April 16, 2019
एजेन्सी – मलेसियामा जारी आईसीसी यू-१९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको समूह चरणको चौथो खेलमा नेपालले ओमानलाई २ सय ३० रनको लक्ष्य दिएको छ । क्वालालाम्पुरमा टस हारेर ब्याटिङ थालेको नेपाल ४३.२ ओभरमा अल आउट हुँदै २ सय २९ रनमा समेटियो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ८१ बलमा ५ चौका र २ छक्का प्रहार […]
April 16, 2019
एजेन्सी – मलेसियामा जारी आईसीसी यू-१९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको नेपालले आफ्नो चौथो खेलमा आज ओमानसँग खेल्दैछ । भर्खर सम्पन्न टसमा नेपालले हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । ्सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा यूएईसँग भने बर्षको कारण डकवर्थ लेविस मेथडका आधारमा १ रनले पराजित भएको थियो । तेस्रो खेलमा […]
April 16, 2019
एजेन्सी – हार्दिक पान्ड्याको अल राउण्डर प्रर्दशनमा इन्डियन प्रिमियर लिग(आईपीएल) को ३१ औं खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले पराजित गरेको छ । १ सय ७२ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । मुम्बईलाई जितको लागि अन्तिम १२ बलमा २२ रन चाहिएको थियो । हार्दिक पान्ड्याले पवन नेगीलाई […]
April 15, 2019
एजेन्सी – एबी डी भिलियर्स र मोईन अलीले सानदार अर्धशतक प्रहार गरेपछि रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग(आईपीएल) को ३१ औं खेलमा मुम्बई इन्डियन्सलाई १ सय ७२ रनको लक्ष्य दिएको छ । मुम्बईको घरेलु मैदान वानखडेमा टस हारेर पहिला ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७१ रन बनायो । बेंगलोरका […]
April 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विश्व चर्चित फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग(आईपीएल) भारतका विभिन्न सहरमा जारी छ । हालसम्म ३० खेल सकिँदा अंक तालिकामा चेन्नई शीर्षस्थानमा छ । हरेक सिजन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई प्रदान गरिने एमरर्जिङ प्लेयर अवार्डको दावेदार खेलाडीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पर्न सफल भएका छन् । दिल्ली क्यापिटल्सबाट […]
April 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी यू-१९ विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्रको तेस्रो खेलमा मलेसियामाथि ८ विकेटको सहज जित हात पारेको छ । सामान्य ९३ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभरमा २ विकेटको क्षतिमा ९५ रन बनाउँदै पुरा गर्यो । त्यस अघि नेपालको कसिलो बलिङमा मलेसिया ३३.५ ओभरमा अल आउट हुँदै ९२ रनमा समेटिएको थियो […]
April 15, 2019
एजेन्सी – भारतले आगमी मे ३० देखी जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुन लागेको एक दिवसिय विश्वकपको लागि आफ्नो १५ सदस्य टोली घोषणा गरेको छ । सोमबार दिउँसो घोषणा गरेको टोलीमा थुप्रै स्टार खेलाडीहरु परेका छैनन् । निकै चर्चामा रहेका ऋषभ पन्त,आम्बाती रायडु टोलीमा छैनन् । पन्तको स्थानमा दिनेश कार्तिक र […]
April 15, 2019
एजेन्सी – नेपालले आईसीसी यू१९ विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्रको तेस्रो खेलमा मलेसियामाथि सहज जित हात पारेको छ । नेपाल ८ विकेटले विजयी भएको छ । सामान्य ९३ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभरमा २ विकेटको क्षतिमा ९५ रन बनाउँदै पुरा गर्यो । नेपालको सहज जितमा ओपनर रित गौतमले ४५ बलमा ५ चौका प्रहार गर्दै […]
April 15, 2019
एजेन्सी – आईसीसी यू१९ विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्रको तेस्रो खेलमा मलेसियाले नेपाललाई ९३ रनको सामान्य लक्ष्य दिएको छ । क्वालालाम्पुरमा टस हारेर ब्याटिङ थालेको मलेसियाले ३३.५ ओभरमा अल आउट हुँदै ९२ रनमा समेटियो । मलेसियाका लागि इज्जत ड्यानियल फिक्रीले सर्वाधिक ३७ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । कुशल […]
April 15, 2019
एजेन्सी – आईसीसी यू-१९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको नेपालले आफ्नो तेस्रो खेलमा आज मलेसियासँग खेल्दैछ । भर्खर सम्पन्न टसमा नेपालले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । मलेसियाले ब्याटिङ केहि समयमानै गर्ने छ । सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा यूएईसँग भने बर्षको कारण डकवर्थ लेविस मेथडका आधारमा १ रनले […]