default_image

क्रिकेट

May 29, 2019

सन्दीप सम्मिलित बार्बाडसले पहिलो खेल गुयानासँग खेल्ने

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सहभागिता जनाउने क्यारेबियन प्रिमियर लिग (सीपीएल) को खेल तालिका सार्वजनिक भएको छ । सीपीएल आगमी ४ सेप्टेम्बर देखि १२ अक्टोबरसम्म वेस्टइन्डिजमा चल्नेछ । सन्दीप सम्मिलित बार्बाडस ट्राइडेन्टसले पहिलो खेल सेप्टेम्बर ८ मा गुयाना अमाजन वारियर्ससँग खेल्ने छ । लिग चरणपछि शीर्ष चार टोली प्ले अफ पुग्ने छन् । […]

May 29, 2019

धोनी र राहुलको शतकमा भारतको सहज जित

एजेन्सी – एक दिवसिय विश्वकप अघि वार्मअप खेलमा उपाधिको प्रमुख दाबेदार मानिएको भारतले बंगलादेशलाई ९५ रनले पराजित गरेको छ । ३ सय ६० रनको विशाल लक्ष्य पछ्पाएको बंगलादेश ४९.३ ओभरमा अल आउट हुँदै २ सय ६४ रनमा समेटियो । उसका लागि विकेटकिपर मुश्फिकुर रहिमले सर्वाधिक ९० रन योगदान दिएपनि जितको लागि प्राप्त भएन । ४० […]

May 29, 2019

वेस्ट इन्डिजले न्युजिल्यान्डलाई सहजै हरायो

एजेन्सी – एक दिवसिय विश्वकप अघि वार्मअप खेलमा वेस्ट इन्डिजले न्युजिल्यान्डलाई ९१ रनले हराएको छ । ४ सय २२ रनको विशाल लक्ष्य पछ्पाएको न्युजिल्यान्ड ४७.२ ओभरमा अल आउट हुँदै ३ सय ३० रनमा समेटियो । उसका लागि टम ब्लन्डेलले शतक प्रहार गरे पनि विशाल लक्ष्य पछ्याउन प्राप्त भएन । कार्लोस वर्थवेटले विकेटकीपर शाई होपबाट क्याच […]

May 28, 2019

राहुल र धोनीको शतकमा बंगलादेशलाई विशाल लक्ष्य

एजेन्सी – केएल राहुल र विकेटकीपर महेन्द्र सिंह धोनीले उत्कृष्ट शतक प्रहार गरेपछि वार्मअप खेलमा भारतले बंगलादेशलाई ३ सय ६० रनको विशाल लक्ष्य दिएको छ । कार्डिफमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ५९ रन बनायो । भारतलाई विशाल योगफल तयार पार्न पुर्व कप्तान समेत रहेका विकेटकीपर […]

May 28, 2019

न्युजिल्यान्डलाई ४ सय २२ रनको विशाल लक्ष्य

एजेन्सी – एक दिवसिय विश्वकप अघि वार्मअप खेलमा वेस्ट इन्डिजले न्युजिल्यान्डलाई ४ सय २२ रनको विशाल लक्ष्य दिएको छ । ब्रिस्टलमा टस हारेर पहिला ब्याटिङ थालेको वेस्ट इन्डिजले ४९.२ ओभरमा अल आउट हुँदै ४ सय २१ रन बनायो । विशाल योगफल बनाउन युवा खेलाडी शाई होपले शतक प्रहार गरे । ३६ ओभरको चौथो बलमा टेन्ट्र […]

May 28, 2019

विश्वकपमा सर्वाधिक रन बनाउन सक्ने ५ खेलाडी

एजेन्सी – एक दिवसिय विश्वकप सुरु हुन दुई दिन बाँकी छ । इंग्ल्यान्डमा वेल्समा १४ जुलाई सम्म चल्ने विश्वकपको लागि सबै टोली अन्तिम तयारीको लागि वार्मअपमा व्यस्त छन् । भारत, इंग्ल्यान्ड र अष्ट्रेलियालाई तुलानात्मक रुपमा यस पटक विश्वकपको प्रमुख दाबेदार मानिएको छ । ब्याटिङ उपयोगि इंग्ल्यान्डको मैदानमा एक साता अघि पाकिस्तानसँगको पाँच ओडीआई सिरिजमा हरेक […]

May 28, 2019

टमाटाको अध्यक्षमा क्रिकेट प्रशिक्षक संघ गठन

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली क्रिकेट प्रशिक्षकहरुको हकहितको उद्देश्यसहित नेपाल क्रिकेट प्रशिक्षक संघको तदर्थ समिति गठन भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाको अध्यक्षतामा मंगलबार ११ सदस्यीय समिति गठन भएको हो । झन्डै २५ जना प्रशिक्षकहरुको भेलाले संघको उपाध्यक्षमा राजु बस्न्यात, सचिव बसन्त शाही र कोषाध्यक्ष कैलाश विष्ट चयन भएका छन् । संघको […]

May 28, 2019

सुशन चम्कँदा आर्मीको लगातार तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सुशन भारीले पुन घातक बलिङ गरेपछि त्रिभुवन आर्मी क्लवले लगातार तेस्रो जित हात पारेको छ । मंगलबार कर्णाली प्रदेशलाई १ सय १७ रनले पराजित गर्दै सेमिफाइनल नजिक पुगेको हो । पहिलो खेलमा आर्मीले प्रदेश २ लाई १ सय ७१ रनको र दोस्रो खेलमा प्रदेश १ लाई १ सय १३ रनले […]

May 28, 2019

प्रदेश ३ को लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – पारस खड्का कप्तान रहेको प्रदेश ३ ले प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल रहेको छ । मंगलबार गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्दै प्रदेश ३ ले लगातार दोस्रो जित हात पारेको हो । पहिलो खेलमा एपीएफसँग ४१ रनले पराजित भएको प्रदेश ३ ले सोमबार प्रदेश ५ लाई […]

May 28, 2019

रोहित र राजुको अर्धशतकमा कर्णालीलाई विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको प्रधानमन्त्री एक दिवसिय क्रिकेट प्रतियोगितामा मंगलबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लवले कर्णाली प्रदेशलाई २ सय ९१ रनको विशाल लक्ष्य दिएको छ । मुलपानीमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ९० रन बनायो । युवा खलाडी रोहित कुमार पौडेलले […]

Success

Thank you for your time.