December 17, 2017
वेस्ट ब्रोमविच (एजेन्सी) – प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले वेस्ट ब्रोमलाई २-१ ले हराउँदै पूरा ३ अंक आफ्नो नाममा पारेको छ । म्यानचेस्टर युनाइटेडले खेलको पहिलो हाफमा दुई गोलको अग्रता लिन सफल भएको थियो । खेलको २७ औं मिनेटमा मार्कोस रासफोर्डको क्रसमा रोमेलु लुकाकुले गोल गरेका थिए । वेस्ट ब्रोम लुकाकुको पूर्व क्लब […]
December 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) को टोली विराटनगर वारियर्सले टिमको कप्तानमा राष्ट्रिय टिमका कप्तान पारस खड्कालाई नियुक्त गर्दै टिमको घोषणा गरेको छ । विराटनगर वारियर्सले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पारसको कप्तानीम उप–कप्तान वसन्त रेग्मी र हङकङका तीन खेलाडी अन्सुमान रथसहित १५ सदस्यीय टिमको घोषणा गरेको हो । पारस र वसन्तसँगै […]
December 17, 2017
विशाखापट्नम (एजेन्सी)– भारतले श्रीलंकाविरुद्धको तीन एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको उपाधि जितेको छ । अन्तिम तथा निर्णायक खेलमा आज श्रीलंकालाई ८ विकेटले हराउँदै भारतले श्रृखंलामाथि कब्जा जमाएको हो । २ सय १६ रनको लक्ष्य पछ्याएको भारतका लागि ओपनर शिखर धवनले अविजित शतकको शानदार इनिङ खेलेपछि जित सहज भएको थियो । भारतले १७ भन्दा बढी ओभर […]
December 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – टीभीएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण सोमबारबाट राजधानीमा सुरु हुदैछ । आयोजक इपिएलले आइतबार पत्रकार सम्मेलन गर्दै इपिएलको ट्रफी सार्वजनिक गरेको छ । ट्रफी इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तर, सहभागी ६ टोलीका र मालिकले संयुक्त रुपमा सार्वजनिक गरेका थिए । तस्बिरहरु विविके सुवेदी/ हाम्रो खेलकुद […]
December 17, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली टोलीले हारबाट साफ यु १५ महिला फुटबल प्रतियोगिताको यात्रा सुरु गरेको छ । बंगलादेशको ढाकास्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्ताफा कमल रंगशालामा नेपाली टोली आयोजकसँग ६–० को फराकिलो अन्तरमा पराजित भएको छ । तस्बिरहरु: नेपाल खेलकुद पत्रकार मञ्च
December 17, 2017
वेस्ट ब्रोमविच (एजेन्सी) – प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यान्चेसटर युनाइटेड आज साँझ वेस्ट ब्रोमको सामना गर्दै छ । वेस्ट ब्रोमको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समय अनुसार ८ बजे सुरु हुने छ । म्यानचेस्टर युनाइटेडका लागि मिडफिल्डर पल पोग्बा प्रतिबन्धित छन् । त्यस्तै माइकल क्यारिय र एरिक बाई पनि खेलमा सहभागि हुने छैनन् […]
December 17, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली टोलीले हारबाट साफ यु १५ महिला फुटबल प्रतियोगिताको यात्रा सुरु गरेको छ । बंगलादेशको ढाकास्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्ताफा कमल रंगशालामा नेपाली टोली आयोजकसँग ६–० को फराकिलो अन्तरमा पराजित भएको छ । घरेलु टोलीलाई जित दिलाउन तोहुरा खातुनले ह्याट्रिक गरिन् भने अनुचिङ मोगिनीले २ र मोनिका चाक्माले १ गोल गरिन् […]
December 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेटको च्याम्पियन बनेको छ । थाइल्यान्डमा आज सम्पन्न फाइनलमा सिंगापुरलाई ७१ रनले हराउँदै नेपालले उपाधि जितेको हो । नेपाल अपराजित रहँदै च्याम्पियन बन्न सफल भएको छ । १ सय ८४ रनको लक्ष्य पछ्याएको सिंगापुरलाई नेपाली बलरले ३१.५ ओभरमा अलआउट गर्दै १ सय १२ रनमा रोकेको थियो […]
December 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल थाइल्यान्डमा जारी एसीसी यू–१६ इष्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा सिंगापुरलाई १ सय ८४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । बैंककको ट्रेड थाइ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनाएको छ । नेपालका लागि विशाल विक्रम केसीले अर्धशतक […]
December 17, 2017
विशाखापट्नम (एजेन्सी)– भारत र श्रीलंकाबीचको तीन एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको अन्तिम तथा निर्णायक खेल आज हुँदैछ । पहिलो खेलमा श्रीलंका विजयी भएपनि दोस्रो खेलमा कार्यवहाक कप्तान रोहित शर्माको कीर्तिमानी दोहोरोका साथ खेल जित्दै खेलमा १–१ को बराबरी गरेको थियो । अघिल्ला दुई खेलमा लयमा देखिएका एन्जलो म्याथुज श्रीलंकाका लागि महत्वपूर्ण खेलाडीका रुपमा हेरिएको छ […]