November 11, 2020
काठमाडौं (हाम्रो खेलकुद)– जीतबहादुर खड्का स्मृति पाँचपोखरी सुपर एट क्रिकेटप्रतियोगिता कोरोना महामारीको कारण यो वर्ष नहुने भएको छ । पारा ओलम्पियन खेलाडी स्वर्गिय जीतबहादुर खड्का को २०७२ को विनाशकारी भुकम्पमा परि मृत्यु भएको थियो । देशको नाम उच्च पारेका उनको नाम गुमनाम हुन नदिन यस अघिका तीन वर्षमा लगातार सफलता पूर्वक सम्पन्न गरेका आयोजक पाँचपोखरी […]
November 11, 2020
एजेन्सी – पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी ले युवा ब्याट्समयान बाबर आजमलाई टेष्ट क्रिकेट टोलीको कप्तानमा नियुक्त गरेको छ । टि ट्वान्टी र एक दिवसिय टोलीको कप्तान रहि सकेका बाबरलाई पिसिबीले टेष्टको पनि कप्तानी दिने निर्णय गरेको हो । नियमित कप्तान अजहर अलीलाई हटाउँदै पाकिस्तानले २६ वर्षिय बाबरलाई तीनै शैलीको कप्तान बनाउने निर्णय लिएको हो । […]
November 11, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने यूएईमा सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा दिल्ली क्यापिटल्समा सहभागिता जनाएर आज राती स्वदेश फर्कने भएका छन् । सन्दीप तीन महिनापछि स्वदेश फर्किन लागेका हुन् । सन्दीपको ब्यवस्थापन हेर्दै आएका नेपाली क्रिकेट टोलीका टेक्निल एनालिष्ट रमन शिवाकोटीका अनुसार आज राती नभए भोली बिहानसम्म […]
November 11, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को फाइनलमा दिल्ली क्यापिटल्स मुम्बई इन्डियन्ससँग ५ विकेटले पराजित हुँदै उपाधि जित्न असफल भयो । पहिलो पटक फाइनलमा पुगेको दिल्ली मुम्बईसँग यस सिजनको चारै खेलमा पराजित हुन पुग्यो । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५६ […]
November 11, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को उपाधि मुम्बई इन्डियन्सले जितेको छ । मुम्बईले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै पाँचौ पटक आइपिएलको उपाधि जित्न सफल भयो । कोरोना महामारी पछि सुरु भएको विश्व क्रिकेटकै सर्वाधिक ठूलो प्रतियोगिता आइपिएल थुप्रै बाधा अबरोध पार गर्दै सफल रुपमा सम्पन्न भएको छ । अधिकाम्स खेलाडीले आइपिएलमार्फत मैदानमा […]
November 11, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को मष्ट भ्यालुएबल अवार्ड राजस्थान रोयल्सका तीव्र गतिका बलर जोफ्रा आर्चरले प्राप्त गरेका छन् । राजस्थान रोयल्स लिग चरणबाटै बाहिरिएपनि उनले उच्च प्रर्दशन गरेका थिए । १४ खेलमा २० विकेट लिएका आर्चरले १ सय ७५ बल डट राख्दा पाँच क्याच लिएका थिए । उनले कुल १ सय १३ […]
November 11, 2020
एजेन्सी – राजस्थान रोयल्सका तीव्र गतिका बलर जोफ्रा आर्चर इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा मोष्ट भ्यालुवल खेलाडी घोषित भएका छन् । यस्तै सर्वाधिक रन जोड्दै पन्जाबका कप्तान केएल राहुलले ओरेन्ज क्याप तथा सर्वाधिक विकेट लिएका दिल्ली क्यापिटल्सका कागीसो रबाडाले पर्पल क्याप हात पारे । राजस्थान आइपिएलमा लिग चरणबाटै बाहिरिएपनि आर्चरले उत्कृष्ट प्रर्दशन गरेका थिए […]
November 10, 2020
एजेन्सी – मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को उपाधि जितेको छ । मंगलबार राती सम्पन्न फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले लगातार दोस्रो तथा समग्रमा पाँचौ पटक आइपिएल उपाधि जितेको हो । मुम्बईले यसअघि सन् २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो । दिल्लीले प्रस्तुत गरेको १ सय ५७ […]
November 10, 2020
एजेन्सी – कप्तान श्रेयस ऐर र विकेटकिपर ऋषभ पन्तको अर्ध शतकको सहयोगमा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को फाइनलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई १ सय ५७ रनको मध्यम लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५६ रन बनायो । खराब […]
November 10, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को फाइनलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा दिल्लीका कप्तान श्रेयस ऐरले टस जितेर पहिला ब्याटिङ रोज्ने निर्णय लिएका हुन् । दिल्लीले आज टोलीमा परिवर्तन गरेको छैन । यसअघि सनराइजर्स हैदराबादसँगको खेलमा खेलेका खेलाडीलाई निरन्तरता दिएको छ । मुम्बईले टोलीमा एक […]