March 5, 2020
काठमाडौं (हाम्रो खेलकुद) – पारस खड्काले राष्ट्रिय टोलीको कप्तानबाट असोज २७ गते अकस्मात राजिनामा घोषणा गर्दा धेरै आश्चर्यमा परे । एक दशकदेखि टोलीको जिम्मेवारी सम्हाल्दै आएका पारसले आईसीसीले नेपाल क्रिकेट संघमाथि लगाएको तीन वर्षदेखिको प्रतिबन्ध फुकुवा भएको २४ घण्टा नबित्दै पद छाडेका थिए । जुन समय पारसको व्यक्तिगत प्रर्दशन पनि उत्कृष्ट थियो । तर कप्तानी […]
March 5, 2020
एजेन्सी – अष्ट्रेलियामा जारी आईसीसी महिला टि२० विश्वकपको फाइनलमा भारत र अष्ट्रेलिया पुगेका छन् । बुधबार पहिलो सेमिफाइनलमा वर्षाको कारण भारत र इंग्ल्यान्डबीचको खेल टस पनि नभई रद्ध हुन भयो । खेल रद्ध हुँदा भारत समुह ए को विजेताको कारण भारत फाइनलमा प्रवेश गर्दा समुह बी को उप विजेता इंग्लयान्ड बाहिरिन पुग्यो । भारत पहिलो […]
March 5, 2020
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान शंकर रानाको उत्कृष्ट ब्याटिङमा भैरहवा स्थित सिद्धार्थ रंगशालामा भएको फाइनलमा एसियन च्यालेन्जर ट्रफीको उपाधि शंकरनगर क्रिकेट क्लबले जितेको छ । बिहीबार फाइनलमा शंकनगरले राइनो क्रिकेट क्लब नेपाललाई २६ रनले हराउँदै उपाधि जितेको हो । विजेता शंकनगरले ३ लाख २० हजार रुपैयाँ प्राप्त गर्यो । सिद्धार्थ रंगशालामा टस हारेर ब्याटिङ […]
March 5, 2020
काठमाडौं (हाम्रो खेलकुद)– आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) कोरोना भाइरसको कारण अनिश्चित समयको लागि स्थगित भएको छ । इपिएलका प्रमुख अमिर अख्तरले एक कार्यक्रम गर्दै कोरोना भाइरसको कारण स्थगित भएको जनाएका छन । इपिएल चैत १ देखि १५ गते सम्म हुँदै थियो । ‘यो कठिन निर्णय हो, हामिले सबैसँग कुरा गरेर यो निर्णय लिएका […]
March 5, 2020
एजेन्सी – तीब्र गतिका बलर ओशान थोमसको उत्कृष्ट बलिङमा श्रीलंकासँगको पहिलो टि ट्वान्टी खेलमा पाहुना टोली वेस्ट इन्डिज २५ रनले विजयी भएको छ । वेस्ट इन्डिजले प्रस्तुत गरेको १ सय ९७ रनको विजयी लक्ष्य पक्ष्याएको श्रीलंका १९.१ ओभरमा १ सय ७१ रनमा अल आउट भयो । श्रीलंका विकेटकिपर कुशल परेराले ३८ बलमा ६ चौका र […]
March 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान लोकेश बमको विश्फोटक ब्याटिङमा राइनो क्रिकेट क्लब नेपाल भैरहवा स्थित सिद्धार्थ रंगशालामा जारी एसियन च्यालेन्जर ट्रफी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । राइनो क्रिकेट क्लब नेपालले उपाधिको लागि बिहीबार शंकरनगर क्रिकेट क्लब नेपालसँग प्रतिस्पर्धा गर्ने छ । पहिलो सेमिफाइनल खेलमा राइनोले असरक क्रिकेट क्लब बाङ्लादेशलाई ९ विकेटले पराजित गर्दै […]
March 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल थाईल्यान्डमा जारी एसीसी इस्टर्न रिजन टि ट्वान्टी क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । बुधबार दोस्रो खेलमा सिंगापुरले हङकङलाई १६ रनले पराजित गरेपछि नेपाल एक खेल अगावै एसिया कप छनोट यात्राबाट बाहिरिएको हो । सिंगापुरले प्रस्तुत गरेको १ सय ६९ रनको विजयी लक्ष्य पक्ष्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ […]
March 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी इस्टर्न रिजन टि ट्वान्टी क्रिकेट प्रतियोगितामा थाईल्यान्डलाई ९ विकेटले पराजित गर्दा नेपालले कीर्तिमान पनि कायम गरेको छ । थाईल्यान्डले प्रस्तुत गरेको ६७ रनको लक्ष्य नेपालले ५.३ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्यो । नेपालको जितमा कुशल मल्ल ३६ र पवन सरार्फ २७ रनमा अविजित रहे । नेपाल पहिलो खेलमा […]
March 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यानद्वय कुशल मल्ल र पवन सर्राफको आक्रामक ब्याटिङमा नेपालले एसीसी इस्टर्न रिजन टि ट्वान्टी क्रिकेट प्रतियोगितामा थाईल्यान्डलाई ९ विकेटले पराजित गरेको छ । थाईल्यान्डले प्रस्तुत गरेको ६७ रनको लक्ष्य नेपालले ५.३ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्यो । यो नेपालले टि२० आईमा सबैभन्दा चाँडो लक्ष्य पूरा गरेको हो । नेपालको […]
March 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी इस्टर्न रिजन टि२० प्रतियोगितामा आयोजक थाईल्यान्डले नेपाललाई ६७ रनको सामान्य लक्ष्य दिएको छ । बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको थाईल्यान्ड २० ओभरमा अल आउट हुँदै ६६ रनमा समेटियो । यो नेपालले टि ट्वान्टी आईमा विपक्षीलाई रोकेको इतिहासकै कम योगफल हो । यसअघि नेपालले सन् २०१४ को […]