July 24, 2016
काठमाडौं, साउन ८ गते । भ्याली पब्लिक ‘बी’ र डाफोडिलले प्रथम माउन्ट कैलाश अल्मुनाई बास्केटबल कपको गल्र्सतर्फ शनिबार जित हात पारेका छन् । भ्याली पब्लिक ‘बी’ ले गोल्डेनपिकलाई १४–१० ले पराजित गर्यो । विजेताकी सविना सुवेदीले ८ अंक जोडिन् । डाफोडिलले मन्जुगोक्सालाई २–११ को सााघुरो अन्तरले हरायो । विजयी टिमका लागि प्रकृतिले ६ अंक जोडिन् […]
July 23, 2016
काठमाडौं – नेपालका स्टार फुटबलर जगजित श्रेष्ठको अष्ट्रेलियामा व्यवसायिक फुटबलमा सुरु गरेको नयाँ यात्रा कहाँ सम्म पुग्छ अहिले अनुमान गुर्न हतार हुनेछ । यद्दपी उनले दुई खेलमा भने निकै राम्रो संकेत देखाएका छन् । अहिले स्टेटको दोस्रो डिभिजनको क्लबबाट ४ महिनाका लागि मौका पाएका जगजितले आफ्नो दोस्रो खेलमा पनि प्रभावजारी भने राखेका छन् । आफ्नो […]
July 23, 2016
गतसाता मात्र ह्युम युनाइटेडसंग अनुबन्धन गरेका जगजित श्रेष्ठले आफ्नो क्लबलाई लगातार दोश्रो खेलमा गोल गर्दै जित दिलाएका छन्। जगजितले आफ्नो टोली २-१ले पछि परेको स्थितिमा शानदार फ्रिकिक प्रहार गर्दै टोलीलाई बराबरीमा ल्याएका थिए। खेलको अन्तिम समयमा गोल गर्दै ह्युमले लगातार दोश्रो जित पक्का पारेको हो। जगजितले यसअघि पहिलो खेलमा दुई गोल गर्दै टोलीलाई ३-२को जित […]
July 23, 2016
काठमाडौं (हाम्रो खेलकुद)– इङ्ल्यान्ड भ्रमण सकेर नेपाली क्रिकेट टोली स्वदेश फर्केको छ । नेपाल र बेलायतबीच दौत्यसम्बन्ध स्थापना भएको २ सय बर्ष पुरा भएको उपलक्ष्यमा मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) सँग मैत्रीपूर्ण खेलका लागि नेपाली टोली त्यहाँ पुगेको थियो । साउन ४ मा एमसिसीलाई हराउनुअघि नेपाली टोलीले चार खेलमा स्थानिय टोलीलाई पराजित गरेको थियो । भ्रणमलाई […]
July 22, 2016
-सुबास हुमागाईं बिहिबार एक भव्य समारोहबिच नेपाल खेलकुद पत्रकार मंचको आयोजनामा ‘पल्सर स्पोर्ट्स अवार्ड २०७२’ प्रज्ञा भवन कमलादीमा सम्पन्न भयो। फुटबलको वर्चस्व रहेको उक्त कार्यक्रममा एक अनौठोलाग्दो तथ्यले भने सारा फुटबल जगतलाई पुन: एकपटक झकझक्याएको छ। करिब एक महिना अगाडी घोषणा गरिएको ‘पिपल्स च्वाइस अवार्ड’ विधामा भोटिङका आधारमा विजेता छनोट गरिने पद्दति अपनाइएको थियो। यसका […]
July 21, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले बिहीबार राजधानीमा आयोजना गरेको पल्सर स्पोर्टस अवार्ड २०७२ मा फुटबलले ९ मध्ये ६ वटा अवार्ड जितेको छ । राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर नवयुग श्रेष्ठ बर्षका उत्कृष्ट खेलाडी पुरुष घोषणा हुँदा फुटबलकै अञ्जन विष्ट युवा खेलाडी, बालगोपाल महर्जन उत्कृष्ट प्रशिक्षक र फुटबलकै श्रीराम रञ्जिकार लाइभ टाइम एचिभमेन्ट अवार्डबाट […]
July 20, 2016
नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने ‘पल्सर स्पोर्ट्स अवार्ड २०७२’ को सबै तयारी पुरा भएको छ । महाभूकम्प र अघोषित नाकाबन्दीको कारण २०७१ सालको संस्करण भने आयोजना संभव भएन । वैशाख, २०७२ मा गएको महाभुकम्पमा करिब नौ हजार नेपालीस“गै नेपाल खेलकुद पत्रकार मञ्च मकवानपुर समन्वय शाखाका अध्यक्ष सुमन भोम्जनले पनि ज्यान गुमाउनु भएको थियो । […]
July 19, 2016
काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपालले अभ्यास खेलमा मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) लाई ४१ रनले हराएको छ । लर्डस क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाएर २ सय १७ रन बनाएको थियो । जवाफमा एमसिसी ४७.२ मा सबै विकेट गुमाएर १ स ७६ रन बनाएको थियो । एमसिसीलाई रोक्ने […]
July 19, 2016
२० बर्षिय इनाम खरेललाई एल्डर्सट टाउनमा परीक्षणको रुपमा मौका मिलेको छ । पुर्व कुइन्स पार्क्स रेन्जर्सका म्यानेजर गेरी वाडलकको रेखदेखमा उनले ट्राइल दिने कुरा एल्डर्सट टाउनको फेसबुक पेजमा जनाएको छ । लण्डनमा बस्दै आएका इनाम खरेल यस अघी ईंग्लिश क्लब एरिथ एन्ड बेल्वेडेरसँग ‘साउदन कोउन्टिज इस्ट फूटबल लिग’ खेलेका थिए । नेपाल आएर नेपालको यु-२३ टोलीबाट खेल्न […]
July 19, 2016
नेपाल र मेरिलेबोन क्रिकेट क्लब बिचको एकदिवसीय खेल एन.टि.भी प्लसले प्रत्यक्ष प्रशारण गर्ने भएको छ । आज दिउसो ३:१५ बजे सुरु हुने खेलको अनलाइन स्त्ट्रीमिंग भने हाम्रोखेलकुद डट कम ले गर्नेछ । एन टि भी प्लसमा खेलको प्रत्यक्ष प्रशारण हुने जानकारी बरिष्ठ खेल पत्रकार एवं लोकप्रिय क्रिकेट कमेन्टेटर दुर्गानाथ सुबेदी (देबेन्द्र)ले ट्वीटर मार्फत दिएका हुन्। […]