default_image

क्रिकेट

August 23, 2023

नेपालको सुस्त सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले चार देश सम्मिलित महिला टि२० आई खेलमा कुवेतविरुद्ध सुस्त सुरुवात गरेकोछ । बायोमास ओभलमा टस हारेर पाहिला ब्याटिङको निम्तो पाएको नेपालले ६ ओभरमा २ विकेट गुमाउँदै १७ रन बनाएको छ । ओपनर विन्दु रावल २२ बलमा ६ रनमा नट आउट छिन् । सीता रानामगर ७ बलमा ४ रन बनाएर खेलेकी […]

August 23, 2023

खुशीको नेपाली टोलीमा डेब्यू

काठमाडौं (हाम्रो खेलकुद) – युवा लेगस्पिनर खुशी डंगोलले नेपाली महिला क्रिकेट टोलीमा डेब्यू गरेकी छिन् । खुशीले चार देश सम्मिलित महिला टि२० आई सिरिज अन्तर्गत दोस्रो खेलमा आज कुवेतविरुद्ध डेब्यू गरेकी हुन् । मलेसियाको बायोमास ओभलमा कुवेतले टस जितेर पाहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । नेपालले केहि समयमा ब्याटिङ गर्दैछ । बागमती प्रदेशबाट घरेलु […]

August 23, 2023

नेपालले टस हार्यो, टोलीमा दुई परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले चार देश सम्मिलित महिला टि२० आई सिरिज अन्तर्गत दोस्रो खेलमा आज कुवेतविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । मलेसियाको बायोमास ओभलमा कुवेतले टस जितेर पाहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । नेपाल लगातार दोस्रो जितको सोचमा हुनेछ । नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । नेपालले […]

August 23, 2023

ब्रुकको विष्फोटक शतक

एजेन्सी – इंग्ल्यान्डका युवा ब्याटर ह्यारी ब्रुकले द हन्ड्रेड एन एस चार्जसबाट वेल्स फायरविरुद्ध विष्फोटक शतक प्रहार गरेका छन् । उनले विष्फोटक शतक प्रहार गरेपनि टोली ८ विकेटले पराजित हुन पुग्यो । लिड्समा टस जितेर पहिला ब्याटिङ रोजेको चार्जसले १ सय बलमा ७ विकेट गुमाउँदै १ सय ५८ रन बनायो । ह्यारी ब्रुकले ४२ बलमा […]

August 23, 2023

नेपालले आज कुवेतसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले चार देश सम्मिलित महिला टि२० आई सिरिज अन्तर्गत दोस्रो खेलमा आज कुवेतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याहन्न ११ : ४५ मा मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ । नेपाल लगातार दोस्रो जितको सोचमा हुनेछ । नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । नेपाल आजको खेलमा विजयी हुँदा […]

August 22, 2023

‘म बिरामी भएको होईन’- सन्दीप

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका प्रमुख स्पिनर सन्दीप लामिछाने आफू बिरामी नभएको बताएका छन् । नेपाली क्रिकेट टोली आज राती १ बजे एसिया कप खेल्न पाकिस्तान जाँदैछ। उक्त टोलीमा सन्दीप छैनन् । नेपाल क्रिकेट संघ(क्यान) ले सन्दीप बिरामी हुँदा नजाने बताएको थियो । तर सन्दीपले भने आफू पूर्ण रुपमा फिट भएको बताएका छन् […]

August 22, 2023

अफगानिस्तान ५९ रनमा अल आउट

एजेन्सी – पाकिस्तानले पहिलो ओडिआई खेलमा अफगानिस्तानलाई ५९ रनमा अल आउट गर्दै १ सय ४२ रनको सानदार जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा पाकिस्तानले १-० को अग्रता लिएको छ । जितको लागि २ सय २ रनको मध्यम विजयी लक्ष्य पछ्याएको अफगानिस्तान १९.२ ओभरमा ५९ रनमा अल आउट भयो । अफगानिस्तानका आजमतुल्लाह […]

August 22, 2023

अफगानिस्तानको स्पिन सामु चलेन पाकिस्तानको ब्याटिङ

एजेन्सी – स्पिनर सामु कमजोर सावित बनेपछि पाकिस्तानले पहिलो ओडिआई खेलमा अफगानिस्तानलाई २ सय २ रनको मध्यम लक्ष्य दिएको छ । श्रीलंकाको महिन्दा राजपक्ष इन्टरनेशल रंगाशालामा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तान ४७.१ ओभरमा २ सय १ रनमा अल आउट भयो । पाकिस्तानका ओपनर इमाम उल हकले ९४ बलमा २ चौकासहित सर्वाधिक ६१ रनको योगदान […]

August 22, 2023

सन्दीप बिरामी, नेपाली टोलीसँग नजाने!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्न आज नजाने भएका छन् । नेपाली क्रिकेट टोली एसिया कप खेल्न आज राती एक बजे पाकिस्तान जादैछ । तर सन्दीप नेपाली क्रिकेट टोलीसँग पाकिस्तान नजाने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप आज नजाने पुष्टि गरेका […]

August 22, 2023

राष्ट्रिय क्रिकेट टोलीलाई राष्ट्रपतिको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेट प्रतियोगितामा खेल्न पाकिस्तान जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिएका छन् । मंगलबार पौडेलले राष्ट्रपति भवन शीतल निवासमा एक कार्यक्रम आयोजना गर्दै बिदाई गर्नुको साथै शुभकामना दिएका हुन् । ‘एसिया कप खेल्न जान लाग्नुभएकोमा म नेपाली राष्ट्रिय क्रिकेट टोलीसहित यसमा संलग्न खेलाडी, प्रशिक्षकलगायतलाई सफलताको शुभकामना […]

Success

Thank you for your time.