December 6, 2020
एजेन्सी – भारत र अष्ट्रेलियाबीचको तीन टि२० आई खेलको सिरिज अन्तर्गत दोस्रो खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १ः५५ पछि सिड्नी क्रिकेट मैदान सिड्नीमा सुरु हुने छ । पहिलो टि२० खेलमा भारत ११ रनले विजयी भएको थियो । भारत लगातार दोस्रो जितसँगै सिरिज एक खेल अगावै जित्न चाहन्छ । घरेलु टोली अष्ट्रेलियालाई […]
December 6, 2020
एजेन्सी – कप्तान केन विलियम्सनको दोहोरो शतकको सहयोग र बलरहरुको उच्च प्रर्दशनमा वेस्टइन्डिजविरुद्ध पहिलो टेष्ट खेलमा घरेलु टोली न्युजिल्यान्ड १ सय ३४ रनको इनिङ अन्तरले विजयी भएको छ । फलोअनमा पर्दै दोस्रो इनिङ थालेको वेस्टइन्डिज आइतबार चौथो दिनको ५८.५ ओभरमा २ सय ४७ रनमा अल आउट भएसँगै न्युजिल्यान्ड इनिङ अन्तरले विजयी भएको हो । दुई […]
December 5, 2020
एजेन्सी – कुनैपनि खेलाडीलाई राष्ट्रिय टोलीको जर्सीमा डेब्यू गर्ने सपना पूरा गर्न सहज हुँदैन । खेलाडीको क्षमतासँगै घरेलु क्रिकेटमा उत्कृष्ट प्रर्दशन गरेको हुनुपर्छ । त्यसपछि टोलीमा आफ्नो भूमिका आवश्यक भएमात्र अवसर आउँछ । उमेर समूहको क्रिकेट पनि घरेलु प्रतियोगिताको लागि महत्त्वपूर्ण आधार हुन्छ । उमेर समूहमा राम्रोसँग क्रिकेट नखेलेको खलाडी पछि कस्तो खेलाडी बन्ला ? […]
December 5, 2020
एजेन्सी – शीर्षक्रमका ब्याट्सम्यानले बिर्सनलायक प्रदर्शन गरेपछि वेस्टइन्डिज पहिलो टेस्टमा घरेलु टोली न्युजिल्यान्डविरुद्ध हारको संघारमा पुगेको छ । तेस्रो दिनको खेल सकिँदा वेस्टइन्डिज दोस्रो इनिङमा १ सय ८५ रनले पछाडी छ र ६ विकेट गुमाइसकेको छ । तेस्रो दिनको खेल ४९-० को स्थितिमा सुरु गरेको वेस्टइन्डिज पहिलो इनिङमा मात्र १ सय ३८ रनमा अलआउट भएपछी […]
December 5, 2020
एजेन्सी – कोरोना भाइरस संक्रमणका कारण शून्य रहेको क्रिकेट गतिविधिलाई ब्युँताउने लक्ष्यसहित बागमती प्रदेश क्रिकेट संघको आयोजनामा गौतम बुद्ध कप आयोजना हुने भएको छ । भरतपुरको चितवनमा धुर्मुस सुन्तली फाउन्डेसन द्वारा जनस्तरमा निर्माण भइरहेको रहेको गौतम बुद्ध क्रिकेट रंगशालाको नमुना मैदानमा खेल आयोजना हुने भएको हो । प्रदेश क्रिकेट संघले चितवन जिल्ला क्रिकेट संघसँग सहकार्य […]
December 4, 2020
एजेन्सी – भारतले पहिलो टि२० खेलमा अष्ट्रेलियाविरुद्ध जित हासिल गर्दा स्पिनर युजभेन्द्र चहलले उत्कृष्ट प्रर्दशन गर्दै ‘प्लेयर अफ द म्याच’ घोषित भए । तर प्लेइङ ११ मै नभएका चहल दोस्रो इनिङमा बलिङ गर्न आएपछि भारतको नियतमा शंका गर्ने ठाउँ बनेको छ । टसपछि भारतका कप्तान विराट कोहलीले बुझाएको प्लेइङ ११ मा चहल थिएनन् । क्रिकेटमा […]
December 4, 2020
एजेन्सी – तीव्र गतिका बलर टि नटराजन र दोस्रो इनिङ मात्र खेलेका स्पिनर युजभेन्द्र चहलको उत्कृष्ट प्रर्दशनमा भारतले पहिलो टि२० खेलमा अष्ट्रेलियालाई ११ रनले पराजित गरेको छ । योसँगै तीन टि२० आई सिरिजमा भारतले १–० को अग्रता लिएको छ । जितका लागि १ सय ६२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै १ […]
December 4, 2020
एजेन्सी – खेलाडीमा कोरोना देखिएसँगै इंग्ल्यान्ड र दक्षिण अफ्रिकासँगको पहिलो ओडिआई खेल स्थगित भएको छ । टस हुन केहि समय बाँकी रहँदा खेल स्थगित भएको क्रिकेट दक्षिण अफ्रिकाले जनाएको छ । खेल नेपाली समय अनुसार दिउँसो ४ः४५ पछि केप टाउनमा सुरु हुने तयारी थियो । दक्षिण अफ्रिका खेलाडीमा कोरोना संक्रमण देखिएपछि खेल स्थगित हुन पुगेको […]
December 4, 2020
एजेन्सी – ओपनर लोकेश राहुल र अलराउन्डर रविन्द्र जडेजा चम्कँदा भारतले पहिलो टि२० खेलमा अष्ट्रेलियालाई १ सय ६२ रनको मध्यम लक्ष्य दिएको छ । मानुका ओभल क्यानबेरामा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६१ रन बनायो । भारतलाई मध्यम योगफलसम्म पुर्याउन तल्लोक्रममा रविन्द्र जडेजाले उत्कृष्ट ब्याटिङ गरे […]
December 4, 2020
एजेन्सी – अष्ट्रेलियाले तीन टि२० आई खेलको सिरिज अन्तर्गत पहिलो खेलमा भारतविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । मानुका ओभल क्यानबेरामा अष्ट्रेलियाले कप्तान आरोन फिन्चले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन्। भारतको टोलिमा युवा तिव्र गतिका बलर टि नटराजनले डेब्यु गराउदा प्रमुख बलर जस्प्रित बुमराह टोलीमा छैनन् । यी दुबै टोलीले यस सिरिजलाई […]