अन्तरको हार बेहोर्न […]
April 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को पहिलो क्वालिफायरमा ललितपुर सिटी एफसीले शनिवार धनगढी एफसीविरुद्ध पाएको रातो कार्डको आयोजकसँग अपिल गर्ने भएको छ । खेल संचालन गरेका फिफा रेफ्री उमेश बिडारीले पहिलो हाफमा मणिकुमार लामालाई सिधा रातो कार्ड र खेलपछि पाप डियाकीटेलाई दोहोरो पहेंलो कार्ड दिएका थिए । दुवै निर्णयको विरुद्ध ललितपुरले अपिल […]
April 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता ललितपुर सिटी एफसी १० खेलाडीमा समेटिए पनि आज धनगढी एफसीलाई २-१ ले माथ दिंदै तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ। ललितपुर लगातार दोस्रो सिजन फाइनलमा पुगेको गरेको हो। यो सँगै एनएसएलमा ललितपुरले अपराजित यात्रालाई दशौं खेल सम्म पुर्याएको छ। खेलको ७४ मिनेट ललितपुर १० खेलाडी […]
April 19, 2025
एजेन्सी – जोस बटलरको अर्धशतकको मद्दतमा गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ। २ सय ४ रनको लक्ष्य गुजरातले १९.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको छ। बटलरले तेस्रो विकेटका लागि सेर्फाने रुथरफोर्डसँग १ सय १९ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । बटलरले ५४ बलमा […]
April 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल यु १९ विश्व कपमा छनोट हुन असफल भएको छ। प्रतिकुल मौसमको कारण टस हुन नसकी नेपाल र अफगानिस्तानबीचको खेल रद्द भएसँगै नेपालको विश्व कपको यात्रामा पूर्णविराम लागेको हो। अर्को वर्ष जिम्बाब्वे र नामिबियामा हुने आसिसी यु १९ विश्व कपमा प्रवेशको लागि आज नेपालले अफगानिस्तानलाई हराउनै पर्ने थियो। तर हिजो साँझ देखि […]