November 16, 2019
ढाका (हाम्रो खेलकुद) – एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो दोस्रो खेलमा हङकङसँग खेल्दै छ । खेल नेपाली समय अनुसार विहान ८:४५ देखी सुरु हुने छ । दुुवै टोली पहिलो जितको खोजिमा छन् । पहिलो खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित हुँदा हङकङ बंगलादेशसँग ९ विकेटले पराजित गरेको थियो । जुन खेलमा बंगलादेशका सौम्य […]
November 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले टि१० क्रिकेटमा टिम आबुधावीबाट डेब्यु गरेको खेल टाई भएको छ । कलन्दर्स र आबुधावीले खेल टाई भएसँगै अंक बाँडेका हुन् । जितका लागि १ सय ४ रनको विजयी लक्ष्य पछ्याएको कलन्दर्सले निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै १ सय ३ रन बनाएपछि खेल टाई […]
November 15, 2019
एजेन्सी – अलराउन्डर कोरी एन्डरसनले उत्कृष्ट प्रर्दशन गरेपछि टि टेन लिगमा पारस सम्मिलित टिम आबुधाबीले कलन्दर्सलाई १ सय ४ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको टिम अबू धाबीले १० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३ रन बनायो । कोरी एन्डरसनले २२ बलमा समान ३ चौका र छक्का सहित ४३ रनको योगदान […]
November 15, 2019
एजेन्सी– नेपाली राष्ट्रिय टोलीका पुर्व कप्तान पारस खड्काले टि टेन लिगमा डेब्यू गरेका छन् । पारसले पारस टिम अबु धाबीबाट कलन्दर्सविरुद्ध खेल्ने भएका हुन् । यूएईको शेख जायद स्टेडियममा कलन्दर्सले टस जितेर पहिला फिल्डीङ गर्ने निर्णय लिएको छ । अबुधाबीका कप्तान मोइन अलीले बुझाएको प्लेइङ ११ को सुचिमा पारस परेका छन् । अबुधाबीको प्लेइङ ११ […]
November 15, 2019
एजेन्सी – ओपनर मयंक अग्रवालले दोहोरो शतक प्रहार गरेपछि बंगलादेशसँगको पहिलो टेष्टमा घरेलु टोली भारतले विशाल अग्रता लिएको छ । दोस्रो दिनको खेल सकिदा भारतले ३ सय ४३ रनको अग्रता लिएको छ । दोस्रो दिनको खेल सकिदा भारत १ सय १४ ओभरमा ४९३-६ को अवस्थामा रहेको छ । ओपनर मयंक अग्रवालले ३ सय ३० बलमा […]
November 15, 2019
काठमाडौं (हाम्रो खलकुद) – भारतीय पूर्वकप्तान सचिन तेन्दुलकर र नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान विनोद दासको टोलीबीच मैत्रीपुर्ण क्रिकेट हुने भएको छ । शनिबार टियु क्रिकेट मैदानमा हुने युनिसेफ नेपालले जनाएको छ । त्यसको खुसीमा विनोद दासले पनि एक ट्वीट गरेका छन् । सचिन सनिवार विहान नेपाल आउने छन् । विनोद दासले ट्विटमा भनेका छन्, […]
November 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को लागि दिल्ली क्यापिटल्सले टोलीमै रहने र फुकुवा गर्ने खेलाडीको सुची सार्वजनिक गरेको छ । यसक्रममा दिल्लीले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई अर्को सिजन खेल्ने टोलीमा सामेल गरेको छ । दिल्लीले सन्दीपसहित कप्तान श्रेयस ऐर, ओपनर पृथ्वी शा, शिखर धवन, विकेटकीपर ऋषभ पन्त र इशान्त […]
November 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – यूएईमा शुक्रबारदेखि टि१० लिग सुरु हुँदैछ । लिगमा नेपाली राष्ट्रिय टोलीका पुर्व कप्तान पारस खड्का र सन्दीप लामिछानेको सहभागिता रहेको छ । पारस टिम अबु धाबी र सन्दीप लामिछाने कर्नाकट टस्कर्सबाट टि१० लिग खेल्ने छन् । दुबै खेलाडी आफ्नो टोलीसँग जोडिएर अभ्यास गरि सकेका छन् । पारस सम्मिलित टिम अबुधाबीले आज […]
November 15, 2019
एजेन्सी – भारतको हैदरावादमा जारी यू१९ च्यालेन्जर एक दिवसिय सिरिजमा नेपाल भारत बी सँग २ विकेटले पराजित भएको छ । नेपालको यो लगातार तेस्रो हार हो । नेपाल यसअघि पहिलो खेलमा भारत सी सँग १० विकेट र दोस्रो खेलमा भारत ए सँग १ सय ७ रनले पराजित भएको थियो । नेपालले प्रस्तुत गरेको २ सय […]
November 15, 2019
एजेन्सी – भारतको हैदरावादमा जारी यू१९ च्यालेन्जर एक दिवसिय सिरिजमा नेपालले भारत बी विरुद्ध राम्रो सुरुवात गरेको छ । नेपालले प्रस्तुत गरेको २ सय ११ रनको विजयी लक्ष्य पछ्याएको भारत बी ले २५ ओभरमा ४ विकेट गुमाउँदै ९२ रन जोडेको छ । उसका विकेटकीपर कृष्ण सिट्टी ६ र दिब्यंश जोशी १८ रनमा खेलि रहेका छन् […]