April 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- धनगढी एफसीलाई ३ -१ ले हराउँदै एफसी चितवन नेपाल सुपर लिग (एनएसएल) को प्ले अफमा पुगेको छ। चितवन पहिलो पटक प्ले अफमा पुगेको हो। योसँगै प्ले अफको समीकरण पूरा भएको छ। पहिलो क्वालिफायरमा गत संस्करणको दुई फाइनलिष्ट ललितपुर र धनगढी भिड्ने तय यसअघि नै भैसकेको छ। चितवन र पोखरा थन्डर्सले पहिलो इलिमिनेटर […]
April 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आफ्नो निर्वाचनलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) मान्यता दिएको एनओसीले दाबी गरेको छ। आइओसीका एनओसी रिलेसन्स, ओलम्पिक सोलिडारिटी तथा ओलम्पिक ३६५ डाइरेक्टर जेम्स म्याकलियोडले एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठलाई सम्बोधन गरेर बिहीवार पठाएको पत्रको आधारमा एनओसीले यस्तो दाबी गरेको हो। म्याकलियोडको पत्रमा गत चैत २७ […]
April 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) को लिग चरणको अन्तिम खेलमा क्वालिफायर वानमा पुगिसकेको धनगढी एफसी र प्ले अफमा पुग्न संघर्षरत एफसी चितवनबीचको खेल जारी छ। पहिलो हाफमा चितवनले २-१ को अग्रता बनाएको छ। क्वालिफायर वानमा पुगिसकको कारण यो नतिजाले खासै फरक नपर्ने भएकोले पनि आज धनगढीले पहिलो ११ मा ८ खेलाडी परिवर्तन […]
April 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि पूर्व निर्धारित समयमा ब्राजिली महान रोबर्टो कार्लोस नआउने भएका छन् । पूर्व निर्धारित समयभन्दा एक दिन अघि बिहीवार आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट्स (एनएसइएम) म्यानेजमेन्टले विज्ञप्ति जारी गर्दै कार्लोस वैशाख ५ गते कार्लोस नआउने जानकारी दिएको छ। अनपेक्षित परिस्थिति र अचानक बिरामी परेका कारण […]
April 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापा फुटबलमाथि कुनैपनि फुटबल गतिबिधिमा संलग्न हुन नपाउने १० बर्षे प्रतिबन्ध सकिएको छ। भ्रष्टाचार गरेको र घुस लिएकोसहित विभिन्न धाराहरू उल्लंघन गरेको विश्व फुटबल महासंघ (फिफा) को अनुशासन समितिको ठहर गरेपछि थापालाई फिफाले सन् २०१५ अप्रिल १६ मा प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध सकिएपछि […]
April 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) तेस्रो सिजनको लिग चरणको आज अन्तिम खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आजको खेलको नतिजाले प्ले अफ पुग्ने चौथो तथा अन्तिम टोलीको टुंगो लाग्नेछ। त्यसमा पनि अपराजित ललितपुर सिटी एफसी र धनगढी एफसी पहिलो क्वालिफायरका लागि छनोट भइसकेको छ। पोखरा थन्डर्स पनि प्लेअफमा पुगिसकेको छ। प्ले अफ पुग्ने […]
April 17, 2025
एजेन्सी- आर्सनल च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । रियल म्याड्रिडसँग बुधवार २-१ ले पराजित गर्दै समग्रमा ५-१ को अग्रतासहित आर्सनल अन्तिम चारमा पुगेको हो। पहिलो लेगमा आर्सनल ३-० ले विजयी भएको थियो। बोकायो साकाले ६५ औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए । तर त्यसको दुई मिनेटपछि नै भिनिसियस जुनियरले बराबरी गोल फर्काए । इन्ज्युरी […]
April 17, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सलाई सुपर ओभरमा पराजित गरेको छ। १२ रनको लक्ष्य दिल्लीले ४ बलमै पूरा गरेको थियो। केएल राहुलले ७ र ट्रिस्टान स्टब्सले ६ रन बनाएका थिए। सुपर ओभरमा पहिला ब्याटिङ गरेको राजस्थानले ५ बलमा २ विकेट गुमाउँदै ११ रन बनाएको थियो। रियान पराग र यशस्वी जैसवाल […]
April 16, 2025
एजेन्सी – राजस्थान रोयल्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सलाई सुपर ओभरमा गएको छ। जितको लागि १ सय ८९ रनको लक्ष्य पछ्याएको राजस्थानले ४ विकेटको नोक्सानीमा १ सय ८८ रन बनायो । अन्तिम ओभरमा जितको लागि राजस्थानलाई ९ रनको आवश्यकता थियो। तर टोलीले ८ रन मात्र बनाउन सक्यो। मिचेल स्टार्कले अन्तिम ओभर बलिङ गरेका थिए। […]
April 16, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा असम्भवलाई बनाउने टोलीको नाम हो रियल म्याड्रिड। फेरि त्यस्तै असम्भव लाग्ने चुनौतीका बीच रियलले क्वाटरफाइनलको दोस्रो लेगमा आज आर्सनलको सामना गर्नेछ । पहिलो लेगमा आर्सनल ३-० ले अग्रता बनाएको छ । रियलले सेमिफाइनल पुग्ने सम्भावनालाई जीवित राख्न कम्तीमा ३ गोलको बराबरी गर्नुपर्नेछ। १५ पटकको विजेता रियलको पछिल्ला च्याम्पियन्स लिग यात्रामा असम्भवलाई […]