October 31, 2024
एजेन्सी – चेन्नई सुपर किंग्सले पूर्व कप्तान महेन्द्रसिंह धोनी सहित कप्तान ऋतुराज गायकवाड, रविन्द्र जडेजा, शिवम दुबे र श्रीलंकाका तीव्र गतिका बलर माथिशा पाथिरानालाई रिटेन गरेको छ । इन्डियन प्रिमियर लिग(आइपिएल) का लागि चेन्नईले रिटेन गर्ने खेलाडीको नाम बाहिर आएको हो । रिटेन खेलाडीको अन्तिम जानकारी आज बेलुकासम्म आउने बताइएको छ। चेन्नईले प्रत्येक रिटेन खेलाडीलाई […]
October 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) को टोली चितवन राइनोजले अफगानिस्तानका लिजेन्ड अलराउन्डर मोहम्मद नावीका छोरालाई अनुबन्ध गरेको छ । टोलीका तेस्रो विदेशी खेलाडी रुपमा चितवनले हसन इसाखिललाई अनुबन्ध गरेको बुधवार विज्ञप्तीमार्फत जानकारी गराएको छ । चितवनले पहिलो विदेशी खेलाडीका रुपमा दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर मार्चन्ट डे लांगलाई अनुबन्ध गरेको थियो । दोस्रो […]
October 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – न्युजिल्याण्डका ओपनर ब्याटर मार्टिन गप्टिलले पहिलो नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सबाट खेल्ने भएका छन् । विराटनगरले गप्टिललाई तेस्रो विदेशी खेलाडीको रुपमा आफ्नो टोलीमा आबद्ध गरेको बुधवार सामाजिक संजाल मार्फत जनाएको छ । ओमानका कप्तान अकिब इल्यास विराटनगरमा अनुबन्ध हुने पहिलो विदेशी खेलाडी हुन् । दोस्रो विदेशी खेलाडीका रुपमा टोलीले […]
October 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – क्याब्रिन श्रेष्ठको अलराउन्ड प्रदर्शनमा गण्डकी प्रदेशले विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित हात पार्ने क्रममा गण्डकीले बुधवार भएको खेलमा कोशी प्रदेशमाथि १ सय १४ रनको फराकिलो जित हात पार्यो । गण्डकीले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको […]
October 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सन्तोष यादवको सानदार बलिङको सहयोगमा लुम्बिनी प्रदेशले विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । तेस्रो खेलमा लगातार जित हात पारेको लुम्बिनीले बुधवार भएको खेलमा कर्णाली प्रदेशलाई पराजित गरेको हो । विराटनगरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा भएको खेलमा कर्णाली ४ विकेटले पराजित भयो […]
October 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – न्युजिल्याण्डका तीव्रगतिका बलर स्कट कुगेलेइन पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । सुदूरपश्चिमले तेस्रो विदेशी खेलाडीको रुपमा स्कटलाई टोलीमा अनुबन्ध गरेको बुधवार सामाजिक संजालमार्फत जनाएको छ । यसअघि सुदूरपश्चिमले स्कटल्याण्डका अलराउन्डर ब्रान्डन मक्मलेन र इङ्ग्ल्यान्डका अलराउन्डर सेफ जेबलाई टोलीमा अनुबन्ध गरिसकेको छ । ३२ वर्षिय स्कटले […]
October 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली याक्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल) का लागि हङकङका क्रिकेटर बाबर हायातलाई अनुबन्ध गरेको छ । कर्णालीले दोस्रो विदेशी खेलाडीको रुपमा बाबरलाई टोलीमा अनुबन्ध गरेको याक्सले बुधवार सामाजिक संजाल मार्फत जनाएको छ । पहिलो विदेशी खेलाडीका रुपमा याक्सले पाकिस्तानका अलराउन्डर हुसैन तलातलाई टोलीमा अनुबन्ध गरेको थियो । ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको […]
October 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – विश्व कप लिग टु अन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपालका आरिफ शेख प्लेयर अफ द म्याच बनेका छन् । बुधवार बिहान स्कटल्याण्डलाई ५ विकेटले पराजित गरेको खेलमा आरिफ प्लेयर अफ द म्याच बनेका हुन् । करिब ८ महिना पछि पहिलो ओडिआई जितेको नेपालका लागि ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रबाट राम्रो प्रदर्शन गरेका आरिफले […]
October 30, 2024
डालस, (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग -२ मा ८ महिनापछि जित हात पार्नेक्रममा स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ । यसअघि नेपालले खेलेका ९ मध्ये एक मात्रै जित गत फेब्रुअरी १७ मा नेदरल्यान्ड्सविरुद्ध टियु क्रिकेट मैदानमा थियो । १ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालले २९.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । […]
October 30, 2024
डालस, (हाम्रो खेलकुद) – स्कटल्यान्डले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा नेपाललाई १ सय ५५ रनको लक्ष्य दिएको छ । ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्ड ४१.४ ओभरमा १५४ रनमा अल आउट भयो । स्कटल्यान्डका मार्क वाटले ४० बलमा ३ छक्कासहित सर्वाधिक ३४ रन बनाए । स्कटल्यान्डको सुरुवात नै राम्रो हुन […]