November 17, 2019
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट प्रर्दशनको बाबजुद टि टेन लिगमा कर्नाटक टस्कर्र्स बंगला टाइगर्ससँग ५ विकेटले पराजित भएको छ । १ सय १५ रनको विजयी लक्ष्य पछ्याएको बंगला टाइगर्सले ८.५ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । उसका लागि ओपनर आन्द्रे फ्लेचरले १५ बलमा ५ छक्का र १ चौका सहित ४० रनको […]
November 17, 2019
काठमाडौं – तेस्रो संस्करणको जीत बहादुर स्मृती पाँचपोखरी सुपर(८ क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । आइतबार जेनिसिस क्याफे काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले तयारी पुरा भएको जनाएको छ । प्रतियोगिता सिन्धुपाल्चोक जिल्लास्थित पाँचपोखरीमा मंसिर ११ देखि १४ सम्म चल्नेछ । प्रतियोगितामा १२ टिमको सहभागिता रहने छ । ४ समूहमा विभाजन गरिने छ । समूह […]
November 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – भारतीय राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सचिन तेन्दुलकरले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर सचिनले ओलीलाई भेटेका हुन् । सचिन शनिवार काभ्रेको पात्लेखेल पुगेका थिए । जहाँ सचिनलाई स्थानियले ढाका टोपी र फुलमालाले स्वागत गरेका थिए । सचिनले पशुपतीनाथ मन्दिरमा दर्शन पनि गरेका छन् […]
November 17, 2019
एजेन्सी – टि टेन लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का सम्मिलित टिम आबुधाबीले सहज जित निकालेको छ । आइतबार साझ सम्पन्न खेलमा टिम आबुधाबीले नर्थन वारियर्सलाई ६ विकेटले हराएको हो । जितका लागि ९३ रनको लक्ष्य पछ्याएको टिम आबु धाबीले ८.३ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । सहज जित दिलाउन लुक […]
November 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियामा जारी रिचा स्मृति क्रिकेट प्रतियोगिताको उपाधि सगरमाथा क्रिकेट क्लब ए ले जितेको छ । आइतबार फाइनलमा रोयल राइनोज क्रिकेट क्लब ए लाई ४१ रनले हराउँदै सगरमाथा ए ले उपाधि जितेको हो । टस हारेर ब्याटिङ थालेको सगरमाथा ए ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४४ रन बनाएको […]
November 17, 2019
एजेन्सी – टि टेन लिगमा नर्थन वारियर्सले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का सम्मिलित टिम आबुधाबीलाई ९३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको वारियर्सले १० ओभरमा १ विकेट गुमाउँदै ९२ रन बनायो । नर्थनका लागि विकेटकीपर साम बिलिङ्गस २० बलमा ३ चौका र २ छक्का सहित ३५ रनमा अविजित […]
November 17, 2019
एजेन्सी – यू१९ च्यालेन्जर एक दिवसिय सिरिजमा तेस्रो स्थानको लागि भएको खेलमा नेपाली युवा टोली भारतको ‘सी’ सँग १ सय ५५ रनको फराकिलो अन्तरले पराजित भएको छ । योसँगै नेपाल यू१९ च्यालेन्जर सिरिजमा जित बिहीन बनेको छ । लिग चरणमा नेपाल भारत सी सँग १० विकेटले हारेको थियो । लिग चरणमै भारत ए सँग १ […]
November 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – भारतको हैदराबादमा जारी यू१९ च्यालेन्जर एक दिवसिय सिरिजमा नेपालले आफ्नो अन्तिम खेलमा भारत सी विरुद्ध पहिला बलिङ गर्ने भएको हो । भारत सी ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । नेपालले टोलीमा आज दुई परिवर्तन गरेको छ । तीब्र गतिका बलर गौतम केसीको स्थानमा विवेक कुमार यादवलाई मौका […]
November 16, 2019
एजेन्सी – टि टेन लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित कर्नाटक टस्कर्र्सले विजयी सुरुवात गरेको छ । कर्नाटकले दिल्ली बुल्सलाई १९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । जितका लागि १ सय ११ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १० ओभरमा ८ विकेट गुमाउँदै ९१ रन बनायो । दिल्ली बुल्सका एन्जिलो म्याथ्युज २१ बलमा […]
November 16, 2019
ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ब्याट्सम्यान शरद भेषावकरले नेपालले माथिल्लो स्तरको क्रिकेटको बारे सोच्छ भने बंगलादेश जस्ता टोलीलाई हराउनै पर्ने बताएका छन् । एसीसी इमर्जिङ टिम्स एसिया कपमा शनिवार नेपालले हङकङलाई ४० रनले हराउँदा शरदले उत्कृष्ट ब्याटिङ गरेका थिए । खराब सुरुवात गरेको नेपाली ब्याटिङलाई शरदले अन्तिम सम्म टिक्दै प्रतिस्पर्धात्मक योगफलमा […]