नेपाल र हङकङ खेल्ने मिति तय
शनिबार, वैशाख १६, २०७४काठमाडौँ (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय क्रिकेट परिषद (आइ.सी.सी.)ले विश्व क्रिकेट लिग च्याम्पीयनसिप अन्तर्गत नेपाल र हङकङबीच हुने खेलको मिति तय गरेको छ। नेपालले लिग अन्तर्गत ११औं र १२... Read more
लज्जास्पद हारसंगै बेंगलोरको प्लेअफ पुग्ने सम्भावना समाप्त
शनिबार, वैशाख १६, २०७४पुने (एजेन्सी) – रोयल च्यालेन्जर्स बेंगलोरले लगातार खेलमा खराब ब्याटिङ प्रदर्शन गरेपछि इन्डियन प्रिमिएर लिग अन्तर्गत यस सिजनको प्लेअफमा नपुग्ने पक्का भएको छ। शनिबार राइजिङ पुने सुपरजाए... Read more
पन्जाबविरुद्ध हैदराबादको जित
शनिबार, वैशाख १६, २०७४एजेन्सी – इन्डिएन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार भएको दोश्रो खेलमा सनराइजर्स हैदराबादले किङ्स इलेभेन पन्जाबलाई २६ रनले पराजित गरेको छ। पहिलो ब्याटिङ गरेको हैदराबादले निर्धारित... Read more
दिल्लीमाथि कोलकाताको जित
शुक्रबार, वैशाख १५, २०७४कोलकाता (एजेन्सी) – कप्तान गौतम गम्भीर र रोबिन उथाप्पाले लगातार दोश्रो शतकीय साझेदारी गरेपछि कोलकाता नाइट राइडर्सले दिल्ली डेयरडेभिल्सलाई ७ विकेटले पराजित गरेको छ। खेलमा पहिलो ब्याटिङ... Read more
खेलाडीले पारिश्रमिक पाउने आइसिसीको निर्णयको राखेपद्वारा स्वागत
शुक्रबार, वैशाख १५, २०७४काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका सदस्यको १५ महिनादेखि रोकिएको पारिश्रमिक दिने अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) को कदमको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्वागत गरेको... Read more
बेंगलोरको लगातार पराजय
शुक्रबार, वैशाख १५, २०७४बेंगलोर (एजेन्सी) – इन्डियन प्रिमियर लिग अन्तर्गत बिहिबार राती भएको खेलमा गुजरात लायन्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ७ विकेटले पराजित गरेको छ। पछिल्लो खेलमा खराब ब्याटिङ प्रदर्शन गर्... Read more
राष्ट्रिय टोली मेरो लक्ष्य – डिपिएलका उत्कृष्ट खेलाडी सुशिल
बिहीबार, वैशाख १४, २०७४सुबास हुमागाई काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) माथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले निलम्बन गरेको बर्ष दिन पुरा भएको छ । यसै पनि घरेलु प्रतियोगिता शून्य प्राय भइरहेको अवस्थामा... Read more
नेपाली खेलाडीले १५ महिनादेखि रोकिएको तलब पाउने
बिहीबार, वैशाख १४, २०७४काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विगत १५ महिनादेखि रोकिएको नेपाली राष्ट्रिय क्रिकेट खेलाडीको तलब उपलब्ध गराउने भएको छ। आईसीसीको बिहिबार बसेको बोर्ड... Read more
जितसंगै कोलकाता शीर्षस्थानमा
बिहीबार, वैशाख १४, २०७४पुने (एजेन्सी) – कप्तान गौतम गम्भीर र रोबिन उथाप्पाले उत्कृष्ट ब्याटिङ मद्दतले कोलकाता नाइट राइडर्सले घरेलु टोली राइजिङ्ग पुने सुपरजाएन्टसलाई ७ विकेटले पराजित गरेको छ। टस जितेर फिल्डीङ... Read more
बेंगलोर र हैदराबाद बिचको खेल रद्द
मंगलबार, वैशाख १२, २०७४बेंगलोर (एजेन्सी) – इन्डियन प्रिमिएर लिग अन्तर्गत मंगलबार राती हुने भनिएको रोयल च्यालेन्जर्स बेंगलोर र सनराइजर्स हैदराबाद बिचको खेल वर्षाका कारण रद्द भएको छ। खेल रद्द भएसंगै दुवै टोलील... Read more