October 30, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा आज किंग्स इलेभेन पन्जाबविरुद्ध राजस्थान रोयल्सले पहिला बलिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा राजस्थानका कप्तान स्टिभ स्मिथले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । राजस्थानले आज टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर बरुन आरोनलाई मौका दिँदा अंकित […]
October 30, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा आज किंग्स इलेभेन पन्जाब र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ । पन्जाब १२ खेलमा समान ६ मा जित र हार सहित १२ अंकका साथ चौथो स्थानमा छ । पन्जाब आजको […]
October 30, 2020
एजेन्सी– राष्ट्रिय टोलीलाई खेलाडी छनोटको प्रमुख आधार घरेलु प्रतियोगिता प्रर्दशन हो । विश्व क्रिकेट जगतमै उमेर समूह हुँदै घरेलु प्रतियोगितालाई मुख्य आधार मानेर खेलाडी छनोट गर्ने गरिन्छ । एसोसिएट टोलीमा तुलनात्मक रुपमा कम प्रतिस्पर्धा हुने हुँदा उमेर समूहको प्रर्दशनकै आधारमा सिनियर टोलीमा छिटो मौका पाउने गर्दछन् । तर टेष्ट टोलीमा खेलाडीहरुको उच्च प्रतिस्पर्धाको कारण उमेरसँगै […]
October 29, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ । बिहिबार राती सम्पन्न खेलमा कोलकाता चेन्नई सुपर किंग्ससँग पराजित भएसँगै प्ले अफको सम्भावना कठिन बनेको छ । जितका लागि १ सय ७३ रन पछ्याएको चेन्नईले २० ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो […]
October 29, 2020
एजेन्सी – ओपनर नितेश राणको अर्ध शतकको सहयोगमा कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्सलाई १ सय ७३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७२ रन बनायो । कोलकाता ओपनर […]
October 29, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सविरुद्ध पहिला बलिङ गर्ने भएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । चेन्नईले टोलीमा तीन परिवर्तन गरेको छ । फाफ डु प्लेसिस, मोनु कुमार र इमरान ताहिरलाई आज चेन्नईको […]
October 29, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४९ औं खेलमा आज कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ । चेन्नई लिग चरणबाट बाहिरिसकेको छ । चेन्नईलाई आजको खेल प्रतिष्ठाको लडाईं मात्रै हुने छ । तर कोलकातालाई अन्तिम चारमा […]
October 29, 2020
एजेन्सी– बंगलादेशका स्टार अलराउन्डर तथा पूर्व कप्तान सकीब अल हसनमाथि लागेको एक वर्षको अन्तर्राष्ट्रिय प्रतिबन्ध आज सकिँदै छ । गतवर्ष सकीबलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सट्टेबाजको प्रस्तावबारे जानकारी नदिएर भ्रष्टाचार विरोधी संहिताको उंल्लघन गरेको आरोपमा एक वर्षको प्रतिबन्ध लगाएको थियो । जुन प्रतिबन्ध आजदेखि सकिने छ । हाल सकीब अमेरिकामा परिवारका साथ छन् । […]
October 29, 2020
एजेन्सी – क्रिकेट अष्ट्रेलियाले अर्को महिना देखि घरेलु मैदानमा हुने भारतविरुद्धको समान तीन ओडिआई र टि२० आई सिरिजलाई टोली घोषणा गरेको हो । अष्ट्रेलियाले बिहिबार ओपनर आरोन फिन्चको कप्तानीमा युवा अलराउन्डर क्यामरन ग्रिनलाई पहिलो पटक समेट्दै सीमित ओभरको लागि टोली घोषणा गरेको छ । अष्ट्रेलियाले चार टेष्ट सिरिजको लागि भने टोली घोषणा गरेको छैन । […]
October 28, 2020
एजेन्सी– साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा प्ले अफमा पुगेको छ । मुम्बईले बुधबार राती आइपिएलको ४८ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले पराजित गर्दै प्ले अफमा स्थान पक्का गरेको हो । जितका लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । […]