November 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले धुर्मुस सुन्तली फाउन्डेसनले चितवन भरतपुरको शान्तिपुरमा जनस्तरबाट निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको अवलोकन गरेका छन् । पारससँगै नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रिय सदस्य छुम्बी लामा, बागमती प्रदेश खेलकुद परिषदका सदस्य सचिव सुर्यलाल भण्डारीले सोमबार चितवनमा पुगेर गौतमबुद्ध निर्माणधिन रंगशाला अवलोकन गरेका […]
November 9, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) विश्वकै सर्वाधिक लोकप्रिय फेन्चाइज लिग हो । आइपिएलमा खेलाडीले नाम र दाम राम्रो कमाउँछन् । अक्सनमा कुनैपनि टोलीले आफ्नो आवश्यकता अनुसार खेलाडीलाई टोलीमा अनुबन्ध गर्ने गर्छन् । आफूलाई आवश्यक खेलाडी अर्को टोलीलाई पनि छ भने अक्सनमा महँगो मूल्य खर्चिनु पर्ने हुन्छ । एक टोलीलाई आवश्यक खेलाडी अन्यलाई छैन भने […]
November 9, 2020
एजेन्सी – अष्ट्रेलियाका तीब्र गतिका बलर मिचेल स्टार्कले ६ वर्षपछि बिग ब्यास लिग (बिबिएल) खेल्ने भएका छन् । अर्को महिना घरेलु मैदानमा सुरु हुने बिबिएलको लागि स्टार्कले सिड्नी सिक्सर्ससँग सम्झौता गरेका छन् । इंग्ल्यान्डका ओपनर जोनी बेयरस्टोले बिबिएल मेलबर्न स्टार्सबाट खेल्ने भएका छन् । स्टार्कले सन् २०११र१२ मा सिड्नी सिक्सर्सबाटै बिबिएल खेलेका थिए । सिक्सर्सलेनै […]
November 9, 2020
एजेन्सी – दिल्ली क्यापिटल्स् पहिलो पटक इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुग्दा तीब्र गतिका बलर कागिसो रबाडाले सबै भन्दा सनसनीपूर्ण प्रदर्शन गरे । दोस्रो क्वालिफायरमा आइतबार सनराइजर्स हैदराबादलाई १७ रनले हराउँदै दिल्ली अन्तिम दुईमा पुगेको हो । जारी आइपिएलमा सर्वाधिक विकेट लिने खेलाडी बनेका दक्षिण अफ्रिकी रबाडाले १९ औं ओभरमा तीन बलमा तीन विकेट […]
November 9, 2020
एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) इतिहासमा पहिलो पटक फाइनलमा स्थान बनाएको छ । आइतबार राती सम्पन्न दोस्रो क्वालिफायरमा दिल्लीले सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै आइपिएल इतिहासमा पहिलो पटक फाइनलमा स्थान बनाउन सफल भएको हो । सन् २००८ देखि नियमित आइपिएलमा सहभागिता जनाउँदै आएपनि दिल्लीले यसअघि क्वालिफायर र सेमिफाइनल सम्म मात्रै स्थान […]
November 9, 2020
एजेन्सी – दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई दोस्रो क्वालिफायरमा १७ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो पटक फाइनलमा स्थान बनाएको छ । दिल्लीले मुम्बई इन्डियन्ससँग मंगलबार फाइनलमा उपाधिको दुबई इन्टनेशनल क्रिकेट स्टेडियममा खेल्ने छ । जितका लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७२ […]
November 8, 2020
एजेन्सी – दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) इतिहासमा पहिलो पटक फाइनलमा पुगेको छ । आइतबार राती सम्पन्न दोस्रो क्वालिफायर खेलमा दिल्लीले सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै आइपिएल इतिहासमा पहिलो पटक फाइनलमा स्थान बनाउँदै इतिहास रचेको हो । दिल्लीले उपाधिको लागि फाइनलमा मंगलबार मुम्बई इन्डियन्ससँग खेल्ने छ । जितका लागि १ सय ९० रनको […]
November 8, 2020
एजेन्सी – ओपनर शिखर धवन र मध्यक्रमका ब्याट्सम्यान शिम्रन हेटमायरको उच्च प्रर्दशनमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १ सय ९० रनको बलियो लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ८९ रन बनायो । दिल्लीका ओपनर […]
November 8, 2020
एजेन्सी – पाकिस्तानले जिम्बावेसँगको तीन टि२० आई खेलको सिरिज एक खेल अगावै २–० ले जितेको छ । आइतबार साँझ पाकिस्तानले दोस्रो टि२० खेलमा जिम्बावेलाई ८ विकेटले हराउँदै सिरिज जितेको हो । जितका लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १५.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । पाकिस्तानको जितमा युवा ब्याट्सम्यान हैदर अली […]
November 8, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा दिल्लीका कप्तान श्रेयस ऐरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । दिल्लीले टोलीमा दुई परिवर्तन गरेको छ । मुम्बईविरुद्ध खराब प्रर्दशन गरेका तीव्र गतिका बलर ड्यानियल साम्सको स्थानमा शिम्रन […]