default_image

फुटबल

August 2, 2018

हिगुइन युभेन्ट्सबाट मिलान पुगे

मिलान (एजेन्सी)– अर्जेन्टिनी फरवार्ड गोन्जालो हिगुइन युभेन्ट्सबाट लोनमा एसी मिलान पुगेका छन् । ३० वर्षे उनले सु?वाका लागि बिहिबार स्वास्थ जाँच पनि गराइसकेका छन् । उनको सम्झौता एक वर्षको रहेको छ । क्रिस्टियानो रोनाल्डो १ सय मिलियन पाउन्डमा रियल म्याड्रिडबाट युभेन्ट्स आबद्ध भएपछि हिगुइनलाई लोनमा पठाइएको छ । रोनाल्डोलाई बढी भन्दा बढी अवसर दिनका लागि […]

August 2, 2018

नासरीमाथिको प्रतिबन्ध लम्बियो

लन्डन (एजेन्सी) –इंग्लिस क्लब आर्सनल तथा म्यानचेस्टर सिटीका पूर्व खेलाडी समीर नासरीमाथिको प्रतिबन्ध लम्बिएको छ । हिंसात्मक कार्य गरेको भन्दै नासरीमाथि युइएफएले २०१६ डिसेम्बरमा ६ महिनाको प्रतिबन्ध लगाएको थियो । लस एन्जलसमा गरिएको विश्व एन्टी डोपिङ प्रकरणमा असफल भएपछि नासरीमाथि शुरुमा ६ महिनाको प्रतिबन्ध सुनाइएको थियो । फेब्रुवरीमा अपिल गरेपछि अपिल कमिटीले उनको प्रतिबन्ध ६ […]

August 2, 2018

साउथगेटलाई इंग्ल्यान्डको नयाँ प्रस्ताव

लन्डन (एजेन्सी) –ग्यारेथ साउथगेटलाई इंग्लयान्ड फुटबल संघले नविकरणका लागि नयाँ प्रस्ताव पेश गर्ने तयारी गरेको छ । सन् २०२० भन्दा बढी इंग्लयान्डको प्रशिक्षक भएर बस्न नयाँ प्रस्ताव पेस गर्ने बताइएको छ । नयाँ प्रस्तावमा उनको सेवा सुविधा र तलबमा समेत बृदि गरिने छ । साउथगेटको इंग्लयान्डमा अझै दुई बर्षको सम्झौता बाँकी तर पनि उनले फिफा […]

Neymar

August 2, 2018

नेयमार पिएसजी टोलीसँग चीन यात्रामा

सेन्जेन (एजेन्सी) – विश्व फुटबलका महँगा ब्राजिलियन स्टार नेयमार जुनियर नयाँ सिजनको तयारीका लागि टोलीसँग चीन भ्रमणमा निस्केका भएका छन् । नेयमार सम्मिलित पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शनिबार चीनको सेन्जेनमा मोनाकोसँग च्याम्पियन्स ट्रफीको लागि खेल्नेछ । जुन नयाँ प्रशिक्षक थोमस टचेलका लागि पहिलो आधिकारिक खेल हुनेछ । च्याम्पियन्स ट्रफीका लागि नेयमार पनि टिमसँगै हुने […]

August 2, 2018

आर्सनलद्वारा चेल्सी पराजित

डबलिन (एजेन्सी) – अन्तर्राष्ट्रिय च्याम्पियन्स कपअन्तर्गत दुई प्रिमियर लिग टोली आर्सनल र चेल्सीको भिडन्तमा आर्सनलले जित हात पार्न सफल भएको छ । नियमित समय १-१ को बराबरीमा सकिएपछि आर्सनलले खेल पेनाल्टीमा ६-५ ले जितेको हो । चेल्सीका लागि डिफेन्डर एन्टोनियो रुडिगरले खेलको पाँचौं मिनेटमा हेडरमार्फत गोल गरेका थिए । खेलको १५ औं मिनेटमा आर्सनलका हेक्टर […]

August 1, 2018

साफ च्याम्पियनसिप -नेपालको पहिलो खेल पाकिस्तानसँग

काठमाडौं (हाम्रो खेलकुद) –अर्को महिना बंगलादेशमा हुने साफ च्याम्पिनसिपमा नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ । भदौ १९ देखि सुरु हुने च्याम्पियनसिपमा नेपाल समूह एमा रहेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले निकालेको खेल तालिका अनुसार नेपाल र पाकिस्तानबीचको खेल भदौ १९ गते हनेछ । सोही दिन आयोजक बंगलादेश र भुटानबीच प्रतिस्पर्धा […]

August 1, 2018

बार्सिलोना रोमासँग पराजित

डालास (एजेन्सी)– स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोना प्रि–सिजन अन्र्तगतको इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा इटालियन क्लब रोमासँग पारजित भएको छ । अमेरिकाको डालासमा बुधबार बिहान भएको खेलमा बार्सिलोना रोमासँग ४–२ ले पराजित भएको हो । बार्सिलोनाले दुई पटक अग्रता बनानएर पनि रोमासँग पराजित हुनु परेको हो । रोमाका लागि स्टेफेन अल शारवे, एलेसान्ड्रो फ्लोरेन्जी, ब्रायन क्रिष्टान्टे […]

August 1, 2018

एसी मिलानविरुद्ध टोटनह्याम विजयी

क्यालिफोर्निया (एजेन्सी) – प्रि– सिजन अन्र्तगतको इन्टरनेसनल च्याम्पियन कपमा इंग्लिस क्लब टोटनह्याम विजयी भएको छ । युएस बैंक स्टेडियम अमेरिकामा बुधबार बिहान भएको खेलमा इंग्लिस क्लब टोटह्यामले इटालियन सिरी ‘ए’ क्लब एसी मिलानलाई १–० ले पराजित गरेको हो । टोटनह्यामकोजितमा जर्जेस एन कोउडोउले गरेको गोल नै निर्णायक बन्यो । प्रतिस्पर्धात्मक बनेको खेलमा जर्जेसल खेलको ४७ […]

August 1, 2018

म्यानचेस्टर युनाइटेडसँग रियलको हार

मियामी (एजेन्सी) – युरोपियन क्लब फुटबलको नयाँ सिजन शुरु हुनु अघिको प्रि–सिजन अन्र्तगतको इन्टरनेसनल च्याम्पियन्स कपमा स्पेनिस क्लब रियल म्याड्रिड पराजित भएको छ । अमेरिकाको मियामीमा भएको खेलमा स्पेनिस जाइन्ट रियल इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग २–१ ले पराजित भएको हो । युनाइटेडको जितमा एलेक्सिस सान्चेज र एन्डर हेरेराले गोल गरे । रियालका लागि करिम बेन्जेमा […]

August 1, 2018

मेस्सी बार्सिलोनाको प्रशिक्षण क्याम्पमा फर्किए

क्याटलान (एजेन्सी) – अर्जेन्टिना तथा क्याटलान क्लब बार्सिलोनाका सुपर स्टार लियोनेल मेस्सी बार्सिलोनाको प्रशिक्षण क्याम्पमा समावेश भएका छन् । रसिया विश्वकप पछि मेस्सी बार्सिलोनाको प्रशिक्षणमा मंगलबारबाट समावेश भएका हुन् । मेस्सीको अर्जेन्टिना रसिया विश्वकपको प्रि–क्वार्टरफाइनलमा उपाधि विजेता फ्रान्ससँग ४–३ ले पराजित हुदै घर फर्किएको थियो । तर, मेस्सी यो अवधिमा छुट्टीमा व्यस्त थिए । मेस्सीसँगै […]

Success

Thank you for your time.