August 27, 2018
जाकार्ता (एजेन्सी) – नेपालकी अनु अधिकारी इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद अन्र्तगतको करातेमा पदक नजिक पुगेकी छिन् । अनुले रेपिचेजमा लाओसकी सिरीभिमोन मोङखोउनेलाई ३–१ ले पराजित गर्दै पदक नजिक पुगेकी हुन् । अनुले अब पदकको लागि जापानकी मियाहारा मिहोसँग खेल्नेछिन् । यो खेलमा जित हात पारे अनु जारी एसियाडमा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्नेछिन् […]
August 27, 2018
काठमाडौं (हामो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा हुने साफ च्याम्पियनसिपको लागि २० सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ । एन्फाका कार्यवहाक मुख्य प्रशिक्षक बलागोपाल महर्जनले २९ सदस्यी टिमबाट २० सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हुन् । साफ च्याम्पियनसिप बंगलादेशको ढाकामा भदौ १९ गते देखि सुरु हुँदैछ । जहाँ नेपालसहित दक्षिण एसियाका ७ […]
August 27, 2018
दीपक न्यौपाने जाकार्ता – एथलेटिक्सकी सरस्वती भट्टराईले आफ्नो प्रदर्शनमा सुधार गरेकी छन् । जिबिके मेन स्टेडियममा सोमबार बिहान भएको ८०० मिटरको महिला स्पर्धाको हिट चरणमा सरस्वतीले आफ्नो प्रदर्शनमा सुधार गरेकी हुन् । सरस्वतीले निर्धारित दुरी २ मिनेट १२.८५ सेकन्डमा पुरा गरिन् । यसअघि यो सिजन सरस्वतीले २०१७ को एसियन च्याम्पियनसिपमा २ मिनेट १३.९९ सेकेन्डमा दुरी […]
August 27, 2018
जिरोना (एजेन्सी) – स्पेनिस जाइन्ट रियल मड्रिडले ला लिगामा फुटबलमा शानदार जित निकालेको छ । ला लिगा अन्र्तगत आइतबार राति भएको खेलमा रियलले जिरोनामाथि ४–१ को शानदार जित निकालेको हो । जिरोनाको घरेलु मैदानमा भएको खेलमा रियललाई जिताउन करिम बेन्जेमाले दुई तथा ग्यारेथ बेल र सर्जियो रामोसले समान एक गोल गरे । जिरोनाका बोर्जा गार्सियाले […]
August 26, 2018
न्यु क्यासल (एजेन्सी) – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा संघर्षपूर्ण जित निकालेको छ । लिग अन्र्तगत आज भएको खेलमा चेल्सीले न्यु क्यासलमाथि २–१ को संघर्षपूर्ण जित निकालेको हो । न्यु क्यासलको घरेलु मैदानमा भएको खेलमा चेल्सीले ७६औं मिनेटमा पेनाल्टीमार्फत खेलमा अग्रता बनाएको थियो । इडेन हाजार्डको पेनाल्टी गोलमा चेल्सीले अग्रता लिएको थियो । […]
August 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसिया कप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाली क्रिकेट टिमले तेस्रो तथा अन्तिम अभ्यास खेलमा पनि सहज जित निकालेको छ । नेपालले तेस्रो तथा अन्तिम अभ्या खेलमा कोल्ट्स क्रिकेट क्लबलाई ५ विकेटल पराजित गर्दै अभयास खेलमा शतप्रतिशत जित निकालेको हो । कोल्टस् क्रिकेट क्लबले दिएको २ सय १७ रनको लक्ष्य नेपालले ४२ […]
August 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसिया कप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाली क्रिकेट टिमले तेस्रो तथा अन्तिम अभ्यास खेलमा २ सय १७ रनको विजयी लक्ष्य पाएको छ । कोल्टस् क्रिकेट क्लबको मैदानमा भएको खेलमा कोल्टस्ले ४९ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय १६ रनको योगफल तयार पारेको हो । कोल्टस्का लागि हसन हेवा नायकेले […]
August 26, 2018
जोस जोरिल्ला (एजेन्सी) – स्पेनिस ला लिगा फुटबलमा क्याटलान क्लब बार्सिलोनाले कठिन जित निकालेको छ । बार्सिलोनाले रियल भालाडोलिडमाथि १–० को कठिन जित निकालेको हो । भालाडोलिडको घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनालाई जित दिलाउन औसमाने डेम्बेलेले निर्णायक गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, ५७औं मिनेटमा […]
August 26, 2018
एनफिल्ड (एजेन्सी) – स्टार खेलाडी मोहम्मद सलाहको एकमात्र गोलमा लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । लिभरपुलले घरेलु मैदान एनफिल्डमा शनिबार राति भएको खेलमा ब्राइटन एण्ड होभ आल्बियोनलाई १–० गोल अन्तरले पराजित गरेको हो । एनफिल्डमा खेलको २३ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । अन्ततः सलाहको […]
August 25, 2018
इमिरेट्स (लन्डन) – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले पहिलो जित निकालेको छ । प्रिमियर लिग अन्र्तगतको तेस्रो राउन्डको खेलमा आर्सनलले वेस्टह्याम युनाइटेडलाई ३–१ ले पराजित गरेको हो । घरेलु मैदान इमिरेट्स स्टेडियममा आर्सनललाई जित दिलाउन नाचो मोनरेल र ड्यानी वेलब्याकले गोल गरे । एक गोल उपहार पाएको थियो । वेस्टह्यामका मार्काे अर्नाेटोभिकले एक गोल फर्काए […]