November 17, 2020
एजेन्सी – पाकिस्तान सुपर लिग (पिएसएल) २०२० को फाइनलमा लाहोर कलन्दर्सले कराँची किंग्सलाई १ सय ३५ रनको मध्यम लक्ष्य दिएको छ । नेशनल स्टेडियम कराँचीमा टस जितेर ब्याटिङ रोजेको कलन्दर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३४ रन बनायो । कलन्दर्सले सुरुवात राम्रो गरेपनि मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यानले कमजोर प्रर्दशन गर्दा विशाल योगफल […]
November 17, 2020
एजेन्सी – दुई वर्षअघि एक्स्पर्ट धनगढी ब्लुजबाट पोखरा प्रिमियर लिग (पिपिएल) खेलेका इंग्ल्यान्डका युुवा ब्याट्सम्यान ड्यान लरेन्सले अष्ट्रेलियामा अर्को महिनादेखि सुरु हुने बिग ब्यास लिग (बिबिएल) खेल्ने भएका छन् । लरेन्सले ब्रिसबेन हिटबाट बिबिएल खेल्दै छन् । उनले २०२०/२१ को बिबिएलको लागि ब्रिसबेनसँग सम्झौता गरेका छन् । ब्रिसबेनमा इंग्ल्यान्डकै ओपनर टम ब्यान्टन, लेविस ग्रेगरी र […]
November 14, 2020
एजेन्सी – कराँची किंग्स पाकिस्तान सुपर लिग (पिएसएल) २०२० को फाइनलमा पुगेको छ । शनिबार राती नेशनल स्टेडियम कराँचीमा सम्पन्न पहिलो क्वालिफायरमा मुल्तान सुल्तान्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो । सुपर ओभरमा कराँचीले २ विकेट गुमाउँदै १३ रन जोडेको थियो । सोहेल तनवीरलाई शेर्फान रदरफोर्डले चौथो बलमा चौका र पाँचौ बलमा छक्का प्रहार गरेका थिए […]
November 14, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) विश्वकै सर्वाधिक ठूलो फ्रेन्चाइज लिग हो । क्रिकेटको व्यावसायिक लिगमा सर्वाधिक प्रतिष्ठित आइपिएल खेलाडीको पहिलो रोजाईमा पर्ने गर्दछ । आइपिएलको लोकप्रियतादेखि प्रर्दशनको स्तरसम्म अन्य लिगमा भन्दा धेरै फरक पाइन्छ । विश्व क्रिकेटका चर्चित खेलाडीको जमघटको थलो आइपिएलमा कमै त्यस्ता खेलाडीमात्र छुटेका हुन्छन् । आइपिएल २०२० सकिएको छ । मुम्बई […]
November 14, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले गत असोज पहिलो साता नेपाली महिला क्रिकेट टोलीका १९ सदस्य खेलाडीलाई ए, बी र सी ग्रेडमा राख्दै पारिश्रमिक निर्धारण गरेको थियो । नेपाली महिला क्रिकेट इतिहासमा पहिलो पटक पारिश्रमिक र ग्रेड निर्धारण गरेपछि क्यानले आलोचनापनि त्यति नै खेप्नुपर्यो । आलोचना हुनुको कारण वर्गिकरणमा क्यानको गम्भिर लापरवाही […]
November 13, 2020
काठमाडौं (हाम्रो खेलकुद) – दुई महिना अघि सडक दुर्घटनामा परि घाइते भएका बायाँ हाते तीब्र गतिका बलर ललितसिंह भण्डारीलाई राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारस खड्काले उनको सहयोगार्थ संकलित रकम शुक्रबार हस्तान्तरण गरेका छन् । यूके नेपाली इलेभेन क्रिकेट क्बल र त्यहाँका केहि क्लबहरु मिलेर पठाएको २ लाख २२ हजार २ […]
November 13, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक छनोट गर्न १४ जनासँग अन्तरवार्ता लिने भएको छ । क्यानले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) लाई केहि साता अघि २५ जनाको नाम पठाएको थियो । कुल ७२ जना मध्य क्यानले २५ जनाको नाम आइसिसीलाई पठाएको थियो । आइसिसीले उक्त २५ बाट १४ […]
November 12, 2020
एजेन्सी – वेस्टइन्डिजका युवा ब्याट्सम्यान तथा विकेटकिपर निकोलस पुरनले अर्को महिना देखि सुरुहुने अष्ट्रेलिया चर्चित टि२० प्रतियोगिता बिग ब्यास लिग (बिबिएल) मा गत वर्षको उप विजेता मेलबर्न स्टार्सबाट खेल्ने भएका छन् । आक्रामक ब्याट्सम्यान पुरनले स्टार्ससँग सम्झौता गरेका छन् । तर अन्तर्राष्ट्रिय खेलमा ब्यस्त हुँदा पुरनले स्टार्सबाट ६ खेलमात्रै खेल्ने छन् । वेस्टइन्डिजका टि२० उपकप्तान […]
November 12, 2020
भुपेन्द्र जिसी, काठमाडौं इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पुरै खेलमा दिल्ली क्यापिटल्स बेन्चमा बसेर स्वदेश फर्किनु पर्यो । यसअघिका दुई सिजनमा थोरै खेलमा मौका पाएका सन्दीपले यो सिजनमा पहिला भन्दा बढी मौका पाउन सक्ने धेरैको आशा थियो । आइपिएल सुरु हुन भन्दा एक हप्ता अघि वेस्टइन्डिजमा सम्पन्न क्यारेबियन प्रिमियर […]
November 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने यूएईमा सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा दिल्ली क्यापिटल्समा सहभागिता जनाएर स्वदेश फर्किएका छन् । आज विहान दुई बजे सन्दीप नेपाल आइपुगेको सन्दीपको व्यवस्थापन हेर्दै आएका नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिष्ट रमन शिवाकोटीले जानकारी दिए । सन्दीप तीन महिनापछि स्वदेश फर्किएका हुन् । […]