default_image

क्रिकेट

March 20, 2018

धौलागिरी बहिरा माविविरुद्ध पोखराको रन बर्षा

अर्जुन कार्की बागलुङ– धौलागिरी कप तथा चैत्राष्टमी टि ट्वान्टीको तेस्रो दिन मंगलबार पोखरा क्रिकेट क्लब र राइजिङ क्रिकेट क्लब पोखरा ‘ए’ विजयी भएका छन् । पोखराले धौलागिरी बहिरा आवासिय माविलाई २ सय ५८ रनको फराकिलो अन्तरले हराएको थियो । अर्को खेलमा राइजिङले धौलागिरी क्रिकेट क्लब ‘बी’ लाई ७ विकेटले पराजित गरेको थियो । बागलुङ बजारमा […]

March 19, 2018

“टुडिखेलमा खेलेर वोर्ल्ड कप खेल्न सकिदैन”

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली क्रिकेट टोलीको स्वागतमा पुगेका क्रिकेट समर्थकहरुले निलम्बित क्रिकेट एसोसिएसन अफ नेपाल(क्यान) र नेपाल सरकारविरुद्ध चर्को नाराबाजी गरे । एक दिवशीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएको नेपाली टोलीलाई पूर्वाधार अपर्याप्त रहने त्यसैले क्यान र नेपाल सरकार क्रिकेट प्रति जिम्मेवार हुनुपर्ने समर्थकहरुको चाहना हो। हेर्नुहोस समर्थकहरुले गरेको नाराबाजीको भिडियो :

March 19, 2018

नेपालले एक दिवसिय मान्यता पाएको खुसियालीमा मैत्रीपूर्ण क्रिकेट

पोखरा (हाम्रो खेलकुद) – नेपालले एक दिवसिय क्रिकेटको मान्यता पाए संगै खुसियाली मनाउन पोखरामा मैत्रीपूर्ण खेल आयोजना गरिएको छ । पोखरा रंगशालामा सोमबार भएको मैत्रीपूर्ण खेलमा कास्की जिल्ला क्रिकेट संघ (बोर्ड ११) ले मंचलाई ११ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको बोर्ड ११ ले ५ विकेटको क्षतिमा १ सय २३ रन […]

Paras Khadka

March 19, 2018

पारस खड्का: नेपाल ठूलो क्रिकेट राष्ट्र बन्न सक्छ

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोट चरणको खेलपछि नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत पाएको नेपाली टोलीका कप्तान पारस खड्कासँगको अन्तरर्वार्ता हेर्नुहोस ।  

March 19, 2018

धौलागिरी कप क्रिकेट : मालिका र नेविसंघ विजयी

अर्जुन कार्की बागलुङ– पाचौं धौलागिरी कप तथा चैत्राष्टमी टि ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो दिन सोमबार बागलुङ नगरपालिका–५, मालिका र नेपाल विद्यार्थी संघ बागलुङ विजयी भएका छन् । पहिलो खेलमा मालिकाले बलेवा क्रिकेट क्लबलाई ८ विकेटले हरायो । अर्को खेलमा नेवि संघले कुश्मा क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्यो । ८० रनको सामान्य लक्ष्य पछ्याएको मालिकाले […]

March 19, 2018

एक दिवसिय मान्यता पाएको नेपाली टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – चार वर्षका लागि एक दिवसिय मान्य प्राप्त गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार साँझ स्वदेश आइपुगेको छ । नेपाली टोलीका स्वागत गर्न ठूलो संख्यामा समर्थक त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल पुगेका थिए । नवनियुक्त युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, मन्त्रालयका सचिव महेश दाहाल,राखेप सदस्य सचिव केशवकुमार विष्ट लगायतले  विमानस्थलमा टोलीको स्वागत गरेका थिए […]

stats nepal

March 19, 2018

विश्वकप छनोटमा नेपालको तथ्याङ्क, पारस र सन्दीपको प्रदर्शन उत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोटमा आठौँ स्थानमा प्रतियोगिताको अन्त्य गरेको नेपाली टोलीले एक दिवसीय अन्तर्राष्ट्रियको मान्यता पाउँदै क्रिकेट  इतिहासकै सबैभन्दा ठूलो सफलता हांसिल गर्‍यो । नेपालले उक्त सफलता पाउने क्रममा खेलेको ६ मध्ये २ खेलमा जित हात पार्‍यो । जिम्बावे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङसँग समूह ‘बी’मा परेको नेपालले पहिलो खेलमा आयोजक जिम्बावेविरुद्ध १ सय १६ रनले पराजित हुँदै […]

March 18, 2018

भारतलाई श्रृखंला, रोमाञ्चक फाइनलमा बंगलादेशको हार

कोलम्बो (एजेन्सी)– दीनेश कार्तिकले अन्तिम बलमा छक्का प्रहार गरेपछि बंगलादेशलाई ४ विकेटले हराउँदै भारतले टि ट्वान्टी त्रिकोणात्मक श्रृखंला जितेको छ । अन्तिम बलमा जितका लागि ५ रनको आवश्यता रहेको अवस्थामा कार्तिकले छक्का प्रहार गर्दै टोलीको जित पक्का परेका थिए । भारतलाई जितका लागि अन्तिम १३ बलमा ३४ रनको आवश्यकता थियो । १ सय ६७ रनको […]

March 18, 2018

नेपाली क्रिकेट टोली भोली स्वदेश आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद) – चार वर्षका लागि एक दिवसिय मान्य प्राप्त गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार साँझ स्वदेश आइपुग्ने भएको छ । नेपाली टोलीका व्यवस्थापक समेत रहेका टेक्निकल एनालिस्ट रमन शिवाकोटीका अनुसार आइतबार साँझ ७ बजे जिम्बावे छोडेको नेपाली टोली सोमबार साँझ ५ः५५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछ । अर्को वर्ष हुने विश्व कपका […]

March 18, 2018

पाँचौं धौलागिरी कप क्रिकेटमा लेकसाइड पोखराको विजयी सुरुवात

अर्जुन कार्की बागलुङ – बागलुङ बजारमा आजदेखि सुरु भएको पाँचौं धौलागिरी कप तथा चैत्राष्टमी टि–२० क्रिकेट प्रतियोगितामा लेकसाइड क्रिकेट क्लब पोखराले विजयी सुरुवात गरेको छ । आइतबार भएको उद्घाटन खेलमा आयोजक टिम बागलुङ क्रिकेट क्लब (रातो) लाई ३७ रनको फराकिलो अन्तरले पराजित गर्दै लेकसाइडले विजयी सुरुवात गरेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको लेकसाइड […]

Success

Thank you for your time.