May 30, 2018
ब्यूनस आयर्स (एजेन्सी)– विश्वकप फुटबलको तयारीमा भएको मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले हाइटीलाई ४-० ले पराजित गरेको छ। अर्जेन्टिनाको जितमा स्टार फरवार्ड लियोनल मेस्सीले ह्याट्रिक गरेका छन्। अर्जेन्टिनाको राजधानी ब्यूनस आयर्स स्थित ला बोम्बोनेरा मैदानमा भएको खेलमा मेस्सीले १७ औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए। जियोभानी लो सेल्सोलाई लडाएपछि पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै मेस्सीले अर्जेन्टिनालाई अग्रता […]
May 29, 2018
‘खेलकुद बजेट उत्साहजनक’ -मन्त्री विश्वकर्मा काठमाडौं (हाम्रो खेलकुद)– सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई चालु आर्थिक बर्षको तुलानामा आगामी आर्थिक वर्षका लागि झन्डै दोब्बर बढी रकम विनियोजना गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार आर्थिक वर्ष २०७५ ७६ का लागि बजेट प्रस्तुत गर्दा युवा तथा खेलकुद मन्त्रालयका लागि ४ अर्ब १८ करोड ९५ लाख रुपैयाँ विनियोजन […]
May 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप अन्तर्गत किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा प्रदेश ६ का लागि चन्द्र बिसीले एक्लै ६ विकेट लिएपनि उनको टोली जितबाट बन्चित भयो। टस जितेर प्रदेश ६ ले ब्याटिङ गरेपछि ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७८ रन बनायो । रबिन्द्र जंग शाही र दिवान पुनले समान ५२ रनको योगदान दिए । […]
May 29, 2018
पेरिस (एजेन्सी) – विश्वकप मैत्रीपूर्ण खेलमा फ्रान्सले आयरल्यान्डलाई २-० ले पराजित गरेको छ । जुन १४ बाट सुरु हुने फिफा विश्वकप २०१८ मा फ्रान्स पनि दाबेदारमध्ये एक रहेको छ भने आयरल्यान्ड विश्वकपमा छनोट हुन असफल भएको हो । फ्रान्सले केही नियमित खेलाडीहरुलाई मात्र सुरुवाती ११ मा समेटेको थियो । फ्रान्सका लागि ४० औं मिनेटमा ओलिभर […]
May 28, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल पेमेन्ट गेटवे इसेवाको ब्रान्ड एम्बेसडर बनेका छन् । राजधानीमा सोमबार आयोजित कार्यक्रममा ज्ञानेन्द्र र एफ वोन सफ्टका अध्यक्ष विश्वास ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता रकम सार्वजनिक नगरिएपनि ज्ञानेन्द्र एक वर्ष सम्म इसेवाको ब्रान्ड एम्बेसडर रहने बताइएको छ । नेपाली क्रिकेटमा विभिन्न रुपले जोडिदै […]
May 27, 2018
मुम्बई (एजेन्सी)– चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) उपाधि जितेको छ । सनराइजर्स हैदराबादलाई आइतबार ८ विकेटले हराउँदै चेन्नई च्याम्पियन बनेको हो । १ सय ७९ रनको लक्ष्य पछ्याएको चेन्नईले सेन वाट्सनको अविजित शतकसँगै चेन्नाईले १८.३ ओभरमा २ विकेट गुमाएर १ सय ८२ रन जोडेको थियो । वाट्सन र सुरेश रैनाले दोस्रो विकेटका लागि […]
May 27, 2018
मुम्बई (एजेन्सी) – आज भिभो आइपिएल २०१८ को फाइनल खेलमा चेन्नाई सुपर किङ्स र सनराइजर्स हैदराबाद भिड्दै छन् । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदराबादले नियमित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७८ रन बनाएको छ । ओपनर श्रीवत्स गोस्वामी ५ रनमै आउट भए पनि अनुभवी ब्याट्सम्यानद्वय शिखर धवन (२६ रन्) र केन […]
May 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप क्रिकेटको पहिलो खेलको दोस्रो इनिङ्समा प्रदेश ४ का विपिन खत्रीले उत्कृष्ट ‘फलो थ्रु’ का साथ् अनिल कुमार शाहलाई कट एण्ड बोल्ड गरे। ब्याटिंगमा विष्फोटक प्रदर्शन गर्दै करण केसीलाई एकै ओभरमा तीन छक्का प्रहार गरेका विपिनले बलिङ्गमा पनि राम्रो प्रदर्शन गरे। १० ओभरमा दुई मेडेनका साथ् ३७ रन खर्चेका उनले १ विकेट […]
May 27, 2018
मुम्बई (एजेन्सी)– इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधिका लागि आज चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । आपिएल अक्सनको समयमा चेन्नईको खेलाडी खरिदमा सबैको चासो रहेको थियो । सेन वाट्सन, हरभजन सिंह, ड्वान ब्राभो, महेन्द्र सिंह धोनी, अम्बाटी रायडु र रविन्द्र जडेजा जस्ता खेलाडी जो ३० वर्ष नाघिसकेका छन् । बढ्दो उमेरका कारण […]
May 27, 2018
किएभ (एजेन्सी) – लिभरपुलका स्टार फरवार्ड मोहमद सलाहको काँधको चोट गम्भीर रहेको प्रशिक्षक योर्गेन क्लपले बताएका छन् । शनिबार रियल म्याड्रिडविरुद्ध युरोपेली च्याम्पियन्स लिगको फाइनल खेलमा उनको काँधमा चोट लागेको थियो । उक्त खेलमा सलाह ३० मिनेटमा परिवर्तन भएपछि लिभरपुल ३-१ ले पराजित भएको थियो । खेलको पहिले हाफमा सर्जियो रामोससँग बल खोस्ने क्रममा सलाह […]