August 29, 2018
जाकार्ता (हाम्रो खेलकुद)– इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुदमा नेपाल पदकविहीन हुनबाट जोगिएको छ । एसियाडको १२औं दिन नेपालले प्याराग्लाइडिङ पुरुष क्रस कन्ट्रीमा रजतपदक जित्न सफल भएको हो । गुनुङ मास पुनकाकमा बुधबार भएको पुरुष टिम क्रस कन्ट्री इभेन्टमा नेपालका सबै खेलाडीले टास्क पूरा गर्दै रजतपदक जित्न सफल भएको हो । नेपाल स्वर्ण विजेता जापानभन्दा २७ […]
August 29, 2018
जाकार्ता (एजेन्सी) – इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुदको १२औं दिन नेपालले प्याराग्लाइडिङबाट नेपालले कम्तीमा रजत पदक पक्का गरेको छ । गुनुङ मास पुनकाकमा बुधबार भएको पुरुष टिम क्रस कन्ट्री इभेन्टमा नेपालका सबै खेलाडीले टास्क पूरा गर्दै रजतपदक पक्का गरेको छ । रजत जिते नेपालले एसियाडमा रजतपदक सङ्ख्या दुई पु¥याउनेछ । यसअघि तेक्वान्दोकी सविताराज भण्डारीले रजतपदक दिलाएकी थिइन् […]
August 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसिया कप छनोट अन्तर्गत पहिलो खेलमा नेपाल र ओमान खेल्दै छन् । खेलको लाइभ अपडेट : यससँगै ओमानले नेपालमाथि ७ विकेटको जित निकालेको छ । ओमान – २२४/३ (४८ ओभर) ओमान – २०५ /३ (४७ओभर) ओमान – २०१ /३ (४६ ओभर) ओमान – १९४ /३ (४५ ओभर) ओमान – १९१ /३ (४४ ओभर) […]
August 28, 2018
जातार्ता (एजेन्सी)- १८औं संस्करणको एसियाली खेलकुद अन्र्तगत प्याराग्लाइडिङको क्रस कन्ट्रीमा नेपाली पुरुष टोली पदक नजिक पुगेको छ । प्याराग्लाइडिङको टिम क्रस कन्ट्रीतर्फ चौथो चरणको खेल सकिदा नेपाली टोली दोस्रो स्थानमा उक्लदै पदक नजिक पुगेको हो । नेपालको चौथो चरणपछि २७९८ अंक छ । नेपाल भन्दा अघि रहेको जापानको ३२९८ अंक रहेको छ । दक्षिण कोरिया […]
August 28, 2018
जाकार्ता (हाम्रो खेलकुद) – इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद अन्तर्गत पुरुष भलिबलमा नेपालले मंगोलियालाई पराजित गरेको छ । गोर बुलुनगन स्टेडियममा मंगलबार बिहान भएको खेलमा नेपालले मंगोलियामाथि ३–१ को जित निकालेको हो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालले पहिलो सेट २८–२६ ले गुमाएको थियो । तर, त्यसपछि खेलमा पूनरागमन गरेको नेपालले दोस्रो सेटमा २५–१६ […]
August 28, 2018
क्याटलान (एजेन्सी) – विश्व फुटबलका महँगा तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड नेयमार जुनियर आफ्नो पूर्व क्लब बार्सिलोना फर्किएका छन् । नेयमार बार्सिलोनाबाट खेल्नका लागि नभई व्यापारिक इभेन्टको लागि अकस्मात बार्सिलोना पुगेका हुन् । यसक्रममा नेयमारले आफ्ना पूर्वसहकर्मी लुइस स्वारेज, इभान राकिटिक, जेरार्ड पिके, मार्क आन्द्रे टेर स्टेगन र […]
August 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी एसिया कप छनोट प्रतियोगिता खेल्न नेपाली टोली सोमबार राती मलेसिया पुगेको छ । सेप्टेम्बर दोस्रो साता हुने एसिया कपमा यस छनोट प्रतियोगिताको विजेता टोली छनोट हुनेछ । एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ, सिंगापुर र ओमानले खेल्नेछन् । सबै टोलीले पहिलो चरणमा एक अर्काविरुद्ध खेल्ने छन् । पहिलो […]
August 27, 2018
जाकार्ता (हाम्रो खेलकुद) – एसियाली खेलकुदमा नेपालले मात्र तीन खेल तेक्वान्दो, बक्सिङ र करातेमा पदक जित्न सफल भएको थियो । इन्डोनेसियमा जारी १८औं एसियाली खेलकुदअन्तर्गत यि तीनै खेलबाट यसपटक पदकको अपेक्षा गरेको थियो । तर, यि तीनै खेलमा नेपाल पदकविहीन बेनेको छ । तेक्वान्दोको चुनौती भदौ ७ गते सकिएको हो भने कराते र बक्सिङ दुवै […]
August 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली अल्ट्रा रनर मीरा राईले इटालीमा भएको स्काइ रनर वल्ड सिरिजमा तेस्रो स्थान हात पारेकी छन् । इटालीमा सोमबार बिहान भएको स्काइ रनर वल्ड सिरिज अन्र्तगतको टोरफियो किमा रेसको निर्धारित ५२ किलोमिटर दुरी मीराले ७ घण्टा ४१ मिनट ४६ सेकेनडमा पुरा गदै तेस्रो स्थान हात पारेकी हुन् । बेलायतकी हिलारी जेराडीले […]
August 27, 2018
जाकार्ता (हाम्रो खेलकुद) – नेपालकी अनु अधिकारी इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद अन्र्तगतको करातेमा पदक जित्नबाट चुकेकी छिन् । जेसीसी प्लेनरी हलमा सोमबार कास्यपदकको लागि भउको खेलमा अनु जापानकी मियाहारा मिहोसँग ९–० ले पराजित हुदै पदक जित्नबाट चुकिन् । रेपिचेजको अनुले रेपिचेजमा लाओसकी सिरीभिमोन मोङखोउनेलाई ३–१ ले पराजित गर्दै पदक नजिक पुगेकी थिइन् । अनुले […]