October 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली बंगबन्धु कपको समूह चरणबाट बाहिरीसँगै ‘ए’ डिभिजन लिग सुचारु हुने भएको छ । राष्ट्रिय टोलीका खेलाडीहरु आइतबार स्वदेश फर्केर सोमबारदेखि क्लबको प्रशिक्षणमा सामेल हुन थालिसकेका छन् । बंगबन्धु कपका लागि घोषित २० सदस्यीय टोलीमा मनाङ मर्स्याङदी क्लबका सर्वाधिक ६ खेलाडी छन् । यस्तै थ्री स्टार क्लब र […]
October 8, 2018
पेरिस (एजेन्सी) – विश्वकप विजेता, किलियन एम्बाप्पेले पिएसजीको जितमा ४ गोल गरे। फ्रेन्च लिग वोन अन्तर्गत घरेलु मैदानको खेलमा पिएसजीले लियोनलाई ५-० ले पराजित गर्यो। पिएसजीका लागि सुरुआती ११ मा परेका १९ वर्षीय फरवार्ड एम्बाप्पेले दोस्रो हाफमा १३ मिनेटको अन्तरमा ४ गोल गर्दै घरेलु टोलीलाई सहज जित दिलाए। खेलको ६१, ६६, ६९ र ७४ औं […]
October 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले साफ यू १८ महिला च्याम्पियनसिपमा उपविजेतमा चित्त बुझाउनु परेको छ । भुटानमा भएको साफ च्याम्पियनसिपको आइतबार सम्पन्न फाइनलमा बंगलादेशसँग १–० ले पराजित हुँदै नेपाल दोस्रो बनेको हो । भुटानको चाङलिमिथाङ रंगशालामा भएको फाइनलको दोस्रो हाफको सुरुवातमै गोल खाएपछि नेपाली टोली खेलमा फर्कन सकेन । खेलेका ४९ औं मिनेटमा बंगलादेशका […]
October 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-१८ महिला च्याम्पियनसिपअन्तर्गत बंगलादेशविरुद्धको फाइनलमा नेपाल १–० ले पछि परेको छ । भुटानको चाङलिमिथाङ रंगशालामा जारी फाइनलको दोस्रो हाफको सुरुवातमै गोल खाँदै नेपाल खेलमा पछि परेको हो । खेलको४९ औं मिनेटमा बंगलादेशका लागि मसुरा पर्विनले गोल गरेकी थिइन् । मैदानको बीच भागबाट आएको फ्रिकिलाई पेनाल्टी बक्स भित्रबाट पर्विनले बललाई गोलमा […]
October 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगबन्धु गोल्डकपका कारण स्थगित भएको पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको पहिलो चरणको खेल तालिका सार्वजनिक गरेको छ । शुरुवाती दुई खेलपछि नेपाली राष्ट्रिय फुटबल टोली बंगबन्धु गोल्डकपका लागि बंगलादेश प्रस्थान गरेपछि लिग बंगबन्धु गोल्डकप भर स्थगित गरिने एन्फाले जनाएको थियो । तर, नेपाल […]
October 7, 2018
एजेन्सी- करण केसीको उत्कृष्ट अलराउण्डर प्रर्दशन र बलिङमा सन्दीप लामिछानेले पुन चम्केपछि मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ तेस्रो खेलमा नेपालले थाइल्यान्डलाई १ सय ४० रनको फराकिलो अन्तरले पराजित गरेको छ । टी– २० क्रिकेटमा यो नेपालको सर्वाधिक फराकिलो अन्तरको जित पनि हो । नेपालले दिएको १ सय ७३ रनको लक्ष्य पक्ष्याएको थाइल्यान्ड ८ […]
October 7, 2018
एजेन्सी – करण केसीको उत्कृष्ट अलराउण्डर र बलिङमा सन्दीप लामिछानेले उत्कृष्ट प्रर्दशन गरेपछि मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ तेस्रो खेलमा नेपाल फराकिलो जित नजिक पुगेको छ । नेपालले दिएको १ सय ७३ रनको लक्ष्य पक्ष्याएको थाइल्यान्ड ८ ओभर ५ बलमा ९ विकेट गुमाउदैँ मात्र १८ रन बनाएको अवस्थानमा खेल रोकिएको छ । खेल […]
October 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ तेस्रो खेलमा नेपालले थाइल्यान्डलाई १ सय ७३ रनको लक्ष्य दिएको छ । बायोमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाउन सकेको हो । नेपालका लागि करण केसीले आक्रमक ब्याटिङ गरे । […]
October 7, 2018
काठमाडौँ – मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ तेस्रो खेलमा नेपाल र थाइल्यान्डबीचको खेल जारी रहेको छ । बायोमास ओभल क्रिकेट मैदानमा जारी खेलमा नेपालको पाचौँ विकेट पतन भएको छ । यो समचार तयार पार्न सम्म नेपालले १७ अौं ओभरमा ६ विकेट गुमाएर १२१ रन बनाएको छ । नेपालका लागि शरद भेषवाकर ३४, दिपेन्द्र […]
October 7, 2018
काठमाडौँ – मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ तेस्रो खेलमा नेपाल र थाइल्यान्डबीचको खेल जारी रहेको छ । बायोमास ओभल क्रिकेट मैदानमा जारी खेलमा नेपालले आक्रमक ब्याटिङ गरि रहेको छ । योसमचार तयार पार्न सम्म नेपालले १२ ओभरमा २ विकेट गुमाएर ९९ रन बनाएको छ । नेपालका लागि शरद भेषवाकर २७ र दिपेन्द्र सिंह […]