October 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले भुटानमा भएको साफ यू–१८ महिला फुटबल च्याम्पियनसिपमा उपविजेता हुन सफल टोलीलाई जनही ५० हजार पुरस्कार दिने घोषणा गरेको छ । एन्फाको मंगलबार बसेको आपतकालीन बैठकले साफमा उपविजेता बन्न सफल यू–१८ चेलीलाई जनही ५० हजारका दरले पुरस्कार दिने घोषणा गरेको हो । भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा […]
October 9, 2018
अर्जुन कार्की बागलुङ – बागलुङको गल्कोटमा आजदेखि सुरु भएको २२ औं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तीनै विभागीय टोलीले विजयी सुरुवात गरेका छन् । पहिलो दिनको खेलमा विभागीय टिम एपिएफले दोहोरो जित दर्ता गर्यो । नेपाली सेना र नेपाल पुलिसले पनि पहिलो जित हात पारेका छन् । विभागीय टिम एपीएफले उद्घाटन खेलमा प्रदेश नम्बर ७ लाई […]
October 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप टि-२० एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले भुटानलाई १ सय १७ रनले पराजित गरेको छ । ब्याटिङमा प्रदिप ऐरिको शानदार प्रदर्शन र बलिङमा स्पिन बलरहरु चम्केपछि नेपालले सहज जित दर्ता गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय ५१ रनको लक्ष्य पछ्याउने क्रममा भुटान १७ औं ओभरमा ३३ रन […]
October 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप टि-२० एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले भुटानलाई जितको लागि १ सय ५१ रनको लक्ष्य प्रस्तुत गरेको छ । पहिलो ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५० रन जोडेको हो । नेपालका लागि ओपनर प्रदिप ऐरीले नटआउट ७५ रन जोडे । उनले ६८ बलको […]
October 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप टि-२० एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ । भुटानले टस जितेर फिल्डीङ रोजेको हो । अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपालले ३ खेलमा ६ अंक जोडेको छ । दोस्रो स्थानको सिंगापुरले समान अंक जोडेपनि रनरेटको आधारमा दोस्रो स्थानमा छ । भुटानले भने ३ मध्ये […]
October 9, 2018
पेरिस (एजेन्सी) – स्पेनिस क्लब रियल मड्रिडका पूर्व खेलाडी क्रिस्टियानो रोनाल्डो र सहयात्री ग्यारेथ बेललाई समावेश गर्दै यस वर्षको बालोन डि’ ओरको प्रारम्भिक मनोनयन सार्वजनिक भएको छ । फ्रान्स फुटबल फेडेरेसनले आयोजना गर्नै बालोन डि’ओरको मनोनयनमा अघिल्लो सिजन च्याम्पियन्स लिग विजेता टोली रियलका सबैभन्दा धेरै खेलाडी मनोनयनको प्रारम्भिक सुचीमा परेका छन् । रियलबाट ८ खेलाडी […]
October 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको सर्वाधिक लोकप्रिय पर्यटकीय गन्तव्य पोखरा अबको केहि दिनमा क्रिकेटको लागि पनि गन्तव्य बन्दैछ । पछिल्लो समय निकै लोकप्रिय रहेको क्रिकेट अब पोखरेली समर्थकमाझ अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता लिएर उपस्थित हुँदैछ । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा यहि कार्तिक ९ गतेदेखि २० गतेसम्म पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता पोखरास्थित पोखरा […]
October 8, 2018
काठमाडौँ – मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ चौथो खेलमा मंगलबार नेपालले कमजोर टोली भुटानसँग खेल्दै छ । खेल नेपाली समय विहान ७: ४५ मा युकेएम ओभल क्रिकेट मैदानमा सुरु हुनेछ । कमजोर भुटानविरुद्ध उत्रँदा नेपालको उद्देश्य जित भन्दापनि बढि नयाँ रेकर्ड बनाउने नै हुने छ । नेपालको क्लब स्तर भन्दा पनि अझ कमजोर […]
October 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ शिवराम श्रेष्ठले सूर्य नेपाल गल्फ टुर २०१८/१९ अन्तर्गत पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनमा सुखद सुरुआत गरेका छन् । पहिलो दिनको खेलमा प्रतियोगिताको साविक विजेता समेत रहेका शिवरामले ४ अन्डर ६८ स्कोर जोड्दै अग्रता लिएका छन् । फ्रन्ट नाइनमा ५ अन्डर ३१ को उत्कृष्ट प्रदर्शन गरेका शिवरामले ब्याक […]
October 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पर्यटकीय नगरी पोखरामा आयोजनामा हुन लागेको पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को मान्यता पाएको छ । पीपीएल आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रवन्ध निर्देशक छुम्बी लामाले पीपीएललाई आइसीसीबाट मान्यता प्राप्त भएको पत्र प्राप्त भएको जानकारी गराएको छ । अप्रुभल पत्रमा पीपीएल आइसीसीको नियम […]