March 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोली एसीसी इस्टर्न रिजन टि२० प्रतियोगितामा बिर्सनलायक प्रर्दशन गर्दै नेपाल फर्किएको छ । उपाधि जित्ने लक्ष्यका साथ थाईल्यान्ड पुगेको नेपाल खराब प्रर्दशन गर्दै चौथौ स्थानमा रहेर शनिबार दिउँसो नेपाल आई पुगेको हो । नेपाल ४ खेलमा २ मा हार, १ मा जित र १ मा रद्दका साथ ३ अंक […]
March 7, 2020
एजेन्सी – ओपनर तमीम इकबाल र लिटन दासको कीर्तिमानी दोहोरो शतकीय साझेदारीमा बंगलादेशले तेस्रो तथा अन्तिम खेलमा जिम्बावेलाई डकवर्थ लेविस पद्धतीको आधारमा १ सय ३२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । योसँगै तीन ओडीआई खेलको सिरिज बंगलादेशले क्लिनस्वीप गरेको छ । जितको लागि ३ सय २३ रनको विशाल लक्ष्य पछ्याएको पाहुना टोली जिम्बावे ३७.३ […]
March 7, 2020
एजेन्सी – आन्द्रे रसेलको आक्रामक ब्याटिङमा श्रीलंकासँगको दुई टि२० सिरिज पाहुना टोली वेस्ट इन्डिजले क्लिनस्वीप गरेको छ । शुक्रबार राती दोस्रो तथा अन्तिम खेलमा ७ विकेटले पराजित गर्दै वेस्ट इन्डिजले सिरिज २-० ले क्लिनस्वीप गरेको हो । जितका लागि १ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ३ विकेट गुमाउँदै १७ ओभरमै सहजै पुरा […]
March 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल, स्कटल्याण्ड र नामिबियाबीच अर्को वर्ष टि ट्वान्टी त्रिकोणात्मक सिरिज हुने सम्भावना रहेको छ । आईसीसी विश्वकप लिग २ अन्तर्गत नामिबियामा नेपाल र स्कटल्याण्डसँग हुने एक दिवसिय त्रिकोणात्मक सिरिजको क्रममा टि ट्वान्टी सिरिज पनि हुन सक्ने नेपाल क्रिकेट संघ (क्यान) का सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए । आईसीसी विश्वकप लिग २ […]
March 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – मुलपानीमा जारी काठमाडौं जिल्ला सिनियर क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत शुक्रबार ओसिस क्रिकेट एकेडेमी र हिमालय क्रिकेट एकेडेमी विजयी भएका छन् । पहिलो खेलमा ओसिस क्रिकेट एकेडेमीले यङ्गल क्रिकेट क्लबलाई २१ रनले पराजित गर्यो । मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको ओसिस २५ ओभरमा अल आउट हुँदै १ सय ५७ रन […]
March 6, 2020
एजेन्सी – भारतीय अलराउन्डर हार्दिक पान्ड्याले मुम्बईमा जारी १६ औं डिवाई पटिल टि ट्वान्टी क्रिकेट प्रतियोगितामा बिष्फोटक अविजित शतक प्रहार गरेका छन् । शुक्रबार भएको सेमिफाइनल खेलमा पान्ड्याले रिलायन्स १ बाट बिपिसीविरुद्ध छक्का वर्षा गराएका छन् । हार्दिक ५५ बलमा ६ चौका र २० छक्का सहित १ सय ५८ रनमा अविजित रहे । पान्ड्याको शतकको […]
March 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले थाईल्यान्डमा भएको एसीसी इस्टर्न रिजन टि२० प्रतियोगितामा नेपालको खराब प्रर्दशनबारे गम्भीर समिक्षा गर्ने भएको छ । उपाधिको प्रमुख दाबेदार रहनुका साथै वरियतामा र स्तरमा अन्य टोली भन्दा उच्च स्थानमा रहेपनि नेपाल खराब प्रर्दशन गर्दै चौथो स्थानमा रहेर बाहिरिएपछि क्यानले गम्भीर समिक्षा गर्ने जनाएको छ । नेपाल […]
March 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी इस्टर्न रिजन टि२० प्रतियोगितामा अन्तर्गत पहिलो खेलमा नेपाल र सिंगापुरबीचको खेल रद्द भएको छ । मैदान गिलो भएको कारण रद्ध भएको एसीसीले जनाएको छ । योसँगै नेपालको इस्टर्न रिजनमा यात्रा पनि सकिएको छ । नेपाल ४ खेलमा २ मा हार, १ मा जित र १ मा रद्दका साथ चौथो स्थानमा […]
March 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी इस्टर्न रिजन टि२० प्रतियोगितामा अन्तर्गत पहिलो खेलमा नेपाल र सिंगापुरबीचको खेल वर्षाको कारण प्रभावित बनेको छ । नेपाली समय अनुसार ८ः १५ बाट खेल सुरु हुनु पर्ने भएपनि मैदान भिजेका कारण अझैसम्म टस भएको छैन । अव नेपाली समय अनुसार ९:१५ मा एम्पारहरुले निरिक्षण गरेपछि निर्णय आउने एसीसीले जनाएको छ […]
March 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसीसी इस्टर्न रिजन टि२० प्रतियोगितामा आफ्नो अन्तिम खेलमा आज सिंगापुरसँग खेल्दै छ । खेल बिहान ८ः१५ मा थाईल्यान्डको बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल सिंगापुरसँग खेल्नु अघि नै एसिया कप यात्राबाट बाहिरिएको छ । यता सिंगापुर भने तीनै खेल जित्दै शीर्ष स्थानमा रहेर आगमी अगष्टमा मलेसियामा हुने […]