April 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – धुर्मुस सुन्तली फाउन्डेसनले प्रदेश ३ को चितवनमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माणको लागि आयोजना गर्न लागेको मातृभुमि कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको जानकारी गराएको छ । हास्य कलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै मातृभुमि क्रिकेटको […]
April 12, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिगअन्तर्गत २६ औं खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली डेयरडेभिल्सलाई १ सय ७९ रनको लक्ष्य दिएको छ । यस खेलका लागि नेपाली स्पिनर सन्दीप लामिछानेलाई टोलीमा नराखेको दिल्लीले किमो पललाई टोलीमा राखेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७८ रन जोड्यो । […]
April 12, 2019
एजेन्सी – नेपालले आईसीसी यू१९ विश्वकप एकदिवसिय एसिया छनोटमा सिंगापुरलाई फराकिलो अन्तरले पराजित गर्दै सानदार विजयी सुरुवात गरेको छ । शुक्रबार सम्पन्न खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले हराएको हो । २ सय ८३ रनको विशाल लक्ष्य पछ्याएको सिंगापुर नेपालको कसिलो बलिङसामु ३१ ओभरमा अलआउट हुँदै ६५ रनमा समेटियो । उसका लागि ईशान […]
April 12, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को २६ औं खेलमा आज नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्सले कोलकता नाइट राइडर्ससँग खेल्दै छ। खेल नेपाली समय अनुसार बेलुका ८ः१५ देखी कोलकताको घरेलु मैदान इडेन गार्डेनमा सुरु हुनेछ । यसअघि दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा कोलकता सुपर ओभरमा पराजित भएको थियो । जारी आईपीएलमा कोलकताले […]
April 12, 2019
काठमाडौं(हाम्रो खेलकुद) – वुमन्स च्याम्पियन्स टि ट्वान्टी लिगका लागि सहभागी टोलीका मालिक र मार्की खेलाडी घोषणा गरिएको छ । क्विन्स इभेन्ट्स म्यानजमेन्ट प्रा. लि.ले आयोजना गर्ने लिगका लागि शुक्रबार पत्रकार सम्मेलनमार्फत मार्की खेलाडी र मालिकको जानकारी दिइएको हो । जेठ ३ देखि ११ गते सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) मैदानमा हुने लिगमा ललितपुर फाल्कोन्स,पोखरा पल्टन,क्यापिटल्स […]
April 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी यू-१९ विश्वकप छनोटअन्तर्गत नेपालले पहिलो खेलमा सिंगापुरमाथि २ सय १७ रनको विशाल जित दर्ता गरेको छ । नेपालले प्रस्तुत गरेको २ सय ८३ रनको लक्ष्य पछ्याउने क्रममा सिंगापुर ३१ अोभरमा ६५ रनमै अलआउट भएको हो । २ सय ८३ रनको विशाल लक्ष्य पछ्याएको सिंगापुर नेपालको कसिलो बलिङ सामु ३१ ओभरमा […]
April 12, 2019
एजेन्सी – चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनी कारबाहीमा परेका छन् । बिहीबार राती सम्पन्न आईपीएल को २५ औं खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयलल्सलाई ४ विकेटले पराजित गरेको छ ।१ सय ५२ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५५ रन बनायो । चेन्नईलाई जितको लागि अन्तिम ओभरमा जितको […]
April 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू १९ टोलीका कप्तान रोहित कुमार पौडेलले आईसीसी यू१९ विश्वकप एक दिवसिय एसिया छनोटमा सिंगापुरविरुद्ध शतक प्रहार गर्नबाट थोरैले चुकेका छन् । रोहितले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले ४६.२ ओभरमा अलआउट हुनुअघि २ सय ८२ रन जोड्यो । मलेसियाको क्वालालाम्पुरमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले सिंगापुरलाई जितका लागि २ सय […]
April 12, 2019
एजेन्सी – आईसीसी यू१९ विश्वकप एक दिवसिय एसिया छनोटमा सिंगापुर र नेपालबीचको खेल मलेसियाको क्वालालाम्पुरमा जारी छ । टस हारेर पहिला ब्याटिङ थालेको नेपालले २५ ओभरमा ५ विकेटको क्षतिमा १ सय ४८ रन बनाएको छ । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ४९ बलमा अर्ध शतक पुरा गरेका छन् । रोहित ४९ बलमा ५ चौका […]
April 12, 2019
मलेसिया (एजेन्स) – नेपालले आईसीसी यू १९ विश्वकप एक दिवसिय एसिया छनोट अन्तर्गत पहिलो खेलमा आज सिंगापुरसँग खेल्दै छ । नेपालले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । पछिल्ला चार खेलमा नेपालले सिंगापुरलाई हराएको छ । प्रतियोगितामा नेपालसहित मलेसिया, सिंगापुर, कुवेत, यूएई र ओमान छन् । शीर्ष स्थानमा रहने टोलीले अर्को बर्ष दक्षिण अफ्रिकामा […]