default_image

क्रिकेट

April 3, 2018

नेपालगन्ज कपको टिम अक्सन – जीसान बांके ब्लास्टर सबैभन्दा महंगो टोली

नेपालगन्ज (हाम्रो खेलकुद)– झन्डै दुई वर्षयता नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) माथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को प्रतिबन्ध छ । यहि बीचमा नेपाल एक दिवसिय राष्ट्रको मान्यता पाउन सफल भएको छ । झन्डै दुई वर्ष सिमित प्रतियोगिताबाहेक क्रिकेटको घरेलु संरचना लगभग शुन्यकै अवस्थामा छ । तर, यहि बीचमा यस्ता प्रतियोगिता भएका छन्, […]

April 3, 2018

डिपिएल–२ मा चौराहाको दोस्रो जित: महेन्द्रनगर ८ विकेटले पराजित

धनगढी (हाम्रो खेलकुद) – घरेलु क्रिकेटमा सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ को  लिग चरण अन्तर्गत मंगलबार भएको खेलमा महेन्द्रनगर युनाइटेडलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै टिम चौराहा धनगढीले दोस्रो जित निकालेको छ । खेलमा चौराहाका लागि ४ विकेट लिएका ललितसिंह भण्डारी खेलको म्यान अफ दि म्याच घोषित  हुँदै नगद रु १० हजार […]

April 3, 2018

धनगढीलाई १ सय ३२ रनको विजयी लक्ष्य

धनगढी (हाम्रो खेलकुद) – सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ मा मंगलबारको पहिलो खेलमा महेन्द्रनगर युनाइटेडले टिम चौराहा धनगढीलाई १ सय ३२ रनको विजयी लक्ष्य दिएको छ । अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रनको मध्यम योगफल तयार पारेको […]

April 2, 2018

काठमाडौं गोल्डेन्सको लगातार दोस्रो जित

धनगढी (हाम्रो खेलकुद)– काठमाडौं गोल्डेन्सले रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) २ मा लगातार दोस्रो जित हासिल गरेको छ । काठमाडौंले सोमबारको दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्स ६३ रनले हराएको छ । रुपन्देहीको लगातार यो दोस्रो हार हो । टोली आइतबार सिवाईसी अत्तरियासँग ९ विकेटले पराजित भएको थियो । काठमाडौंले पहिलो खेलमा धनगढी टिम चौराहामाथि जित दर्ता […]

April 2, 2018

रुस्लान डिपिएल २ – धनगढीको पहिलो जित

धनगढी (हाम्रो खेलकुद) – सोमपाल कामीले अन्तिमतिर विस्फोटक ब्याटिङ गरेपछि टिम चौराह धनगढीले सोमबार सिवाइसी अत्तरियालाई ३ विकेटले पराजित गरेको छ । १ सय ५१ रनको लक्ष्य पछ्याएको धनगढीले ७ विकेट गुमाएर ४ बलअघि आवश्यक रन बटुलेको थियो ।   दोस्रो खेलमा साविक विजेता धनगढीको यो पहिलो जित हो । पहिलो खेलमा धनगढी काठमाडौं गोल्डेन्ससँग […]

April 1, 2018

नेप्लिज क्यानेडियन क्रिकेट क्लब गठन, ब्राहम्पटन लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेप्लिज क्यानेडियन क्रिकेट क्लबले ब्राहम्पटन क्रिकेट लिग खेल्ने भएको छ । ग्रेटर टोरोन्टो, क्यानाडामा २०१७ मा गठन भएको नेप्लिज क्लब, पहिलो नेपाली क्रिकेट क्लब हो । आइतबार नेपाली समुदाय को बृहत बेलामार्फत क्लब सार्वजनिक गरएको हो । क्लबका अध्यक्ष इमरान खानले आउने दिनमा राष्ट्रिय खेलाडी उत्पादनको प्रयास गरिने बताए । उनले […]

April 1, 2018

पारसको टोली पराजित, महेन्द्रनगर युनाइटेडको जित

धनगढी (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको विराटनगर किङ्सले हारबाट रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) २ को यात्रा सुरु गरेको छ । एएफसी मैदानमा आइतबार भएको दोस्रो खेलमा विराटनगर विनोद भण्डारीको कप्तानमा रहेको महेन्द्रनगर युनाइटेडसँग ३३ रनले पराजित भएको छ । १ सय ६९ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभरमा सबै विकेट […]

April 1, 2018

रुस्लान डिपिएल २– सिवाइसी अत्तरियाको सहज जित

धनगढी (हाम्रो खेलकुद)– सिवाइसी अत्तरियाले रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) २ मा विजयी सुरुआत गरेको छ । रुपन्देही च्यालेन्जर्सलाई आइतबार ९ विकेटको सहज जित हात पार्दै अत्तरियाले सुखद सुरुआत गरेको हो । एसएसपी मैदानमा ६२ रनको झिनो लक्ष्य पछ्याएको अत्तरियाले ७.३ ओभरमा १ विकेटको क्षतिमा ६५ रन जाडेर सहज जित हासिल गरेको थियो । चोटमुक्त […]

March 31, 2018

रुस्लान डिपिएल २- काठमाडौं गोल्डेन्सको जित, अमितको अर्धशतक

धनगढी (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका उप कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको काठमाडौं गोल्डेन्सले रुस्लान डिपिएल २ मा विजयी सुरुआत गरेको छ । ओपनर अमित श्रेष्ठको उच्च प्रदर्शनबाट प्रेरित काठमाडौंले उद्घाटन खेलमा शनिबार धनगढी टिम चौराहालाई ७ विकेटले हराउँदै जितबाट यात्राको सुरुआत गरेको हो । १ सय ४६ रनको लक्ष्य पछ्याएको काठमाडौंले अमितको अर्धशतकको मद्दतमा […]

March 31, 2018

रुस्लान डिपिएल २ – काठमाडौं गोल्डेन्सलाई १ सय ४६ रनको लक्ष्य

धनगढी (हाम्रो खेलकुद)– रुस्लान डिपिएल २ को उद्घाटन खेलमा धनगढी टिम चौराहाविरुद्ध काठमाडौं गोल्डेन्सले १ सय ४६ रनको लक्ष्य प्राप्त गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले सुनिल धमलाको अर्धतशतक निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको छ । ओपनर पुनित मिश्रा (९ रन) सस्तैमा आउट भएपछि मैदानमा उत्रेका […]

Success

Thank you for your time.