October 7, 2018
काठमाडौँ – मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ तेस्रो खेलमा नेपाल र थाइल्यान्डबीचको खेल जारी रहेको छ । बायोमास ओभल क्रिकेट मैदानमा जारी खेलमा नेपालले आक्रमक ब्याटिङ गरि रहेको छ । योसमचार तयार पार्न सम्म नेपालले १२ ओभरमा २ विकेट गुमाएर ९९ रन बनाएको छ । नेपालका लागि शरद भेषवाकर २७ र दिपेन्द्र सिंह […]
October 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सामान्यतया एक फुटबल टोलीमा एक कप्तान हुने गर्छन् । कारणवश कप्तान उपलब्ध हुन नसक्दा उपकप्तानले उक्त भूमिका निर्वाह गर्छन् । कप्तान र उपकप्तान दुवै एकैपटक उपस्थित नहुने सम्भावना न्यून रहेपनि त्यसपछिका सिनियर खेलाडीले जिम्मेवारी सम्हाल्छन् । नेपाली राष्ट्रिय फुटबल टोलीले पछिल्लो एक वर्षमा सिनियर टोलीका लागि ५ फरक कप्तान पाएको छ । पछिल्लो […]
October 6, 2018
काठमाडौं (हाम्रो खेलकुद)– साविक विजेता नेपाल बंगबन्धु गोल्ड कपको समूह चरणबाटै बाहिरिएको छ । लगातार दुई खेलमा पराजित हुँदै नेपाल बंगबन्धुबाट बाहिरिएको हो । बंगलादेशमा जारी प्रतियोगितामा शनिबार प्यालेस्टाइनसँग १–० को पराजित भएसँगै नेपालको यात्रा अन्त्य भएको हो । खालेद सलेमले ७० औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बन्यो । क्रसमा आएको बलमा हेडमार्फत […]
October 6, 2018
काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा जारी बंगबन्धु गोल्ड कपको समूह चरणअन्तर्गत नेपाल र प्यालेस्टाइनबीचको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । ताजिकस्तानसँगको पहिलो खेल गुमाइसकेकोले साविक विजेता समेत रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नै पर्ने हुन्छ । प्यालेस्टानले भने आजको खेलमा बराबरी गरे मात्र पनि अन्तिम चारको यात्रा तय गर्नेछ । प्यालेस्टाइनले यसअघिको खेलमा […]
October 6, 2018
काठमाडौं (हाम्रो खेलकुद) – बंगबन्धु कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र प्यालेस्टाइन भिड्दै छन् । मिडफिल्डर निराजन खड्काले प्यालेस्टाइनविरुद्ध टोलीको कप्तानी गरिरहका छन् । नियमित कप्तान विराज महर्जन घाइते भएपछि उनले यो मौका पाएका हुन् । उपकप्तान भरत खवास पहिलो रोजाइमा नपर्दा निराजनले टोलीको नेतृत्व सम्हाल्ने अवसर पाए । अघिल्लो खेलमा विराज घाइते […]
October 6, 2018
पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो दुनियाँका सबैभन्दा सर्वश्रेष्ठ खेलाडी मध्यका एक हुन् । खासगरि उनी आफ्नो व्यक्तिगत कीर्तिमानका कारण चर्चित छन् । धेरै जसोले उनलाई हाल दुनियाँका सर्वश्रेष्ठ खेलाडीको संज्ञा समेत दिन्छन् । तर, आज उनका केही अनौठा तथ्यका बारेमा कुरा गर्दै छौं । जहाँ रोनाल्डोका यि तथ्य सबैलाई थाहा छैनन् । १. जर्सी नम्बर […]
October 6, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबकी कान्छी माया कोजुले म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । १२औं संस्करणको काठमाडौं म्याराथन अन्तरगत शनिबार बिहान भएको म्याराथनमा कान्छीले निर्धारित दुरी २ घन्टा ५० मिनेट ४१ सेकेन्डमा पुरा गर्दै दुई वर्ष अघि आफ्नै नाममा रहेको कीर्तिमान भंग गरेको हो । उनले २०७३ को काठमाडौं म्याराथनमा २ […]
October 6, 2018
एजेन्सी- मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ दोस्रो खेलमा उपाधिको एक्लो दाबेदार टोली नेपालले घरेलु टोली मलेसियालाई ८ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ । १ सय १ रनको सामान्य लक्ष्य पक्ष्याएको नेपाल १२ ओभर ४ बलमा २ विकेटको क्षतिमा १ सय १ रन बनाउदै लक्ष्य सहजै पुरा गरेको हो । दोस्रो […]
October 6, 2018
एजेन्सी – मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ दोस्रो खेलमा घरेलु टोली मलेसियाले नेपाललाई १ सय १ रनको लक्ष्य दिएको छ । बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले १९ ओभर ३ बलमा अल आउट हुदैँ १०० रन बनाउन सकेको हो । पहिलो विकेटको लागि ओपनर सायिद अजिज र शफिक शरिफले […]
October 6, 2018
काठमाडौं (हाम्रो खेलकुद)– मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ दोस्रो खेलमा अायोजकविरूद्ध सोमपाल कामी ह्याटिक गर्न चुकेका छन् । बायोमास ओभल क्रिकेट मैदानमा टसमा जितेर पहिला ब्याटिङ गरेको मलेसियाको ११ ओभर १ बलमा अमिद फैजलाई ७ रनमा पेभिलिएन फर्काएका सोमपालले दोस्रो बलमा मोहम्मद सयाहादत ० रनमा आउट गर्दै ह्याटिक नजिक पुगेका थिए । तर […]