November 8, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को दोस्रो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा हुनेछ । दिल्ली पहिलो पटक र हैदराबाद तेस्रो पटक फाइनलमा स्थान बनाउन चाहन्छन् । हैदराबादले उत्कृष्ट लय समाउँदा दिल्लीले संघर्ष गरिरहेको छ । […]
November 8, 2020
एजेन्सी – बंगलादेशका टि ट्वान्टी क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर महमुदूल्लाह रियादलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । अर्को साता पाकिस्तानमा सुरु हुने पाकिस्तान सुपर लिग ९पिएसएल० मा महमुदल्ला सहभागि हुने छैनन् । बंगलादेश क्रिकेट बोर्डले महमुदूल्लाहमा कोरोना संक्रमण भएको पुष्टि गरेको छ । पिएसएलको प्ले अफ आगमी नोभेम्बर १४ देखि १७ सम्म पाकिस्तानमा […]
November 8, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को दोस्रो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ । दिल्ली पहिलो पटक र हैदराबाद तेस्रो पटक फाइनलमा स्थान बनाउन चाहन्छन् । दिल्ली मुम्बई इन्डियन्ससँग पहिलो क्वालिफायरमा ५७ रनले पराजित […]
November 8, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० का सबै खेलमा दिल्ली क्यापिटल्सको बेन्चमा बसेका नेपाली लेगस्पिनर सन्दीप लामिछानेले आइतबार दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादविरुद्ध खेल्ने सम्भावना रहेको छ । दिल्लीले आइतबार साँझ दोस्रो क्वालिफायरमा हैदराबादसँग प्रतिस्पर्धा गर्दै छ । पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससँग ५७ रनले पराजित हुँदा दिल्लीका ब्याट्सम्यान र बलर दुबैले कमजोर प्रर्दशन गरेका थिए । […]
November 8, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को दोस्रो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा हुनेछ । दिल्ली पहिलो पटक र हैदराबाद तेस्रो पटक फाइनलमा स्थान बनाउन चाहन्छन् । हैदराबादले उत्कृष्ट लय समाउँदा दिल्लीले संघर्ष गरिरहेको छ । […]
November 7, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्स पहिलो पटक प्रतियोगिताको फाइनल पुगेर नयाँ इतिहास रच्नबाट मात्र एक कदम टाढा छ । आइतबार आइपिएलको दोस्रो क्वालिफायरमा दिल्ली र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलको विजेता फाइनलमा प्रवेश गर्ने छ । पराजित हुने टोली बाहिरिने छ । पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससँग ५७ रनले पराजित […]
November 7, 2020
एजेन्सी – कप्तान बाबर आजमको उत्कृष्ट प्रर्दशनको सहयोगमा पाकिस्तानले जिम्बावेसँगको पहिलो टि२० खेलमा सहज जित निकालेको छ । शनिबार साँझ सम्पन्न खेलमा पाकिस्तानले जिम्बावेलाई ६ विकेटले पराजित गर्दै तीन टि२० आई खेलको सिरिजमा १–० को अग्रता लिएको छ । जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १८.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा […]
November 7, 2020
एजेन्सी – दक्षिण अफ्रिका क्रिकेट बोर्डले नोभेम्बर अन्तिम देखि घरेलु मैदानमा हुने इंग्ल्यान्डसँग समान तीन ओडिआई र टि२० आई सिरिजको लागि आफ्नो २४ सदस्य टोली घोषणा गरेको छ । विकेटकिपर क्विन्टन डी कको कप्तानीमा दक्षिण अफ्रिकाले एक नयाँ तीव्र गतिका बलरलाई पहिलो पटक समेट्दै बलियो टोली घोषणा गरेको छ । दक्षिण अफ्रिका घोषणा टोलीमा २८ […]
November 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो वार्षिक साधरण सभा आगमी मंसिर ३ मा गर्ने भएको छ । शनिबार सम्पन्न भर्चुअल बोर्ड बैठकलले बार्षिक साधरण सभा मंसिर ३ मा गर्ने निर्णय गरेको छ । त्यस्तै क्यानले यसअघि केन्द्रिय खेलाडी सम्झौतामा बी ग्रेडमा राखेका तीव्र गतिका बलर सोमपाल कामीलाई ए मा राख्ने निर्णय […]
November 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले तीव्र गतिका बलर सोमपाल कामीलाई केन्द्रिय खेलाडी सम्झौतामा बी बाट ए ग्रेडमा राख्ने निर्णय गरेको छ । चौतर्फी आलोचनापछि क्यानले यसअघिको निर्णयलाई सुधार गर्दै सोमपाल कामीलाई ए ग्रेडमा राख्ने निर्णय गरेको हो । शनिबार बसेको क्यानको भर्चुअल बोर्ड बैठकले सोमपाललाई ए मा राख्ने निर्णय गरेको हो […]