June 29, 2018
”iमस्को (एजेन्सी)– यदि पोर्चुगलले जुलाई १५ मा हुने विश्व कप फाइनल जित्ने आशा गर्ने हो भने त्यसका लागि उसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले उच्च प्रदर्शन गर्नु अनिवार्य गरेको हुनुपर्दछ । कम्तीमा समूह चरणका तीन खेलले त्यहि देखाएको छ । रोनाल्डाले समूह चरणका सुरुवाती २ गोलमा टोलीका लागि ४ गोल गरेका थिए । ३ खेल १ […]
June 29, 2018
काजान (एजेन्सी)– कमजोर सम्भावनाबीचबाट यसपटकको विश्व कपमा अघि बढेको अर्जेन्टिनाले फ्रान्सविरुद्ध हुने प्रि क्वार्टरफाइनलका लागि अभ्यास गरेको छ । सुरुवाती दुई खेलमा प्रभाव जमाउन नसकेका सुपर स्टार लियोन मेस्सीको उच्च प्रदर्शनबाट प्रेरित टोलीले समूह चरणको अन्तिम खेलमा नाइजेरियाविरुद्ध २–१ को संघर्षपूर्ण जित हासिल गर्दै नकआउट चरणको यात्रा तय गरेको थियो । अर्जेन्टिना र फ्रान्सबीच शनिबार […]
June 29, 2018
मेस्को (एजेन्सी)– ब्राजिलयन प्ले मेकर फिलिप्पे काउटिन्होले विश्व कपमा महान खेलाडी पेलेले बनाएको कीर्तिमानलाई बराबरी गरेका छन् । रसिया जारी विश्व कपमा ब्राजिलका लागि सबैभन्दा प्रभावशाली प्रदर्शन गरिरहेका काउटिन्हाले सर्बियाविरुद्धको समूह चरणको अन्तिम खेलमा आफ्नो जादु देखाएका थिए । उनको पासमा पहिलो गोल भएको खेल ब्राजिलले २–० ले जित्यो र आफ्नो समूहमा शीर्षस्थान रहँदै नकआउट […]
June 29, 2018
मस्को ( एजेन्सी) – रसियामा जारी फिफा विश्वकपमा समूह चरणका खेल समाप्त भइसकेका छन् । ४८ खेल सकिँदा सहभागी ३२ टोली मध्ये आधा टोली घर फर्केका छन् । साविक विजेता तथा ४ पटकको विश्वकप जितेको जर्मनी समूह चरणबाटै बाहिरिनु यस पटक विश्वकपको सबैभन्दा अप्रत्यासित नतिजा रह्यो । मेक्सिको, स्वीडेन, दक्षिण कोरिया रहेको समूहमा जर्मनी दुई […]
June 29, 2018
मस्को (एजेन्सी) – रसियामा जारी २१ औं विश्वकप फुटबलका समूह चरणका ४८ खेलहरु सकिएका छन् । यसपटकको विश्वकपमा नवप्रवेशी टोलीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । यसपटक उपाधिको दावेदार टिमहरु समूह चरणमा पराजित हुन पुगे । साविकको विजेता जर्मनी विश्वकपबाट बाहिरिएका छन् । यसपटकको उपाधिका दावेदार टिमहरु अन्तिम १६ बाटै बाहिरिने सम्भावना छ । अन्तिम १६ […]
June 29, 2018
लनइनग्राड (एजेन्सी) – इङल्यान्डलाई १–० ले हराउँदै बेल्जियम समूह ‘जी’को विजेता बनेको छ । एडनन् यनुजाइकोले ५१ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेपछि बेल्जियम समूह चरणमा शतप्रतिशत नजिता निकाल्न सफल भएको हो । उनले पेनाल्टी बक्स भित्रबाट गोल गरेका थिए । समूह विजेताको छिनोफानोका रुपमा रहेको खेलमा दुवै टोलीले पहिलो रोजाइमा व्यापक परिवर्तन गरेका […]
June 29, 2018
कलिनइनग्राड (एजेन्सी) – विश्व कपको समूह जीमा इङ्ल्यान्ड र बेल्जियमबीचको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । समान २ खेल जित्दै यसअघि नै अन्तिम १६ मा पुगिसकेका दुई टोलीले एक अर्काको सामना गर्दा भने अघिल्लो खेलमा भन्दा खेलाडीमा व्यापक परिवर्तन गरेको छ । दुवै टोलीले अघिल्ला २ खेलमा ८ गोल गरेर २ गोलको सामना गर्दै […]
June 28, 2018
भोल्गोग्राड (एजेन्सी) – समूह चरणको अन्तिम खेलमा पोल्यान्डसँग पराजित भएपनि जापान अन्तिम १६ मा पुगेको छ । पोल्यान्डसँग १–० ले खेल गुमाएपनि अर्को खेलमा कोलम्बियाले सेनेगललाई १–० ले हराएपछि जापानको प्रि क्वार्टरफाइनल यात्रा निश्चित भएको थियो । कोलम्बिया ६ अंकसहित समूह एचको विजेता बन्दा समान ४ अंक भएपनि जापान समूह उपविजेता रहँदै अघिल्लो चरणमा […]
June 28, 2018
भोल्गोग्राड (एजेन्सी) – विश्व कपको समूह ‘एच’ का अन्तिम अलग अलग दुई खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । एसियाली राष्ट्र जापान र पोल्यान्डबीच एउटा खेल भइरहेको छ भने अर्को खेलमा कोलम्बियाले सेनेगलको सामना गरिरहेको छ । दुवै खेल अहिलेकै अवस्था गोलरहित बराबरीमा टुंगिएमा जापान र सेनेगल अन्तिम १६ मा प्रवेश गर्नेछन् । जापान […]
June 28, 2018
कलिनइनग्राड (एजेन्सी) – उपाधिको दाबेदार इङ्ल्यान्ड र बेल्जियमले यसपटक विश्व कपको एउटै समूहमा रहेर दमदार शुरुवात गरेका थिए । विपक्षी टिमविरुद्ध ८ गोल अनि दुई गोल खानु । इङ्ल्यान्डमा ह्यारी केन र बेल्जियममा रोमेलु लुकाकुको उच्च प्रदर्शन । यही समान विशेषता भएको इङ्ल्यान्ड र बेल्जियमबीच को अब्बल भन्ने अग्निपरीक्षा आज राति हुदैछ । खेल कलिनइनग्राडस्थित […]