October 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) को मिति घोषणा भएको छ । आयोजक एभरेस्ट प्रिमियर लिग (इपिएल) ले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै तेस्रो संस्करणको इपिएल ८ डिसेम्वर देखि २२ डिसेम्वर अर्थात मंसिर २२ गतेबाट ७ पुससम्म हुन जानकारी गराएको हो । इपिएलका प्रवन्ध निर्देशक आमिर अख्तरले यसपटकको लिग अघिल्लो […]
October 4, 2018
एजेन्सी – वेस्ट इन्डिजविरुद्ध टेस्ट क्रिकेटमा डेब्यू खेल खेलिरहेका १८ वर्षीय भारतीय युवा क्रिकेटर पृथ्वी शाले शतक प्रहार गरेका छन् । राजकोटमा पहिलो दिनको दोस्रो शेशनमा शा ले उत्कृष्ट शतक प्रहार गरेका हुन्। उनले ९९ बलमा १५ चौका प्रहार गर्दै डेब्यूमै शतक प्रहार गरेका हुन् । योसँगै शा डेब्यूमै शतक प्रहार गर्ने भारतीय १५ औँ […]
October 4, 2018
एजेन्सी – च्याम्पियन्स लिग अन्तर्गत बुधबार ४ समूहका ८ खेल भए । यसक्रममा जितको अपेक्षा गरिएका ठूला टोलीमध्ये कसैले पनि स्तब्ध बन्नु परेन । समूह ‘सी’ को खेलमा ब्राजिलियन सुपरस्टार नेयमारले ह्याट्रिक गरेसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रेड स्टार बेलग्रेडलाई ६-१ को फराकिलो अन्तरले पराजित गर्यो । पीएसजीको जितमा नेयमारले २ गोल सिधै फ्रिकिकमा […]
October 4, 2018
लन्डन (एजेन्सी) – टोटेनह्याम हटस्परको घरेलु मैदानमा भएको च्याम्पियन्स लिग समूह चरणको खेलमा बार्सिलोनाले ४-२ को जित निकालेको छ। बार्सिलोनाका लागि मेस्सीले दुई गोल गरे। भ्रमणकारी बार्सिलोनाले खेलको दोस्रो मिनेटमा फिलिप कौटिन्होको गोलमा अग्रता लियो। २८ औं मिनेटमा इभान राकिटिकले उत्कृष्ट गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई २-० को अग्रता दिलाए। दोस्रो हाफमा ह्यारी केनले ५२ […]
October 4, 2018
पेरिस (एजेन्सी ) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह ‘सी’ को खेलमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनले सर्बियाको रेड स्टार बेलग्रेडलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ । खेलमा फरवार्ड नेयमारले ह्याट्रिक पूरा गरे । पहिलो खेलमा लिभरपुलसँग ३-२ ले पराजित भएको पीएसजीका लागि ब्राजिलियन सुपरस्टार नेयमारले गोलको खाता खोलेका थिए । नेयमारले फ्रिकिकमा […]
October 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – महिला भलिबलको नम्वर एक टोली विभागीय नेपाल एपिएफ क्लबलाई पराजित गर्दै चितवन टाइग्रेसले आदी आवादी महिला भलिबल लिग (एभीएल) को उपाधि जितेको छ । तीन अमेरिकी र अधिकांश पोखराका खेलाडी समावेश गरेको चितवनले एपिएफमाथि ३–० को सहज जित निकाल्दै उपाधि हात पारेको हो । त्रिपुरेश्वरपस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा बुधबार भएको […]
October 3, 2018
एजेन्सी – विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ को पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले पराजित गरेको छ । म्यानमारले प्रस्तुत गरेको ३० रनको लक्ष्य नेपालले ३ अोभरमा प्राप्त गरेको हो । नेपालका लागि करण केसीले ८ बलमा नटअाउट १४ रन जोडेका थिए । अनिल साहले ११ रन बनाउँदा प्रदिप एेरी शून्यमा अाउट भए । म्यानमारका […]
October 3, 2018
एजेन्सी – मलेसियामा आजबाट सुरु विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ को पहिलो खेलमा नेपालले म्यानमारबाट ३० रनको लक्ष्य प्राप्त गरेको छ । म्यानमार १० अोभरमा २९ रन जोड्दै अलअाउट भएपछि नेपालले सहज लक्ष्य प्राप्त गरेको छ । कमजोर म्यानमारबीरुद्ध नेपालको स्पिनर हावी भएका हुन् । नेपालका लागि सन्दीप लामिछानेले २ अोभरमा ३ रन खर्चेर ४ […]
October 3, 2018
एजेन्सी – मलेसियामा आजबाट सुरु विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ को पहिलो खेलमा नेपालले अहिले म्यानमारसँग प्रतिस्पर्धा गरि रहेको छ । कमजोर म्यानमारबीरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ । मलेसियाको बायुमास ओभर क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको म्यानमारले सुरुवाती ३ ओभरमै २ विकेट गुमायो । यो समचार तयार पार्न सम्म ५ ओभरमा २ विकेट गुमाएर […]
October 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी बंगबन्धु कपको पहिलो खेलमा नेपाली टोली ताजिकिस्तानसँग २-० ले पराजित भएको छ । मंगलबार सिल्हेटमा भएको खेलमा नेपाल पराजित त भयो, सँगसँगै मुख्य खेलाडीको चोटले झनै समस्यामा पारेको छ । कप्तान विराज महर्जन पहिलो हाफमा नै घुँडामा चोट लागेपछि मैदानबाट बाहिरिएका थिए । सामान्यतया राइट ब्याक खेल्ने उनलाई प्रशिक्षक […]