June 27, 2018
स्पार्कटाक (एजेन्सी)– कोष्टारिका समूह ‘ईं’ बाट बाहिरी सकेको छ । यस्तो अवस्थामा तीन टोलीमध्ये दुई टोली नकआउट चरणको संघारमा छन् । उपाधिको दाबेदार ब्राजिलले बुधबार राति सर्बियाको सामना गर्दैछ । खेल बुधबार राति ११ः४५ बजे स्पार्कटाक एरिनामा हुनेछ । ब्राजिल सर्बियालाई पराजित गर्दै समूह विजेता बनेर अन्तिम १६ मा प्रवेश गर्ने योजनामा हुनेछ । तर, […]
June 27, 2018
कजान (एजेन्सी)– साविक विजेता जर्मनीलाई रसिया विश्व कपको नकआउट चरणमा पुग्न समूह चरणको अन्तिम खेलको नतिजा नै कुर्नुपर्ला भन्ने कमैको मात्र अनुमान रहेको हुन सक्छ । तर, समूह ‘एफ’ मा रहेको जर्मनी पहिलो खेलमै मेक्सिकोसँग १–० ले स्तब्ध भएपछि जर्मनीको दोस्रो चरण प्रवेशको सम्भावना न्युन बन्न पुगेको थियो । दोस्रो खेलम स्वीडेनमाथि २–१ को प्रतिस्पर्धात्मक […]
June 27, 2018
मस्को (एजेन्सी) – रसियामा जारी २१ औं विश्वकप फुटबलमा समूह चरणका ४० खेलहरु सकिएका छन् । समूह चरणको दोस्रो खेलहरु सकिदा १० टोलीले अन्तिम १६ मा स्थानमा बनाएका छन् । १२ टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । रसिया, उरुग्वे, स्पेन, पोर्चुगल, फ्रान्स, डेनमार्क, क्रोएसिया, अर्जेन्टिना, इंग्ल्यान्ड र बेल्जियमले अन्तिम १६ मा स्थान बनाए । इजिप्ट, साउदी […]
June 27, 2018
मस्को (एजेन्सी)– विश्व कपको समूह चरण अन्तिम चरण सकिने क्रममा रहँदा यसको रोमाञ्चकका पनि बढ्दै गएको छ । विश्व कपको अघिल्लो चरण पुग्ने र समूह चरणबाट बाहिरिने प्रतिस्पर्धाले रौनकता थपेको छ । अन्तिम समयमा गोल गरेपछि अर्जेन्टिना नाइजेरियालाई २–१ ले हराउँदै अघिल्लो चरण पुगेको थियो । आज फेरि त्यस्तै दबाबकाबीच ब्राजिलले कस्तो प्रदर्शन गर्ला भन्ने […]
June 27, 2018
सेन्ट पिटर्सबर्ग (एजेन्सी) – विश्वकप समूह ‘डी’ का अन्तिम खेलमा क्रोएसिया र अर्जेन्टिना विजयी भएका छन् । क्रोएसियाले आइसल्यान्डलाई र अर्जेन्टिनाले नाइजेरियालाई समान २-१ स्कोरले हराउन सफल भएका हुन् । लियोनल मेस्सीले खेलको १४ औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । तर नाइजेरियाका लागि भिक्टर मोजेजले गोल गर्दै स्कोर बराबर पारेका थिए । खेलको ८६ […]
June 27, 2018
मस्को (एजेन्सी)– लियोन मेस्सीको गोलमा अर्जेन्टिनाले नाइजेरियाविरुद्ध विश्व कप समूह चरणको अन्तिम खेलको पहिलो हाफमा १–० को अग्रता लिएको छ । मेस्सीले १४ औं मिनेटमा गोल गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । प्रि क्वार्टरफाइनलमा पुग्नका लागि अर्जेन्टिनालाई यो खेल जित्नै पर्ने हुन्छ । बराबरीले वा अर्को खेलमा आइसल्यान्डले क्रोएसियालाई हराएको खण्डमा अर्जेन्टिना समूह चरणबाटै […]
June 26, 2018
मस्को (एजेन्सी) – विश्वकप समूह ‘सी’ को अन्तिम खेलमा फ्रान्स र डेनमार्क गोलरहित बराबरीमा रोकिएका छन् । अर्को खेलमा पेरुले अष्ट्रेलियालाई २-० ले हराएको छ । पेरुका लागि आन्द्रे करिलोले खेलको १८ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै कप्तान पाउलो गुरेरोले दोस्रो हाफमा गोल गर्दै पेरुलाई विश्वकपको पहिलो जित दिलाए । […]
June 26, 2018
मस्को (एजेन्सी) – विश्वकप समूह ‘सी’ अन्तर्गत अग्रस्थानमा रहेको फ्रान्स र डेनमार्कले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । अर्को खेलमा भने पेरुले अष्ट्रेलियासंग १-० को अग्रता लिएको छ । पेरुका लागि खेलको १८ औं मिनेटमा आन्द्रे कारिलोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् । सो गोल पेरुको विश्वकपमा पहिलो गोल पनि हो । छनोट […]
June 26, 2018
पिटर्सबर्ग (एजेन्सी) – उपाधिको दाबेदारका रुपमा हेरिएको दक्षिण अमेरिकी टोली अर्जेन्टिना रूसमा जारी फिफा विश्वकप फुटबलमा राम्रो सुरुवात गर्न सकेन । दुई खेलको समाप्तीमा टोली समूह चरणबाटै बाहरिने खतरामा छ । यस्तो परिस्थितिमा समूह चरण पार गर्नको लागि ‘गर या मर’ को अवस्थामा छ । पहिलो खेलमा आइसल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको अर्जेन्टिना दोस्रो खेलमा […]
June 26, 2018
एजेन्सी (मस्को)– फिफा विश्वकप अन्तर्गत समूह ‘सी’ को अन्तिम चरणको खेलमा मंगलबार राति उपाधिको दावेदार फ्रान्सले डेनमार्कको सामना गर्दैछ । खेल मस्कोस्थित लुज्निकी स्टेडियममा साँझ ७ः४५ बजेपछि हुनेछ । फ्रान्स शतप्रतिशत जित निकाल्दै समूह विजेता बनेर अन्तिम १६ मा पुग्ने लक्ष्यमा हुनेछ भने डेनमार्क बलियो फ्रान्सलाई स्तब्ध पारेर समुहविजेता बन्ने लक्ष्यमा हुनेछ । बराबरीले पनि […]