October 16, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका बक्सिङका पूर्व राष्ट्रिय खेलाडी अनिल गुरुङलाई मकाउमा रहेका पूर्व बक्सिङ खेलाडीहरुले आर्थि सहयोग गरेका छन् । नेपाल बक्सिङ संघले सोमबार एक कार्यक्रममको आयोजना गर्दै मकाउमा रहेका पूर्वराष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको संस्था मकाउबाट संकलित १ लाख २ हजार २ सय ७५ रुपैया गुरुङका धर्मपत्नी मीन कुमारी गुरुङलाई […]
October 16, 2017
काठमाडौं (एजेन्सी) – विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले सोमबार सार्वजनिक गरेको फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ । नेपाल १ स्थान तल झर्दै १ सय ७६ औँ स्थानमा पुगेको हो । ७ स्थान तल झरेपनि एसियामा इरान शिर्ष स्थानमा छ । इरान ३४ औं स्थानमा छ भने अस्ट्रेलिया ७ स्थान माथि चढ्दै ४३ […]
October 16, 2017
विविध सुवेदी काठमाडौं – युरोपेली लिगहरु सुरु भएको भर्खर लगभग दुई महिना भएको छ । त्यसैले धेरै टाढाका नतिजाहरु अनुमान लगाउन कठिन नै पर्छ । तर बिहानको समयले दिनको सङ्केत गर्छ भनेझैँ यी ४ युरोपेली क्लबहरुको अहिलेको उत्कृष्ठ लयका कारण यिनलाई यो सिजन कसैले रोक्न नसक्ने नै देखिन्छ । पेरिस सेन्ट जर्मन (पिएसजी) लिग – फ्रान्सेली […]
October 16, 2017
काठमाडौं (हाम्रो खेलकुद) – हङकङविरुद्ध विश्व क्रिकेट लिग (डब्लूसिएल) च्याम्पियनसिपका दुई खेलमा अपेक्षा विपरित नतिजा आत्मसात गरेसँगै नेपाल डिभिजन २ मा झरेको छ । डब्लूसिएल च्याम्पियनसिपको शीर्ष ४ मा पर्ने सम्भावनालाई बलियो बनाउने लक्ष्य सहित हङकङ पुगेको नेपाली टोलीले शुक्रबारको पहिलो खेल ८३ रनले गुमाएको थियो । आजको लागि सारिएको खेल पनि रद्द भएपछि अब […]
October 16, 2017
काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा फेरि बर्षा सुरु भएपछि नेपाल र घरेलु टोलीबीच आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरणको दोस्रो खेल रद्द भएको छ । सामुद्रिक आँधी (टाईफुन ८) का कारण आइतबारका लागि तय खेल आजको लागि सारिएको थियो । तर, हिजो र आज पटक पटक वर्षाका कारण खेल रद्द भएको छ । दुवै […]
October 16, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र हङकङबीच आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरणको खेल हुने नहुने अझै निश्चित छैन । हङकङमाआइतबार आएको सामुद्रिक आँधी (टाईफुन ८) का कारण हिजोका लागि तय खेल हुन सकेन । त्यहि खेल आजका लागि सारिएको थियो । टाइफुनपछि लगातार वर्षा हुँदा नेपाल र घरेलु टोलीबीचको खेल हुने नहुने अनिश्चित […]
October 15, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पटक अन्तर्राष्ट्रिय फुटसल प्रतियोगिताको सुरुआत नै नमिठो हारबाट गरेको छ । इरानमा शुक्रबारबाट शुरु भएको एएफसी फुटसल च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाली राष्ट्रिय फुटसल टोलीले उज्वेकिस्तानसँग १४–१ को लज्जास्पद हार बेहोरेको छ । पोउर शरीफ फुटसल हलमा भएको खेलमा बलियो उज्वेकिस्तानसँग पहिलो हाफमै ७–० ले पछि परेको थियो । दोस्रो […]
October 15, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग –इपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगितामा सहभागी हुन १ सय ६० खेलाडीले नाम दर्ता गराएका छन् । झन्डै दुई महिनापछि राजधानीमा हुने प्रतियोगिताका लागि ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा १ सय ६० खेलाडीले नाम दर्ता गराएको एपिएलले जनाएको छ । यसका लागि इपिएलले असोज ९ देखि २३ […]
October 15, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले आज पहिलो पटक औपचारिक रुपमा फुटसलको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ । इरानमा एएफसी फुटबल च्याम्पियनसिप छनोटको पहिलो खेलमा आज उज्वेकिस्तानको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ बजे सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । समूह ‘ए’ मा नेपालले भोली किर्गिस्तान र मंगलबार तुर्किमिस्तानसँग प्रतिस्पर्धा गर्नेछ […]
October 15, 2017
काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसिया लिग १ मा हिजो पर्सिजा जाकार्ताले ग्रिसिक युनाइटेडलाई ५–० ले हराउँदा नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दले पनि गोल गरेका छन् । अंक तालिकाको पुछारमा रहेको ग्रिसिकलाई हराएको पर्सिजा जाकार्ता ४९ अंकसहित छैटौं स्थानमा यथावत रहेको छ । रोहितको टोलीले अहिले सम्मका २९ खेलमा १३ जित, १० बराबरी र ६ खेलमा […]