August 31, 2018
मोनाको (एजेन्सी) – युइएफए च्याम्पियन्स लिग पछिको क्लब फुटबलको दोस्रो ठुलो प्रतियोगिता युइएफए युरोपा लिगको समूह चरण सार्वजनिक भएको छ । युइएफएले फ्रान्सको मोनाकोमा शुक्रबार युरोपा लिगको समुह विभाजन गरेको हो । शुक्रबार सार्वजनिक भएको समुह विभाजनमा दुई इंग्लिस क्लब चेल्सी र आर्सनल तुलनात्मक रुपमा सहज समूहमा परेको छ । चेल्सी समूह ‘एल’ मा बेलारुसको […]
August 31, 2018
काठमाडौं (हाम्रो खेलकुद)– साफ च्याम्पियनसिप सुरु हुनु दुई दिन अघि मात्र नेपाली राष्ट्रिय फुटबल टोली बंगलादेश पुग्ने भएको छ । पाकिस्तानसँग बुधबार खेल्दै साफ च्याम्पियनसिपको सुरुवात गर्ने नेपाली टोली सोमबार मात्र ढाका पुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । नेपाल र पाकिस्तान रहेको समूह ‘ए’ मा भुटान र आयोजक बंगलादेश रहेका छन् […]
August 30, 2018
मोनाको (एजेन्सी) – युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजनका लागि समूह चरणको ड्र समापन भएको छ । यस पटक ग्रुप अफ डेथका रुपमा इंग्लिस टोली सम्मिलित दुई समूह अगाडी आएका छन् । च्याम्पियन्स लिग ड्र: समूह ‘ए’ : एट्लेटिको म्याड्रिड (स्पेन), बोरुसिया डर्टमुन्ड (जर्मनी), एएस मोनाको (फ्रान्स), क्लब ब्रुज(बेल्जियम) समूह ‘बी’ : बार्सिलोना (स्पेन), टोटेनहम हट्सपर […]
August 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली राष्ट्रबीच फुटबलमा हुने सबैभन्दा प्रतिष्ठित साफ च्याम्पियनसिप बंगलादेशमा सुरु हुन अब ५ दिन मात्रै बाँकी छ । अहिले सम्म सेमिफाइलभन्दा अघि बढ्न नसकेको नेपालले यसपटक फाइनल पुग्ने लक्ष्य बनाएको छ । नेपाल टोलीले इन्डोनेसियामा जारी एसियाली खेलकुद र साफ च्याम्पियनसिपको लागि तीन महिना अघिबाटै प्रशिक्षण सुरु गरेको थियो । […]
August 30, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले एसीसी एसिया कप छनोट खेलमा लागतार दोस्रो हार बेहोरेको छ । किननरा ओभलमा बिहिबार भएको आफ्नो दोस्रो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएईं) सँग ७८ रनले पराजित भएको हो । नेपाल यसअघि बुधबार ओमानसँग ७ विकेटले पराजित भएको थियो । लगातार दोस्रो हारसँगै नेपालको एसिया कप खेल्ने सम्भावना झिनो बनेको […]
August 30, 2018
काठमाडौं (हाम्रो खेलकुद)– एसीसी एसिया कप छनोटमा बिहीबार सुवास खकुरेलले संयुक्त अरब इमिरेन्ट्स (युएई) विरुद्ध अर्धशतक पुरा गरेका छन् । मलेसियामा जारी खेलमा २ सय ५५ रन लक्ष्य पछ्याएको नेपालको अवस्था सान्तोषजनक नरहेपनि सुवासले ५० रन पुरा गरेका छन् । चोटका कारण लामो समयपछि गत महिना त्रिकोणात्मक टि ट्वान्टी श्रृखलाबाट राष्ट्रिय टोलीमा पुनरागमन गरेका सुवास […]
August 30, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले एसिया कप छनोटको दोस्रो खेलमा २ सय ५५ को लक्ष्य प्राप्त गरेको छ । मलेसियामा जारी छनोटको दोस्रो खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालविरुद्ध संयुक्त अरब इमिरेट्स (युएई) ले ९ विकेटको क्षतिमा २ सय ५४ रन जोडेको थियो । सन्दीप लामिछाने । फाइल तस्बिर युएईका लागि ओपनर चिराग सुरीले अर्धशतक […]
August 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसिया कप छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । पहिलो खेलमा ओमानसँग पराजित नेपाललाई दोस्रो खेल जित्नैपर्ने अवस्था छ । यूएई र नेपाल दुवै वानडे अन्तर्राष्ट्रिय मान्यता प्राप्त टोली भएकाले यस खेल ओडीआई मान्यता प्राप्त खेल हुनेछ । यस खेलमा नेपालका लागि सागर पुनले ओडीआई डेब्यु गर्दै […]
August 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – १२औं संस्करणको दक्षिण एसियाली स्तरको साफ च्याम्पियनसिप आउन अब ५ दिन बाँकी छ । प्रतियोगिता आउन ५ दिन मात्रै बाँकी रहँदा नेपालले साफ च्याम्पियसिपको तयारीलाई तीब्रता दिएको छ । सेमिफाइनलभन्दा अघि बढ्न नसकेको नेपालले यसपटक फाइनल पुग्ने लक्ष्य बनाएको छ । नेपाली टिमले एक साताअघिबाट साफलाई लक्षित गर्दै बन्द प्रशिक्षण थालेको […]
August 29, 2018
जाकार्ता (हाम्रो खेलकुद)– इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुदमा नेपाल पदकविहीन हुनबाट जोगिएको छ । एसियाडको १२औं दिन नेपालले प्याराग्लाइडिङ पुरुष क्रस कन्ट्रीमा रजतपदक जित्न सफल भएको हो । गुनुङ मास पुनकाकमा बुधबार भएको पुरुष टिम क्रस कन्ट्री इभेन्टमा नेपालका सबै खेलाडीले टास्क पूरा गर्दै रजतपदक जित्न सफल भएको हो । नेपाल स्वर्ण विजेता जापानभन्दा २७ […]