August 4, 2024
एजेन्सी – श्रीलंका भ्रमणमा रहेको भारतीय टोली घरेलु टोलीविरुद्ध दोस्रो ओडीआई खेलमा पराजित भएको छ । आइतवार भएको दोस्रो ओडिआई खेलमा घरेलु टोली ३२ रनले विजयी भयो । जितसँगै श्रीलंकाले ३ खेलको ओडिआई सिरिजमा १-० को अग्रता बनाएको छ । पहिलो खेल टाइ भएको थियो। श्रीलंकाले दिएको २ सय ४१ रनको लक्ष्य पछ्याएको भारतले ४२.२ […]
August 4, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित त्रिकोणात्मक सिरिजका लागि बन्द प्रशिक्षणका लागि २२ खेलाडी डाकिएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा २२ सदस्यीय खेलाडीको नाम आइतवार सार्वजनिक गरेको हो । क्यानडामा आयोजना हुने त्रिकोणात्मक ओडिआई सिरिजमा सहभागीता रहने बन्द प्रशिक्षणका लागि टोलीको घोषणा भएको […]
August 4, 2024
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरस्थित टियु क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालामा रुपान्तरण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सक्रियता बढाएका छन् । सोही क्रममा विषयमा प्रधानमन्त्री आइतवार क्यानका केही पदाधिकारी, पुर्व क्रिकेटर, वर्तमान टिमका सदस्य, क्रिकेटप्रमी कलाकारहरुलाई संयुक्त रुपमा भेटेर सल्लाह गरेका छन् । संयुक्त भेटघाट भएको प्रधानमन्त्री स्वयमले आफ्नो सामाजिक संजाल मार्फत जानकारी गराएका […]
August 4, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ग्लोबल टि ट्वान्टी क्यानडामा नेपाली क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भेनकुवर नाईट्स फेरी पराजित भएको छ । भेनकुवर नेपालका कप्तान रोहित कुमार पौडेल सम्मिलित टोरोन्टो नेसनल्ससँग १९ रनले पराजित भएको हो । आइतबार बिहान भएको खेलमा टोरोन्टोले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको […]
August 3, 2024
एजेन्सी – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेटरहरु सम्मिलित टिमहरुको खेल नतिजाविहिन रुपमा सकिएको छ ।नेपाली टोलीका कप्तान रोहित कुमार पौडेल सम्मिलित टोरोन्टो नेसनल्सले मोन्ट्रियल टाइगर्ससँगको खेल नतिजा बिहिन रुपमा सकाएको हो ।खेल ढिला सुरु हुँदा खेल ६ ओभरमा छोड्याईएको थियो । टाइगर्सले टस हारेर पहिले ब्याटिङ गरेको थियो । टाइगर्सले २ ओभरमा […]
August 2, 2024
एजेन्सी – श्रीलंका र भारतबीचको ३ खेलको ओडिआई सिरिजको पहिलो खेल बराबरीमा सकिएको छ । श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा शुक्रवार भएको श्रीलंका र भारतको खेल टाइ भएको हो । श्रीलंकाले दिएको २ सय ३१ रनको लक्ष्य भारतले ४७.५ ओभरमा अल आउट हुदै २ सय ३० रन मात्र बनायो । भारतको लागि कप्तान […]
August 2, 2024
एजेन्सी – श्रीलंकाविरुद्धको ५ खेलको ओडिआई सिरिजको पहिलो खेलमा पाहुना टोली भारतले मध्यम लक्ष्य पाएको छ । भारतले घरेलु टोलीबाट जितका लागि २ सय ३१ रनको मध्यम लक्ष्य पाएको छ । श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३० रन बनायो […]
August 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्सले पाँचौ खेल आज खेल्दैछ। रोहित आबद्ध टोरोन्टोले आफ्नो पाँचौ खेलमा मोन्ट्रियल टाईगर्सविरुद्ध खेल्दैछ । टोरोन्टो र टाईगर्सबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार शुक्रबार राति पौने ९ बजे सुरु हुनेछ । टोरोन्टोले पहिलो […]
August 2, 2024
एजेन्सी – घरेलु टोली श्रीलंकाविरुद्धको ३ खेलको ओडिआई सिरिज आज बाट सुरु हुँदैछ । सिरिज अन्तगर्तको पहिलो खेल श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्डेडियममा खेल नेपाली समय अनुसार शुक्रबार दिउँसो २ः४५ बजे सुरु हुनेछ । भारतीय टोलीमा टि ट्वान्टी आई क्रिकेटबाट संन्यास लिएका रोहित शर्मा, विराट कोहली ओडिआई टोलीमा फर्कनेछन् । कोहली र शर्माले […]
August 1, 2024
एजेन्सी – श्रीलंकाका तीव्र गतिका थप २ बलर भारतविरुद्धको एकदिवसीय सिरिजबाट बाहिरिएका छन् । तीव्र गतिका बलरद्वय माथिशा पाथिराना र दिलशान मधुशंकाले सिरिज गुमाउने भएका हुन् । पाथिरानाको काँध र मधुशंकाको ह्यामस्ट्रिङमा चोट लागेको छ। श्रीलंकाको टोलीमा बिरामी परेका दुष्मन्था चमिरा र औंला भाँचिएका नुवान तुषारा पनि छैनन् । यी दुवै खेलाडीले टि ट्वान्टी आईमा […]