default_image

क्रिकेट

August 9, 2024

क्यानडामा दीपेन्द्र र रोहितलाई सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – व्यवसायिक क्रिकेट खेल्न क्यानडामा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीको सम्मानमा ‘मिट एन्ड ग्रिट’ कार्यक्रम भएको छ। एनआरएनए क्यानडा ,नेप्लिज क्यानेडियन क्रिकेट क्लब , नेप्लिज लन्डन क्रिकेट क्लब र एनआरएनए क्यानडाको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो । कार्यक्रमको मुख्य अतिथिका रुपमा भारत यु -१९ […]

August 9, 2024

रोहित सम्मिलित टोरोन्टो इलिमिनेटर खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी रहेको ग्लोबल टि ट्वान्टी लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल सम्मिलित टोरोन्टो नेसनल्सले इलिमिनेटर खेल खेल्दैछ । टोरोन्टोले इलिमिनेटर खेलमा बंग्ला टाइगर्ससँग खेल्दैछ । ईलिमिनेटर खेल क्यानडाको ब्राम्प्टनमा रहेको सिएए सेन्टरमा नेपाली समय अनुसार शनिबार बिहान १ः४५ बजे मा सुरु हुनेछ । यो‌‌ खेलमा रोहितले खेल्ने सम्भावना […]

August 9, 2024

आरिफ र आसिफ टेक्नो मोबाइल ब्रान्ड एम्बासडर

काठमाडौं (हाम्रो खेलकुद)- टेक्नो मोबाइलले क्रिकेटर दाजुभाइ आरिफ शेख र आसिफ शेखलाई ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । टेक्निका सिइओ अरिजित तलपात्रा तथा आसिफ र आरिफबीच बिहिवार सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।सम्झौता अवधि र रकम भने खुलाइएको छैन । टेक्नो मोबाइलका सिइओ तलपात्राले आरिफ र आसिफसँगको साझेदारीले उत्साहित रहेको बताए । उनले भने,’ हामी […]

August 9, 2024

बिसिबीले सेनासँग माग्यो सुरक्षाको प्रत्याभूति

एजेन्सी – बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले बिहीवार बंगलादेशी सेनाका चिफ अफ स्टाफ जनरललाई पत्र लेख्दै आगामी महिना सुरु हुने महिला टि ट्वान्टी विश्वकपका लागि सुरक्षाको माग गरेको छ । बिसिबीले सेनाका चिफ अफ स्टाफ जनरल वाकर–उज–जमानलाई पत्र लेख्दै सेप्टेम्बर २७ देखि अभ्यास खेलसँगै सुरु हुने टि‌ ट्वान्टी विश्वकप सञ्चालनका लागि सुरक्षाको प्रत्याभूति माग गरेको […]

August 9, 2024

दक्षिण अफ्रिकाका लागि कप्तानसहित २ खेलाडीको अर्धशतक

एजेन्सी – दुई खेलको टेस्ट सिरिजका लागि वेस्ट इन्डिज भ्रमणमा रहेको दक्षिण अफ्रिकाले दोस्रो दिन पनि आफ्नो ब्याटिङ जारी राखेको छ । वर्षाका कारण पहिलो दिनको खेल १५ ओभरको मात्र सम्भव भएको थियो । टस जितेर ब्याटिङ रोजेको पाहुना टोलीले दोस्रो दिनको खेल सकिदा ८ विकेट गुमाएर ३ सय ४४ रन बनाएको छ । दक्षिण […]

August 7, 2024

भारतविरुद्ध श्रीलंकाको ऐतिहासिक जित

एजेन्सी – श्रीलंकाले भारतविरुद्ध २७ वर्ष पछि ओडिआई सिरिज जितेको छ । घरेलु टोली श्रीलंकाले भारतविरुद्धको ३ खेलको ओडिआई सिरिज २-० ले जितेको हो । सिरिजको तेस्रो तथा अन्तिम खेल श्रीलंकाले १ सय १० रनले जितेको हो । सिरिजको पहिलो खेल बराबरीमा सकिदा दोस्रो खेल श्रीलंकाले ३२ रनले जितेको थियो । श्रीलंकाले दिएको २ सय […]

August 7, 2024

श्रीलंकालाई भारतविरुद्ध २७ वर्ष पछि सिरिज जित्ने मौका‌

एजेन्सी – घरेलु टोली श्रीलंका र भारतबीचको ३ खेलको ओडिआई सिरिजको तेस्रो तथा निर्णायक खेल आज (बुधबार) हुँदैछ । खेल श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ । श्रीलंका तेस्रो खेल जित्दै २७ वर्षपछि भारतसँगको ओडिआई सिरिज जित्ने लक्ष्यमा छ । सन् १९९७ मा भारतविरुद्ध श्रीलंकाले ४ […]

August 6, 2024

महिला विश्वकप आयोजना स्थल परिवर्तन हुन सक्ने!

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले यसै वर्षको अन्त्यमा हुने महिला टि ट्वान्टी विश्वकपलाई बंगलादेशबाहिर सार्न परेमा युएई, भारत र श्रीलंकालाई वैकल्पिक आयोजना स्थलको सूचीमा राखेको छ । बंगलादेशमा पछिल्ला केही हप्तादेखि सरकार विरोधी आन्दोलन भइरहेको छ। जसका कारण कैयौँको मृत्यु भएको छ । सोमबार प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भारत प्रस्थान गरेकी थिइन् । […]

August 6, 2024

रोहित सम्मिलित टोरोन्टो पराजित

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल सम्मिलित टोरोन्टो नेसनल्स पराजित भएको छ । लिग चरणको अन्तिम खेलमा मंगलवार टोरोन्टो मोन्ट्रियल टाइगर्ससँग ७ विकेटले पराजित भएको हो । टोरोन्टोले दिएको ५३ रनको लक्ष्य टाइगर्सले ११.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । टाइगर्सका लागि कप्तान […]

August 5, 2024

दीपेन्द्र र सन्दीप सम्मिलित भेनकुवरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – लिग चरणको आफ्नो अन्तिम खेलमा नेपाली अलराउन्डर दीपेन्द्र सिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछाने आबद्ध भेनकुवर नाईट्सले सान्त्वना जित निकालेको छ । लिग चरणको अन्तिम खेलमा सोमबार पहिलो जित निकाल्ने क्रममा भेनकुवरले मोन्ट्रियल टाइगर्सलाई पराजित गरेको हो । भेनकुवरले मोन्ट्रियल टाइगर्समाथि ५ विकेटको जित हात पारेको थियो । टाइगर्सले दिएको […]

Success

Thank you for your time.