March 26, 2016
धनगढी, चैत १३ टिम चौराहा सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग सिजन–३ को च्याम्पियन बनेको छ । धनगढीमा शनिबार सम्पन्न निकै रोमाञ्चक फाईनल खेलमा सिवाईसी अत्तरियालाई सुपर ओभरमा पराजित पार्दै चौराहाले उपाधि जितेको हो । उपाधिसँगै चौराहाले ३ लाख तथा उपविजेता टोली सिवाईसी अत्तीरियाले १ लाख ५० हजार प्राप्त ग¥यो । टस जितेर पहिले ब्याटिङमा उत्रेको […]
March 25, 2016
काठमाडौं, चैत १२ नेपालले नामिबियाविरुद्ध खेल्ने विश्व क्रिकेट लिगका लागि २५ सदस्यीय खेलाडी छनोट गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)– एसियाका प्रमुख विकास अधिकृत भेन्कत्पथी राजु, प्रशिक्षक जगत टमाटा र खेलाडी पारस खड्का रहेको तीन सदस्यीय स्वतन्त्र छनोट समितिले २५ सदस्यीय खेलाडी टोलीको नामवली शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई बुझाएको राखेपका प्रेस सल्लाहकार […]
March 25, 2016
धनगढी, चैत १२ सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग भाग ३ अन्तर्गत आज शुक्रबार भएको फाईनल खेल अघिको साक्षात्कारमा दुवै फाईनलमा भिड्ने सिवाइसी अत्तरिया र टीम चौराहाले उपाधी जसले जिते पनि क्रिकेटको जित हुने प्रतिक्रिया दिएका छन् । अञ्चल प्रहरी कार्यालयको मैदानमा भएको पत्रकार सम्मेलनमा दुवै टीमका सञ्चालक तथा टीम कप्तानहरुले नेपाली क्रिकेटमा पहिलोपटक अक्सनमा आधारित […]
March 24, 2016
काठमाडौं, चैत ११ ग्रेट हिमालय क्रिकेट एकेडेमी र फर्पिङ क्रिकेट क्लवबीच मैत्रीपूर्ण सिरिज हुने भएको छ । करिव एक महिना चल्ने सिरिजमा दुई टोलीले तीन दुई दिवसीय र तीन एकदिवसीय म्याच खेल्नेछन् । सिरिज अन्तर्गत दुई दिवसीय खेलहरु चैत १२ र १३ गते, १९ र २० गते तथा २६ र २७ गते हुनेछ । त्यस्तै […]
March 24, 2016
धनगढी, चैत ११ धनगढी क्रिकेट लिग भाग–३ को उपाधिका लागि सिवाईसी अत्तरिया र चौराहा भिड्ने भएका छन् । दोस्रो क्वालिफायर अन्र्तगत बुधबार भएको खेलमा क्याम्पसरोडलाई दुई पराजित गर्दै चौराहाले उपाधिका लागि सिवाईसी अत्तरियासँगको भेट पक्का गरेको हो । सिवाईसी अत्तरिया यसअघि नै फाइनल पुगिसकेको थियो । प्रतियोगिता अन्तर्गत विहीबार धनगढीस्थित अञ्चल प्रहरीको खेल मैदानमा भएको […]
March 21, 2016
काठमाडौं, चैत ८ आइसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गर्न सफल नेपाली यू–१९ क्रिकेट टोलीलाई सरकारले नगदसहित सम्मान गरेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सोमबार एक कार्य युवा तथा खेलकुद मन्त्रालयले १७ सदस्यीय खेलाडी र ६ अफिसियललाई नगदसहित सम्मानित गरेको हो । सरकारले विश्वकप र छनोटमा टिममा रहेका खेलाडीलाई जनही १ लाख […]
March 21, 2016
धनगढी, चैत ८ धनगढी क्रिकेट लिग भाग ३ अन्र्तगत छनोट चरणको पहिलो खेलमा मंगलक्याम्पस रोड र अत्तििरया भिड्ने भएका छन् । लिग चरण अन्र्तगत सोमबार भएको खेलमा सन्तोषी टोलमाथि ८१ रनको फराकिलो जित निकाल्दै समूह विजेता बन्दै अत्तरिया छनोट चरणमा प्रतिद्धन्द्धी पाएको हो । लिग चरणको अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको क्याम्पसरोडले निर्धारित […]
March 20, 2016
काठमाडौं, चैत ७ हुने नहुने अन्योलका बीच अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले नामिवियाविरुद्धको खेल नेपालमै गराउने निर्णय गरेको छ । आइसीसीको तालिका अनुसार विश्व क्रिकेट लिग च्याम्पयनसप अन्तर्गत तेस्रो चरणको खेलमा नेपालले नामिवियासँग किर्तिपुरमा खेल्ने तय भएपनि नेपाली क्रिकेटको आन्तरिक कलहका कारण नेपालमै हुने नहुने अन्योल थियो । नमिविरुद्धको खेल आगमी वैशाख ४ र गते हुनेछ […]
March 19, 2016
धनगढी, चैत ६ चौराहा र हसनपुरले सगरमाथा सिमेन्ट धनगढी क्रिकेटमा विजयी भएका छन् । लिग अन्तर्गत शनिवार भएको पहिलो खेलमा हसनपुरले सिवाईसी अत्तरियालाई ५ विकेटले तथा चौराहाले सन्तोषी टोललाई ८७ रनको फराकिलो अन्तरले पराजित ग¥यो । जितसँगै हसनपुर रोयल्र्स दोस्रोमा र चौराहा तेस्रो स्थानमा उक्लिएको छ । अत्तरियाले दिएको १२३ रनको लक्ष्य हसनपुरले १ ओभर […]
March 18, 2016
धनगढी, चैत ५ सिवाइसी अत्तरिया सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग भाग तीनमा दोस्रो स्थानमा उक्लिएको छ । धनगढीस्थित अञ्चल प्रहरीको खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा सन्तोषी टोल माथि ८ विकेटको फराकिलो जित निकाल्दै अत्तरिया दोस्रो स्थानमा उक्लिएको हो । अत्तरियाको सात अंक छ । शीर्ष स्थानको क्याम्पस रोडको ८ अंक छ । बर्षाले खेल […]