default_image

क्रिकेट

August 12, 2024

क्रिकेट टोली अभ्यासका लागि भारत प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – एकदिवसीय विश्वकप क्रिकेटको छनोट रहेको लिग–२ अन्तर्गत सेप्टेम्बरमा हुने त्रिकोणात्मक सिरिजको अन्तिम तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो । टोलीले बैंगलोरको राष्ट्रिय क्रिकेट एकेडेमी (एनसिए) मा दुई साता प्रशिक्षण गर्ने क्यानले जनाएको छ। नेपालले सेप्टेम्बरमा […]

August 12, 2024

पहिलो टेस्ट बराबरीमा सकियो

एजेन्सी – वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबिचको पहिलो टेस्ट बराबरीमा सकिएको छ । दक्षिण अफ्रिका दुई खेलको टेस्ट सिरिजका लागि वेस्ट इन्डिज भ्रमणमा छ । दक्षिण अफ्रिकाले दिएको २ सय ९८ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले पाँचौ दिन आइतवारको खेल सकिदा ५ विकेट गुमाएर २ सय १ रन मात्र बनाउँन सक्यो । वेस्ट इन्डिजका लागि […]

August 12, 2024

रोहित आबद्ध टोरोन्टो च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स क्यानडामा ग्लोबल टि ट्वान्टी लिगको चौथो संस्करणको च्याम्पियन भएको छ । डिफेन्डिङ च्याम्पियन मोन्ट्रियल टाइगर्समाथि सोमबार ८ विकेटको जितका साथ टोरोन्टोले उपाधि जितेको हो । फाइनल खेलमा रोहित भने बेन्चमा रहेका थिए । टाइगर्सले दिएको ९७ रनको लक्ष्य टोरोन्टोले १५ ओभरमा […]

August 11, 2024

लिग टुमा क्यानडामाथि नेदरल्यान्ड्सको जित

एजेन्सी – नेदरल्यान्ड्सले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा क्यानडामाथि जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समाअमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिज आइतवार सुरु भएको हो । नेदरल्यान्ड्सको स्पोर्टस पार्क डुइवेस्टिन, वूरबर्गमा भएको खेलमा घरेलु टोलीले ५ विकेटको जित हात पारेको हो । क्यानडाले दिएको १ सय ९५ […]

August 11, 2024

रोहित आबद्ध टोरोन्टो फाइनल खेल्दै

एजेन्सी – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स उपाधिका लागि आज खेल्दैछ । टोरोन्टोले फाइनलमा साविक विजेता मोन्ट्रियल टाइगर्सको सामना गर्नेछ । फाइनल खेल नेपाली समय अनुसार बेलुका ९ः४५ बजे सुरु हुनेछ । शनिबार भएको दोस्रो क्वालिफायर खेलमा ब्राम्प्टन वुल्भ्सलाई ५ विकेटले पराजित गर्दै टोरोन्टो […]

August 11, 2024

पहिलो टेस्ट बराबरी तर्फ उन्मुख

एजेन्सी – वर्षाको प्रभावका कारण घरेलु टोली वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीचको पहिलो टेस्ट बराबरी तर्फ उन्मुख भएको छ । चौथो दिन शनिवारको खेल सकिदा दुवै टोलीको पहिलो इनिङको समाप्ती भएको छ । पाँचौ दिन पनि वर्षाको सम्भावना छ । यदी पाँचौ दिन पनि वर्षा भएमा खेल बराबरी तर्फ जानेछ । पहिलो इनिङमा घरेलु टोली […]

August 11, 2024

रोहित आबद्ध टोरोन्टो फाइनलमा

एजेन्सी – क्यानडामा भईरहेको ग्लोबल टि ट्वान्टी लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स फाइनल प्रवेश गरेको छ । शनिबार बेलुका भएको दोस्रो क्वालिफायर खेलमा ब्राम्प्टन वुल्भ्सलाई ५ विकेटले पराजित गर्दै टोरोन्टो फाइनल प्रवेश गरेको हो । दोस्रो क्वालिफायर खेलमा पनि रोहित भने बेन्चमा नै रहेका थिए । बंग्ला टाइगर्सले सुपर […]

August 10, 2024

मिक्समान्डुलाई इन्डोर क्रिकेट उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – मिक्समान्डुले भक्तविर सिंह इन्डोर टि-१० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा मिक्समान्डुले मिक्समान्डु लेजेन्ड्सलाई १४ रनले पराजित गर्दै च्याम्पियन बनेको हो । मिक्समान्डुले प्रस्तुत गरेको १ सय १२ रनको लक्ष्य पछ्याउने क्रममा लेजेन्ड्सले निर्धारित १० ओभरमा ३ विकेट गुमाएर ९७ मात्र बनाउन सक्यो । लेजेन्ड्सका लागि विवेक […]

August 10, 2024

अग्रतामा दक्षिण अफ्रिका

एजेन्सी – घरेलु टोली वेस्ट इन्डिजसँगको पहिलो टेस्टको तेस्रो दिनको खेल सकिदा पाहुना टोली दक्षिण अफ्रिकाले खेलमा पकड बनाएको छ । तेस्रो दिन शुक्रवारको खेल सकिदा घरेलु टोली २ सय १२ रनले पछि छ । उसको हातमा ६ विकेट भने बाँकी रहेको छ । वेस्ट इन्डिजका लागि केसी कार्टीले ८१ बलमा ४२, कप्तान केग्री ब्रेथवेट […]

August 10, 2024

रोहित आबद्ध टोली बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडा टि ट्वान्टी लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेल सम्मिलित टोरोन्टो नेसनल्स एक बल पनि नखेलि इलिमिनेटरबाट बाहिरिएको छ । रोहित सम्मिलित टोरोन्टोले शनिबार बिहान इलिमिनेटर खेलमा बंग्ला टाइगर्ससँग खेल्ने तालिका रहेको थियो । तर, निरन्तरको वर्षाका कारण खेल सम्भव नभएपछि टस समेत नभई खेल रद्द भएको हो […]

Success

Thank you for your time.