August 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीले भदौ १ गते देखि गर्ने भनेको बन्द प्रशिक्षण तत्काल नहुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले भदौ १ गतेदेखि प्रशिक्षण थाल्ने र २२ देखि २४ खेलाडी प्रशिक्षणमा बोलाउने तयारी गरेको थियो । प्रशिक्षणकै लागि टीयू मैदानभित्र परिसरमै क्वारेन्टाइन, खाना र बस्ने ब्यवस्था गर्ने जनाएको थियो । […]
August 6, 2020
एजेन्सी – युवा ब्याट्सम्यान तथा उप कप्तान बाबर आजमले आफ्नो उच्च लयलाई निरन्तरता दिएपछि इंग्ल्यान्डविरुद्ध पहिलो टेष्ट खेलमा पाकिस्तानले राम्रो सुरुवात गरेको छ । ओल्ड ट्राफर्ड म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको पाकिस्तानले पहिलो दिन ४९ ओभरमा २ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको छ । वर्षा र ब्याड लाइटको कारण पहिलो […]
August 5, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेत्रहिन क्रिकेट संघले आफ्नो १५औं बार्षिकोत्सवको अवसरमा नेत्रहीन क्रिकेटको विकासमा महत्त्वपुर्ण योगदान तथा उत्कृष्ट खेल प्रदर्शन आफ्ना तीन खेलाडीलाई ‘ज्योति केसी नेत्रहीन महिला क्रिकेट खेलाडी प्रतिभा पुरस्कार’बाट सम्मानित गरेको छ । ज्योति केसीले संघको लागि स्थापना गरेको १ लाख १० हजार रुपैयाको अक्षय कोसबाट आउने वार्षिक व्याजबाट खेलाडीलाई सम्मान गरेकी हुन् […]
August 5, 2020
काठमाडौं (हाम्रो खेलकुद) – क्यारेबियन प्रिमियर लिग (सिपिएल) भदौ २ देखि २५ सम्म ट्रीनिडाड एण्ड टोबेगोमा हुँदै छ । यसपटक नेपाली लेग स्पिनर सन्दीप लामिछाने जमैका तलावाजबाट खेल्नेछन् । सिपिएल खेल्न सन्दीप बिहिबार त्यसतर्फ लागिसकेका छन् । १४ दिन क्वारेन्टिनमा बसेपछि सन्दीपको कोरोना परिक्षण हुनेछ । रिपोर्ट नेगेटिभ आएमा मात्र सिपिएल खेल्न पाउँने छन् । […]
August 5, 2020
एजेन्सी – इंग्ल्यान्डका कप्तान ओईन मोर्गनले भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीको कीर्तिमान तोडेका छन् । आयरल्यान्डसँगको तेस्रो तथा अन्तिम खेलमा मंगलबार राती मोगर्नले धोनीले कप्तानको रुपमा अन्तर्राष्ट्रिय क्रिकेट (टेष्ट, ओडिआई र टि२० आई) मा प्रहार गरेको सर्वाधिक छक्काको कीर्तिमान तोडेका हुन् । मोर्गनले आयरल्यान्डविरुद्ध ८४ बलमा १५ चौका र ४ छक्का प्रहार गर्दै १ […]
August 5, 2020
एजेन्सी– इंग्ल्यान्ड र पाकिस्तानबीचको तीन टेष्ट सिरिज अन्तर्गत पहिलो खेल बुधबार देखि सुरु हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बाट ओल्ड ट्राफोर्ड म्यानचेस्टरमा सुरु हुनेछ । कोरोना महामरीपछि भएको पहिलो अन्तर्राष्ट्रिय टेष्ट सिरिजमा गत साता वेस्टइन्डिजलाई २–१ ले हराएको घरेलु टोली इंग्ल्यान्डको बलियो मनोबलमा छ । वेस्टइन्डिजविरुद्ध पहिलो खेल गुमाएपनि बाँकी दुई खेलमा […]
August 5, 2020
एजेन्सी – ओपनर पल स्टर्लिङ र कप्तान एन्डी बलब्राइनको उत्कृष्ट शतकमा इंग्ल्यान्डविरुद्धको तेस्रो तथा अन्तिम खेलमा आयरल्यान्ड ७ विकेटले विजयी भएको छ । योसँगै तीन ओडिआई सिरिज २–१ ले सकिएको छ । इंग्यान्डले प्रस्तुत गरेको ३ सय २९ रनको विशाल लक्ष्य आयरल्यान्डले ४९.५ ओभरमा मात्र ३ विकेटको क्षतिमा पूरा गरेको हो । ओपनर पल स्टर्लिङले […]
August 4, 2020
एजेन्सी – इंग्ल्यान्डका कप्तान ओइन मार्गनले आयरल्यान्डविरुद्ध तेस्रो तथा अन्तिम ओडिआई खेलमा विश्फोटक ब्याटिङ गर्दै सानदार शतक प्रहार गरेका छन् । मोर्गनले ७८ बलमा आफ्नो ओडिआई करिअरको १४ औं शतक प्रहार गरे । आयरल्यान्ड मोर्गनको जन्मथलो हो । उनले आयरल्यान्डबाट पनि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । साउथह्याप्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले २७ ओभरमा […]
August 4, 2020
कुनैपनि खेलाडीमा क्षमता र प्रतिभा मात्र भएर हुँदैन । उक्त खेलाडीको क्षमता चिन्न र सदुपयोग गर्न सक्ने कप्तान पनि हुनुपर्छ । जित र हारमा कप्तानी भूमिका र निर्णय महत्त्वपूर्ण हुन्छ । कप्तानले क्षमता अनुसार भूमिका दिएको खण्डमा मात्र एक युवा प्रतिभाले आफूलाई महान क्रिकेटरको रुपमा स्थापित गर्नसक्छ । उत्कृष्ट प्रतिभा र क्षमता भएका खेलाडी भएपनि […]
August 4, 2020
एजेन्सी– इंग्ल्यान्ड र पाकिस्तानबीचको तीन टेष्ट सिरिज बुधबार देखि सुरु हुँदैछ । यसै साता वेस्टइन्डिजलाई तीन टेष्टमा २–१ ले हराएको घरेलु टोली इंग्ल्यान्ड बलियो मनोबलमा छ । तर इंग्ल्यान्डलाई घरेलु मैदानमा पाकिस्तानविरुद्ध टेष्ट सिरिज जोगाउन ठूलो चुनौती देखिन्छ । पाकिस्तान एक महिना अघिनै इंग्ल्यान्ड पुगेको थियो । पाकिस्तान र इंग्ल्यान्डबीच ८३ टेष्ट खेल भएको छ […]