default_image

क्रिकेट

April 18, 2019

पान्ड्या दाजुभाईको आक्रमक ब्याटिङमा दिल्लीलाई मध्यम लक्ष्य

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को ३४ औं खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई १ सय ६९ रनको मध्यम लक्ष्य दिएको छ । दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६८ रन बनायो । मुम्बईका लागि ओपनर क्विन्टन डी ककले ३५ […]

April 18, 2019

मुम्बईसँग खेल्दै दिल्ली, सन्दीपको संभावना न्यून !

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ३४ औं खेलमा आज मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ८:१५ देखी दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा सुरु हुनेछ । दुवै टोली छैटौं जितको खोजिमा छन् । यसअघि मुम्बईको घरेलु मैदानमा दिल्ली ३७ रनले विजयी भएको थियो । दिल्ली ८ […]

April 18, 2019

विश्वकपको लागि श्रीलंकाको टोली घोषणा

एजेन्सी – श्रीलंकाले मे ३० देखी जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एक दिवसिय विश्वकप क्रिकेटका लागि विहिवार १५ सदस्यीय टोली घोषणा गरेको छ । दिमुथ करुणारत्नेलाई कप्तानको जिम्मेवारी गर्दै १५ सदस्य टोली घोषणा गरेको हो । घोषणा टोलीमा दिनेश चाण्डीमल,अलिका धनन्जय,उपल थरंगा, निरोशन डिक्ववेलाले स्थान बनाउन सकेनन् । श्रीलंकाको पछिल्लो […]

April 18, 2019

नेपालको सानदार जित तर, विश्वकपमा पुग्न असफल

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर पवन सरार्फ र रित गौतमले अर्ध शतक प्रहार गरेपछि आईसीसी यू१९ विश्वकप एसिया छनोट अन्तरगत अन्तिम खेलमा नेपालले कुवेतलाई ८ विकेटले पराजित गरेको छ । यद्यपी सानदार जित निकालेपनि नेपाल आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकपको लागि छनोट हुन भने असफल रह्यो । आज नै भएको अर्को खेलमा यूएईले […]

April 18, 2019

नेपाली यू१९ टोली विश्वकप छनोटबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकप खेल्ने नेपाली यू१९ टोलीको सपना अधुरै बनेको छ । मलेसियामा जारी आईसीसी यू१९ विश्वकप एसिया छनोट अन्तरगत अन्तिम खेलमा युएईले ओमानलाई १० विकेटले पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेपछि नेपालको यात्रा यहि समाप्त भएको हो । ओमानले प्रस्तुत गरेको १ सय ६ रनको सामान्य […]

April 18, 2019

नोमनको अर्धशतकमा नेपाललाई कुवेतको मध्यम चुनौती

काठमाडौं (हाम्रो खेलकुद) – मिडिल अडरका ब्याट्सम्यान नोमन बुद्रोले धैर्यताका साथ अर्ध शतक प्रहार गरेपछि मलेसियामा जारी आईसीसी यू१९ विश्वकप एसिया छनोट अन्तरगत अन्तिम खेलमा कुवतेले नेपाललाई १ सय ५८ रनको मध्यम लक्ष्य दिएको छ । क्वालालाम्पुरमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले ४९.४ ओभरमा अल आउट हुँदै १ सय ५७ रन बनायो । उसका […]

April 18, 2019

यू१६ क्रिकेट टोली थाइल्यान्ड प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद)– एसीसी यू१६ इस्टन रिजन २०१९ को लागि नेपाली यु१६ टोली आज प्रतियोगितास्थल थाइल्यान्ड प्रस्थान गर्दैछ । नेपाली टोली आज अपरान्ह ३ बजे प्रतियोगितास्थल थाइल्यान्डको चियाङमाई प्रस्थान गर्ने टिम म्यानेजर सुदिप शर्माले जानकारी गराए । १४ सदस्यीय नेपाली टोलीलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एक कार्यक्रमका बीच बिदाई गरे । खेलाडीलाई बिदाई गर्दै मन्त्री ज्ञवालीले […]

April 18, 2019

कुवेतमाथि नेपालको दबदबा

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी आईसीसी यू१९ विश्वकप एसिया छनोट अन्तरगत अन्तिम खेलमा कुवतेसँग खेलि रहेको छ । नेपालले क्वालालाम्पुरमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि ब्याटिङ थालेको कुवेतले ३५ ओभरमा १ सय ९ रन जोड्न ६ विकेट गुमाएको छ । नेपाललाई पहिलो सफलता तेस्रो ओभरको पाँचौ बलमा राशिद खानले मिट भावसारलाई १० […]

April 18, 2019

अन्तिम खेलमा कुवेतविरुद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले मलेसियामा जारी आईसीसी यू१९ विश्वकप एसिया छनोटको अन्तिम खेलमा आज कुवेतसँग खेल्दै छ । क्वालालाम्पुरमा भर्खर सम्पन्न टसमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । कुवेतले ब्याटिङ केहि समयमा गर्ने छ । पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले हराएको नेपाल दोस्रो खेलमा यूएईसँग १ रनले […]

April 17, 2019

चेन्नईमाथि हैदरावादको सहज जित

एजेन्सी – ओपनर डेविड वार्नर र जोनी बेयस्ट्रोको अर्ध शतकसँगै इन्डियन प्रिमियर लिग(आईपीएल) को ३३ औं खेलमा सनराईजर्स हैदरावादले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ । १ सय ३३ रनको सामान्य लक्ष्य हैदरावादले १६.५ ओभरमा ४ विकेट गुमाउँदै सहजै पुरा गर्यो । हैदरावादको सहज जितमा ओपनर जोनी बेयरस्ट्रोले सानदार अविजित अर्ध शतकीय पाली […]

Success

Thank you for your time.